HealthyMind
@HelpguideNepal
we promote mental & emotional health awareness in Nepal.
मानसिक समस्याको सबभन्दा गहिरो कारण भनेकै हाम्रो कुसंस्कार हो
मानिसको आर्थिक स्थिति जति सबल भएपनि मानसिक स्थिति (सोच) कमजोर भयो भने ऊ जीवनको आनन्दबाट सदा टाढा हुन्छ। #सदा_सकरात्मक_बनौं
डियर हुनेवाला!! चिन्ता नलिनुस,,दाईजो मा अरु केहि नभए नि बाबा को मान, आमा को संस्कार,कुल को ईज्जत अनि मुस्कान लिएर आऊनेछु ❤
सबैभन्दाठुलो दाइजो त तिनै चेलीहुन जसले आफ्नो संसार घरबार सबैलाइ त्यागेर पराइको संसार पराइको घरबार सबैलाइ अपनीउँछिन (दाइजो प्रथा अन्त्य गरौं)
कार चाइयो नभन बाबासँग, सुन पातलो भो नभन आमासँग। मेरो मुस्कान करडौँमा एक भन्छौ, त्यसमै फिदा हुन्छु भन्छौ, त्यै मुस्कान दाइजो लिएर आउनेछु😅
बिवाह आफ्नो क्षमताले गर्ने हो अरुको सम्पत्तिको लोभमा हैन, दाइजो मागेर दरिद्र नबनौं, छोरीको खुशीको लागि बाबुआमाले आफै यथाशक्य उपहार दिन्छन् ।
समय आइ सकेको छ, वर्ष २०७३ को बाल विवाह एवम् दाइजो विरुद्धका योद्धाहरुलाई सम्मान गर्ने, विगतका वर्षहरु झै । जेठ २०७४ मा आयोजना हुदैछ l
जिन्दगी अनमोल छ यसको मूल्य बुझ्न जरुरी छ ।नैरस्यता, सोचे अनरुप भएन भन्दैमा गलत कदम नचालउ बरु बिकल्प खोजौ ।कोहि एकका लागि परिवारलाई पिडा नदिउ
थोरै भएपनि जिन्दगिलाई बुझ्नुस् आवस्यक परे आफूलाई पनि बदल्नुस् अनि मात्र दुनियाको भिडमा हिड्नलाई सजिलो हुन्छ।
प्रेमिल विषयमा अनबिज्ञ व्यवहारिक नहुनु सानो कुरामा मन दुखाऊँने डाहा स्वाभावको र हरेक कुराको चाहना अधिक रहनु आत्महत्या गर्नुको मुख्य कारण हुन
जस्तोसुकै परिस्थितिमा पनि हास्नुस् - मुस्कुराउनुस् - खुशी रहनुस् एकदिन जिन्दगी पनि थाक्नेछ तपाईंलाई दु:ख दिदा दिदै ...॥॥
सकिन्छ त ,"सम्बन्ध" लाई "धमिलो" कहिल्यै नबनाउनुहोस !!! किनकी ,,जाली हरु "धमिलो" पानी मै माछा मार्न माहिर हुन्छन् ।।।।
"डढेलो " त एकै जनाले लाउन सकिन्छ ,, तर निभाउन अह ! धेरैले पनि सकिँदैन ..।।
"धनी" र "बलवान्" छु भनेर घमण्ड नगर्नुस् !! किनकी "चेस" खेल जब सकिन्छ नि .. अन्ततः "राजा" होस् या "सिपाही" हाल्ने त सबैलाई एउटइ बट्ामा हो ।।
माने जुन हौलाउ तिमी , हेर्न तिमिलाइ सिर उठाउलान !! हो ..धर्तिको धुलो म तर हामिलाइ हेर्न मान्छे आफ्नो सिर झुकाउछ्न ।।
यदि, कसैको जिन्दगी को खुसी लेख्ने "पेन्सिल" बन्न नसके पनि; "इलेजर" बनेर दु:ख त मेट्न सक्छौ नि !!
कसैको "आवस्यकता" भन्दा "खाचो" बन्ने कोशिस गर , आवस्यकता त जो कोहीले पूरा गर्दिन्छ्न तर खाचो कोहि-कोहिले मात्रै ॥
मानिसहरु आफुसग भएको "एकसय रुपियाँ" मा "एक रुपियाँ" हरायो भने चिन्ता गर्छन् !! तर बाकी "उनान्सय" रुपियाँको मज्जा लिन भने जान्दैनन् ।।।
मान्छेहरु तिमिलाइ आफ्नो जरुरत मा मात्रै सम्झन्छ्न भने ,दुखी नहोउ !! तिमी त्यो उज्यालो बत्ती हौ ,जस्लाइ मान्छे अन्धकार मा मात्रै बाल्छ्न ।।।
"सफलता"मा पुग्न"सफल"मान्छे कै संगत गर्नु पर्छ ,,, किनकी"फुल" को रस खानु छ भने "मौरी" को संगत गर्नु पर्छ "झिगा" को होईन !!! #सुभदिन
United States Trends
- 1. Veterans Day 31.8K posts
- 2. Packers 100K posts
- 3. Eagles 128K posts
- 4. Benítez 13.7K posts
- 5. Jordan Love 15.5K posts
- 6. LaFleur 15K posts
- 7. #WWERaw 139K posts
- 8. #TalusLabs N/A
- 9. AJ Brown 7,222 posts
- 10. Berkeley 66.5K posts
- 11. Green Bay 19.1K posts
- 12. JOONGDUNK BRIGHT SKIN 241K posts
- 13. Jaelan Phillips 8,301 posts
- 14. McManus 4,522 posts
- 15. Jalen 24.2K posts
- 16. Grayson Allen 4,553 posts
- 17. Sirianni 5,158 posts
- 18. Patullo 12.6K posts
- 19. Bond 59K posts
- 20. Cavs 13K posts
Something went wrong.
Something went wrong.