Kiran Neupane
@NpKeyRun
विधिको शासन र स्वतन्त्रताप्रतिको सम्मान।
You might like
अपुरो छ है तर्क । यो dedicate लाइन को premium शुल्कको विवाद हो। छलफल, अदालत, समितिको सल्लाह जुनसुकै तरिकाले विवाद मिलाउन सकिन्थ्यो। देश नै ठप्प हुने गरी सबै उद्योगको लाइन काट्नु मुर्खता हो। पुरानो रिस इवी साध्ने कम भएको छ।
होईन, यो दमन होईन । हामीले पैसा नतिरे जरिवाना हुन्छ, लाईन काटिन्छ भने यिनीहरुको पनि त हुन पर्यो नि !
नारायणजी पनि उतै युएसए हुनुहुन्छ क्यारे। यी लडाकु महिला पनि उतै। यी महिलालाई खोजेर एक अन्तर्वार्ता लिन सके हुने।
यिनि गुरिल्ला नानी उतै अमेरिका तिर बेपत्ता भएर बसेकी छिन् होइन ?? अमेरिका लाई साम्राज्यवादी भन्नेहरु आज अमेरिकामा लापता भएर बसेका छन्। पछाडि रहेका कमरेडहरु आज साउदी,कतार,दुबई र मलेसिया पुगे यिनी भने साम्राज्यवादी देशमा मस्ती गर्दै छिन्।
कामरेट प्रचन्नले भन्नु भएकै थियो- माओबादी सकिएको छैन। अर्को पटक फेरि लडेर देखाउछ। वचनको पक्का भनेको यस्तो हुन्छ- सोमरस खाएर सही, उहाँले Tiolet मै लडेर देखाइदिनुभयो। कामरेटको अग्रगामी छलाङ्ग ।
रमाइलो तथ्य: एलन मस्कले ट्विटर किन्न ४४ बिलियन अमेरिकी डलर खर्च गरे। यति पैसा बैंक मार्फत भुक्तानी गर्दा बैंक चार्ज मात्र २०० मिलियन डलर अर्थात पच्चीस अरव नेपाली रुपिया लागेको थियो। 😄
नेपाङ्रेजी शहरमा कुनै नयाँ बस्तीमा बोर्डिङ्ग स्कुल खुल्यो Sunshine नामको । छिमेकमा सिको गर्दै अर्को स्कुल खुलेछ, नाम चाहीँ Moonshine 😂😂
बिना लिखत, सबुत गायव पारेर पैसा ल्याउनु झन ठुलो ठगी हैन? ऋणी किर्ते। पैसा जम्मा हुने खाता सक्कली। नटवरलाल।
घण्टी समुहले बुझ्न पर्ने कुरा "ठगिमा लिखित कागज पत्र हुँदैन।" बिनि लिखित अर्काको पैसा ल्याएर उडाउने लाई ठग भनिन्छ। फिस्टेले सहकारीको पैसा गोर्खा मिडियाको MD को रुपमा ल्यायो तर सहकारीमा सहि गरेन। त्यो नै हो ठगि।
आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः॥
कुरो गम्भीर छ।
हाम्रो कामको ८० प्रतिशत कर्मचारीतन्त्रबाट रोकिएको छ । २० प्रतिशत मात्रै राजनीतिक नेताको असर छ भन्ने मेरो ३० वर्षको अनुभव हो । nagariknews.nagariknetwork.com/interview/1449…
प्रिय रास्वपा मित्रहरु ! हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन; बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल…
न भूतो न भविष्यति। कहाँबाट आउने रहेछ यो समाजवाद ?
सर्वं परवशं दुःखं सर्वं आत्मवशं सुखम् । एतद्विद्यात्समासेन लक्षणं सुखदुःखयोः अर्काको बसमा हुने सबै दु:खका कारण हुन्। आफ्नो बसमा हुने सबै सुखको कारण हुन्। त्यसैले आत्मनिर्भर बन।
वैदिक परंपरामा खास तीन ऋणको उल्लेख छ।: देव ऋण, पितृ ऋण, ऋषि ऋण ! यज्ञ अनुष्ठानबाट देवताको, श्राद्ध सन्तानोत्पत्ति सत्कर्मबाट पितृको र अध्ययन अध्यापनबाट ऋषिको ऋण तिर्नुपर्छ।
केरा धोएर खाँदा विषादिको प्रभाव घट्छ रे।
मोबाइल चलाएर हातै नधोई खानेहरु,पैसा समातेर हातै नधोई खानेहरु,अझै कति त पब्लिक बसमा चढेको हातले चिप्स खानेहरु हुन्छन्। केरा धुँदा हास्नुपर्ने के छ? केरा कहाँदेखि आएको हुन्छ,फोहोर केमिकल केके हुन्छ। त्यहि हातले समातेर त्यहि हातले खानुपर्छ।सफा गरेको राम्रो भन्नुछैन।
समानुपातिक र प्रदेश संरचना हटाउनु आवश्यक छ
श्री कृष्णाय वासुदेवाय हरये परमात्मने। प्रणतक्लेश नाशाय गोविन्दाय नमो नमः।।
देशमा बन्दै गरेको द्रुतमार्ग हो कि विलम्ब मार्ग हो ? परियोजना सकिसक्नुपर्ने बेलासम्म, ३५ % मात्र काम सकियो रे। बजेट चाहीं इस्टिमेट गरेको भन्दा बढी खर्च भईसकेको छ।
प्रचण्ड प्रम हुँदा पनि उद्योगको लाइन काटिन सक्थ्यो काटिएन। कूलमानले आफुलाई नदोहोर्याएर हितेन्द्र दे शक्यलाई MD बनाएको साटो फेर्दैछन्। उद्योग बन्दले हुने घाटाको अपजस आफुले लिन नपर्ने, पैसा उठे उठिहाल्यो। अपजस केपीको टाउकोमा। यहाँ को ठिक को बेठिक भन्ने हैन । राजनीति चलिरहेको छ।
दुर्घटनामा परेको व्यक्तिलाई यसरी उद्धार गरिन्छ ? स्टेचर खै? TIA मा उद्धारमा खटिने सुरक्षा निकायले उद्धारको सामान्य प्रोटोकल पनि पालना गर्दैन ? अरू जीवित उद्धार भएका व्यक्तिहरूलाई पनि जोगाउन सकिन्थ्यो कि? #TIA .
United States Trends
- 1. Cal Raleigh 3,810 posts
- 2. Aaron Judge 17.8K posts
- 3. #911onABC 6,436 posts
- 4. Justin Fields 2,639 posts
- 5. AL MVP 11K posts
- 6. Shohei Ohtani 35.6K posts
- 7. ALL RISE 10.7K posts
- 8. #TNFonPrime 1,786 posts
- 9. Purdue 5,740 posts
- 10. RIP Beef N/A
- 11. #internetinvitational N/A
- 12. #Patriots 4,173 posts
- 13. Big Dumper N/A
- 14. Under Armour 9,632 posts
- 15. Megyn Kelly 47.9K posts
- 16. #RepBX N/A
- 17. Nike 29K posts
- 18. Harold Landry N/A
- 19. Blue Origin 13.1K posts
- 20. MVPs 14.9K posts
Something went wrong.
Something went wrong.