CheBikash's profile picture. Nature and Wildlife Photographer

Bikash

@CheBikash

Nature and Wildlife Photographer

Bikash reposted

BS 2080 looks promising 😃 @CheBikash

kalpanadhakal's tweet image. BS 2080 looks promising 😃
 @CheBikash

मिसन मसला : पृथ्वीलाई एक फन्को ekantipur.com/koseli/2023/03…


निलाम्बर जलखन्जरी !

CheBikash's tweet image. निलाम्बर जलखन्जरी !

१२५ सीसीको बोका जत्रो मोटरसाइकल घिचिक्क घिचिक्क गर्दा गर्दै चाक निदाएर ह्यां बडेमानको ढुङ्गा झुन्डिए झैँ भइसक्यो ! शहरिया मजदुरको हातमा मात्रै हैन , चाकमा पनि ठेला उठछ !😂


मान्छेको कथा : जिरोदेखि हिरोसम्म ekantipur.com/koseli/2021/03…


जीवन : रोमान्स श्रृंखला ekantipur.com/koseli/2021/02…


Wild Tusker Chitawan

CheBikash's tweet image. Wild Tusker 
Chitawan

मयुर Indian Peafowl

CheBikash's tweet image. मयुर 
Indian Peafowl

रसुवा !

CheBikash's tweet image. रसुवा !

मेरो आंखामा भर दिन बादल छाइरह्यो बिन्ती छ कसैले आंधी ल्याइदेउ !

CheBikash's tweet image. मेरो आंखामा भर दिन बादल छाइरह्यो 
बिन्ती छ कसैले आंधी ल्याइदेउ !

सगरमाथामालाई त्रिपालले छोपिदिंउ , जनकपुरको रेल झैँ । टन्टै साफ ! 😀


#ट्रेन्डअनुसार 😁 🇺🇸: I am poor ! 🇳🇵 (कवि) : भान्सामा नुन निख्रीएको छ, चामलको चिम्टी छैन, तेलको तुर्को झर्दैन ! यसपाला पनि यो हिंउद तिम्रै प्रेमको बर्को ओढेर कटांउला ! यो सुकेको पेटमा अन्न झरे चालीस कटेसी रमाउंला 😁


मैले जिज्ञासा राखे - नचाहिंदो सोध्छस भने । प्रश्न गरे - त्यति पनि जान्दैनस भने । नौलो काम गरे - बौलाइस भने । सृजना गरे - उट्पट्याङ गर्छस भने । चन्चलता देखाए - दौंतरीका मुखेन्जी लज्जित बनाए अब भन्नुस ती को हुन ? - मेरा गुरुहरु हुन । चाहेर पनि बिर्सन सक्दिन 😀


Loading...

Something went wrong.


Something went wrong.