You might like
दक्षिण अफ्रिका ट्वान्टी-२० विश्वकप सुपर–१२ ग्रुप–१ मा आइतबार भारतलाई पाँच विकेटले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लेको छ । ekantipur.com/sports/2022/10…
माननीय बन्न पनि गाह्राे बनाए जनताले ।😃
दाजुलाई देश बचाउने झोँक चल्यो र त रेल र निजगढबारे किन्तु परन्तु लेख्नुभो। यस्तै झोँक एमसिसीमा आएर अहँ भन्नुभो! दाजुका दलिल सुनेकाभए ऊबेला न रुसले महेन्द्र राजमार्ग, न भारतले विपी, न बेलायतले मुग्लिङ-नारानघाट, न अमेरिकाले भरतपुर बनाइदिन्थे। ऊबेलै देश त आफैँ बनाउनेरछौँ! जय दाजु!🙏
In 16 years of power, Angela Merkel did not appoint any of her relatives to a state position. Germany said goodbye to its leader, physicist and quantum chemist, who was not tempted by fashion or lights and did not buy real estate, cars, yachts and private jets.
Get well soon Ujwal dai. Lot needs to be done! Prayers!!!
12 richest countries hold 85% of Vaccines! Not surprising, if we do the math, similar would be their share of global energy, food, calories, wastage. Vaccine is just an eye opener.
रोएर कहाँ हो र? यसरी धम्क्याएर, गाली गरेर, हप्काएर त हाम्रा गाउँका जिम्मारले पनि भोट माग्दैन थे ।
डा केसीलाई तल्लो स्तरको गाली गर्नेहरू नै अहिले ICU बेड को लागि गुहार माग्दै छन्। भगवानले सबैको कल्याण गरुन।
(यी शब्दलाई महान कवि फ़ैज़को ‘हम भी देखेंगे’ जसरी गाउन अभ्यासरत 😊) त्यो दिन हामी देख्नेछौं... श्रीपेच तिनको त्यो दिन सडकमा अलपत्र फ्याँकिने छ उन्मत्त गर्वको त्यो आसन धुजाधुजा भई च्यातिने छ जागेर जनता त्यो दिन दरबार तिनको भत्किने छ हामी देख्नेछौं त्यो दिन हामी देख्नेछौं.. ✊🏼
कुहिया फर्सिको बचेखुचेको रस त खानुभा हो नि हई...हई...हई...हई...😷😷😷
ओ कामरेटहरू, राष्ट्रवादको कार्ड पनि अघि नै फालिसकियो अनि छिमेकीले फालेको पत्ता पनि सत्ता भनेर उठाइसकियो। अब कहिलेसम्म देब्रेतिरका कामरेटको हातको तास लुकिलुकी हेरेर बस्ने हो? हात नटेकी छेउमा बस्ने हुक्केहरूलाई पनि पट्यार लागिसक्यो हउ! जसले सके पनि गेम सकौँ के!😉
प्रिय गोविन्द केसी, फेरि भन्छु, अनसन त्याग्नुस्! मलाई तपाईँप्रति हैन, यो शासकप्रति (त्यसभित्र विद्वान, नम्र, असल भनिएका मन्त्री पनि छन्) एकरत्ति विश्वास छैन। म गलत हुनभन्दा अघि तपाईँ बाँच्नुस्! टैगोरले गान्धीलाई गाली गर्थे रे, नैतिक दबाव दिइस् भनेर। म जनताले पनि यसै भन्छु है।🙏😢
We’re working closely with @mawwfire through a series of fitting trials to ensure their new TWISTER fire fighting and rescue boots are the perfect fit 🥾 #Rosenbauer #Boots #FireFighting
चितवनको अयोध्यापूरी नजिकै युरिया मल लिन लाइन बसेका किसान । तर ओली भन्दैहुनुहुन्छ, त्यहाँ पहिले राम मन्दिर बनाऔं......
कस्तो नालायक पुलिस नि छन है। मानवीय संवेदना हराइ सक्यो? शिघ्र कार्वाही गरौ ती मनमा धर्म नहुनेहरूलाई @NepalPoliceHQ @PM_Nepal
Police brutality in Nepal. That was his entire home sweet home. Pouring water on his bed was the most disgusting thing by a police. #Nepal #Kathmandu #PoliceBrutality #Police #PoliceOfficer #Nepali
भदौ १६ देखि शर्तसहित नियमित उडान onlinekhabar.com/2020/08/891241
onlinekhabar.com
भदौ १६ देखि शर्तसहित नियमित उडान
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
#GenerationPi Giveaway We are giving away 5x #GenerationPi Mug. We will draw winners on August 5th! 1. 👉Follow @PiCoreTeam 2. 📣Retweet this tweet 3. 🛠️Reply to this tweet & Tag your favorite brand or app who should build on Pi! #pinetwork #crypto #cryptocurrency
"No one shall operate Unmanned Aerial Vehicle (UAV) or Drone in Nepal without permission"
There is no safe way to #smoke in the home when #oxygen is in use. Candles, matches, wood stoves and even sparking toys, can be ignition sources & should not be used in the home. usfa.fema.gov/prevention/out…
United States Trends
- 1. GeForce Season 3,900 posts
- 2. Comey 183K posts
- 3. Everton 144K posts
- 4. St. John 8,609 posts
- 5. Mark Kelly 121K posts
- 6. Amorim 61.1K posts
- 7. Manchester United 83.8K posts
- 8. Seton Hall 2,310 posts
- 9. Iowa State 3,418 posts
- 10. #sjubb N/A
- 11. UCMJ 18K posts
- 12. Opus 4.5 8,946 posts
- 13. Pickford 11.2K posts
- 14. 49ers 19.4K posts
- 15. Benedict Arnold 3,856 posts
- 16. Hegseth 47.2K posts
- 17. #LightningStrikes N/A
- 18. Dealing 31.2K posts
- 19. Halligan 55.8K posts
- 20. #OTGala10 144K posts
Something went wrong.
Something went wrong.