प्रताप 🕉️🕉️
@Pratap_NP
हामीले भ्रष्टाचार निर्मूल गरौँ भन्यौँ। उनीहरूले भ्रष्टाचार होईन हामीलाई नै निर्मूल गर्दिए।
คุณอาจชื่นชอบ
२०७२ संविधानको कुन धारामा सिधै जनतालाई टाउकोमा गोली हान्ने अधिकार प्रहरी लाई दिएको छन् @NepaliArmyHQ @NepalPoliceHQ @SwagatNepal @NepalPressnp @Online_khabar @hello_sarkar
रोजगारी दिएको भन्दैमा बिजुलीको बिल तिर्न पर्दैन भन्ने हो भने, बिजुली सित्तैमा देऊ, हामी रोजगारी पनि दिन्छौ र सिमेण्ट प्रति बोरा ५०० मा पनि दिन्छौ ! मञ्जुर छ ?
एमाले पार्टीको पाल्टु कुकुरहरू ले चलाउने मिडिया बाट कुनै आस छैन जनतालाई जेसुकै लेखेर समाचार बनाए पन भो।
बालेननिकटले थाले गृहमन्त्री अर्यालविरुद्ध ट्रेण्डिङ, प्रधानमन्त्रीलाई भेटेरै दिए हटाउन दबाब nepalpress.com/2025/10/28/654…
मंदिरमा बजेट छुट्याउदा गाली गर्नेहरुले चर्चमा बजेट छुट्याउदा गाली गर्छन गर्दैनन् ? एउटै पालिकाले ११ लाख ६० हजार चर्चको लागि छुट्याएको छ । यो संखुवासभा तिरको खबर हो।
विवेक केशरी प्रसाईं ज्युका विचार सि के प्रसाईंज्यु को आजको सरल राजनीति पढेको याद आदैछ facebook.com/share/p/1BQgs9…
MCC रोकेकै कारण कृष्णबहादुर महरा कति पटक जेल जानू पर्ने हो?
हिन्दू अधिराज्य, आइएनजिओ प्रतिबन्ध तथा साना ऋण माफीका लागि निर्णायक आन्दोलन: दुर्गा प्रसाईँ deshsanchar.com/2025/10/26/110…
अस्तिसम्म तपाईंकै सरकार थियो, आफ्नै गृहमन्त्री। तपाईंको महाधिवेशन प्रतिनिधि। आफ्नै सरकार भएकोले यत्तिको समयसम्म तपाईँहरुले यिनलाई बचाएर राखेर अहिले पानी माथिको अभानो हुन खोज्ने? हिम्मत छ भने यिनको सदस्यता खारेज गरेर देखाउनुस् पहिला।
पुलिसको भाषामा 'फरार अभियुक्त' खगेन्द्र सुनार मन्त्री बन्ने बित्तिकै समाउने चान्स कति छ @NepalPoliceHQ
😎 एउटा होटेलमा राखेको सूचना ! यसबारे के भन्नुहुन्छ ? 🌸
पहिलो फोटो: ६ महिना अघि एमालेको सरकारले राप्रपालाई आमसभा गर्न ठाउँ नदिदा बल्खुमा गएर गर्नु परेको स्थिति दोश्रो फोटो: ६ महिना पछि आफूले माइतिघरमा किन आमसभा गर्न पाइन्? भन्दै गरेको टिप्पणी तपाईलाई चाही कस्तो लग्यो?
पत्रिकाहरूले मारिएका युवायुवतिहरूलाई बिस्तारै छोड्दै भौतिक संरचना भत्काउनेहरू खोजिराछन् । पत्रकारितामा Humanity first हुन्छ कि हुंदैन्? पत्रिकाहरूले २४ गतेलाई फोकस गरेका छन् । मन्नुस् वा नमान्नुस् गोलि ठोक्ने पहिला समात्नु पर्छ । । ज्यानमाराहरु पहिला समात @oaryal
कांग्रेस एमालेका झोलेहरू हो, तिमीहरूले २३ गते यसरी अन्धाधुन्द गोली हानेर अबोध बालकहरु नमारेको भए २४ गतेको विध्वंस आउने नै थिएन।
कर छुट लिएर दिएर धनी हुनेहरुको सूचि... यसै कारण स्वागत नेपाललाई जो प्रधानमन्त्री बने पनि जो सरकारमा आए पनि सबैले मुद्दा चलाउँछन्, हत्कडी लगाउँछन् टक पटक... हेर्नुस् प्रमाण सहित देश कंगाल बनाउने संवैधानिक र कानुनी व्यवस्था, संविधान र यो काइदा कानुन!!! facebook.com/share/v/14UEg8…
यतिका मान्छे मारे तर सबैको प्राथमिकता कसले कुन घरमा र कहां आगो लगायो भनेर एक अर्कालाई खुईलाएर बसेका छन् । भौतिक संरचना महत्वपुर्ण छ तर यि मरेका मान्छेहरू भन्दा छ नहोलान । आगो झोस्ने खोज्दै गरौ तर आमाको काख खोस्नेलाई पहिला जाकौ।
एमाले र कांग्रेसको राष्ट्रघात यस्तो राति ८ बजे संसद बोलाएर महाकाली भारतलाई बुझाए ।
नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ !" - राष्ट्रनायक श्री ५ ज्ञानेन्द्र 🙏🙏👑🇳🇵
उनी इजरायली राजदुत हुन् । उनी बिपिनको घरमा पुगे, घाटमा पुगे, श्रद्धाञ्जली पनि दिए र इजरायलको तर्फबाट नेपालीहरुसँग माफी मागे । जेन्जी आन्दोलनमा ७२ जनाको मृत्यु भयो । अहिलेसम्म राज्यसत्ताका ठ्केदारहरुले न जिम्मेवारी लिन्छन् न माफी माग्छन् न पश्चताप गर्छन । मुलाङ शासकहरु ।
के रे के रे ? हामी जनता ले बिजुली पैसा नियमित तिर्दा त्यो व्यापारी हरुले तिर्न नपर्ने ??? कुन मुजी झोले हो यो अनलाईन खबर को ? दिनको एक एक चम्चा गु खाने गर। दिमाग ठिक ठाउँमा आउँछ
एकातिर, आक्रमणकारीले निजी सम्पत्ति र उद्योगमा आक्रमण गरी अर्बौंको क्षति पुर्याउने, अर्कातिर निजी क्षेत्रको मनोबल अत्यन्तै गिरेको अवस्थामा सरकारले बिजुलीको लाइन काटिदिने यो कस्तो निर्णय हो? #onlinekhabar #kulmanghising onlinekhabar.com/2025/10/178751…
बाहुन ठकुरीले राजालाई ढोगछन राजाले चाई दलितलाई ढोग्नु भएको छ राजा सबैको साझा राजाको मनमा सबै जातजाति धर्म बराबर 🥰🥰👇
प्रधानमन्त्री सुशीला कार्कीसँग आज छलफलमा पुगेका सत्य सत्य कुरा गरेर निरभिकतापूर्वक जेन जीका वस्तविक माग राख्ने, जेन जीलाई धोका भयो भन्ने युवाहरुलाई तिमीहरु स्वागत नेपालका मान्छे हौ भन्दै हप्काएको सहभागी जेन जी साथीहरुले मिडियामा बतउनु भएको रहेछ... facebook.com/share/v/1FYZ7P…
भ्रम छर्न नेपाली लाई जति अरुले सक्दैन।
प्रश्न गर्थे उहिले अहिले उत्तर दिने ठाउँमा अब उत्तर देउ नेपालमा पत्रकारकाे यतिसम्म घडी लगाउने हैसियत छ र???
United States เทรนด์
- 1. Good Sunday 66.3K posts
- 2. #sundayvibes 5,602 posts
- 3. #AskFFT N/A
- 4. Nigeria 899K posts
- 5. Scott Adams 6,222 posts
- 6. Full PPR N/A
- 7. Sunday Funday 2,965 posts
- 8. Yankees 18.2K posts
- 9. #NicxStrava 1,294 posts
- 10. #sundaymotivation 1,621 posts
- 11. #AskBetr N/A
- 12. Talus 19.9K posts
- 13. Carlos Manzo 436K posts
- 14. Bam Knight N/A
- 15. Standard Time 10.4K posts
- 16. Pick 2 16.2K posts
- 17. Dike 1,990 posts
- 18. Blessed Sunday 18.8K posts
- 19. Football Sunday 2,004 posts
- 20. 5 PPR N/A
คุณอาจชื่นชอบ
-
Ajay Lamichhane🇳🇵 🐦
@lamichhane_aj -
Gautam🍁
@sharma14828 -
एक नं काे पाखे
@saatvik___ -
👨⚕️ डा. राेहन 👨⚕️🇳🇵❣️...
@RohanPoudel33 -
राष्ट्रिय_नानी❣️
@your_nani970 -
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵
@Giribandhuoli -
ओमकुमार थापा(ॐ)
@OmThapa27 -
Rishi Raj Devkota
@rishirajdev -
Nirmal Dahal🇳🇵
@NirmalDhl4466 -
Parbat Rai
@samp_sabda -
KhagendraRaj Sitoula
@PrithiviBichar -
Padam Sangroula
@Sangroulapp -
🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵
@suvasbhattarai -
अर्जुन पौडेल(दार्ही)
@Arjundari -
Suman Ghimire
@Ghimire_1996
Something went wrong.
Something went wrong.