विवेक जोशी
@VivekJ0c
कोहि प्रेमी भन्छ्न कोहि पागल
You might like
शिबरात्री त हो नि भनेर गाँजा तान्ने केटाहरू हुन या भ्यालेन्टाईन त हो नि भनेर भर्जिनिटी ब्रेक गर्ने केटीहरू,यि दुबै थरी धर्तीका बोझहरू हुन 😬😬
#VALENTINE मा GF/BF छैन भनेर किन#TENSON मान्छौ।।✋✋ . . . . . . . . के #AIDS दिवसमा सबैलाइ #AIDS लाग्छ र भन्या।।✊ . . . प्रसङ #VALENTINE को 💌
हेल्मेट लगाएर खिचेको फोटो फेस्बुका पोस्ट गर्दा "looking handsome" जस्ता comment आउने नेपाली समाजमा अरु त के कुरा गर्नु खै😂😂😂
कुमारजि आज्ञा गर्नुहुन्छ हे नेपालको राम तिमि भ्यालेनटाइन डे त मनाउ तर सबै नेपालि सँग समान रुपले मनाउ कुनै एक खास सँग अहिले नमनाउ #इतिश्रि१३😜
हजुर आमाको फोनमा रिंगटोन भजन राख्देको फोन आउदा उठाउन छोडेर नाच्न थाल्नु हुन्छ भन्या😂😂
हिजो छक्का पन्जा हेरीयो! चलचित्र राम्रै लाग्यो । अब बिहे चै NRN केटोसँग मात्रै गर्ने निर्णय गरे😂
TLमा आज केटाहरु छ्क्का हान छ्क्का हान भनेर उफृदैछन।आफुले चाबहिल मा उबेला छ्क्का हानेको अझै लोदर लागिराछ😂 छक्का हान भनेको सुन्दानि डर लाग्छ😎
अाज को कुविचार ज्ञान: नोट को गड्डि … र गलफ्रेण्ड को चड्डि . . . . . केवल एकान्त, सुनसान मा निकाल्नुहोस्…नत्र ज्यान खत्रामा पर्न सक्छ।।😂😂
👉हिजोआज👉#सलिन यति इमान्दार भाको छ कि,कुरै छोडौं।😎 उस्को gfले फेस्बुक को"पास्वर्ड"मागिछ। 👉उस्ले केही नबोलि"पास्पोर्ट "राहदानी" नम्बर दियेछ।😂
👉सहमतिले होटलमा संभोग गर्नेलाइ त जस्लेनी समात्छ।।✊✊✊✊✊ प्रहरिले त बलत्कारिलाइ समात्नु पर्छ। #पावरको_सदुपयोग_गर✊
आर्मी पुलिश हरु कसरी तेत्रो तेत्रो बम पड्काउन सक्छन होला यार।।😂😂 आफुलाइत ठूलो पाद्न पनि डरलाग्छ कट्टु फाट्छ की भनेर।।😂😂😂😂 👉#भन्नुहुन्छ_उहाँ😂
आफ्नो अद्भुत कला र साधना साथै नेपालिहरुको साथ पाएर नेपालि चेलि तेरियाले भारतियहरुलाइ पराजित गर्दै आज #झलकदिखलआजाको ताज जितिन #हार्दिक_बधाइ🇳🇵
तलका मध्य तपाइँलाई सबै भन्दा रद्दी लागेको नेपाली फिल्म कुन हो ?
Ncell मा रिचार्ज नगरेको पनि झण्डै ४ महिना भइसकेछ। Anyway, Lop you NCELL 😁😃😄😄😀
NTC बाट फोन गर्छ भनेमात्र त्यो सच्चा मित्र हो। Ncellबाट गर्ने को त भर नै हुन्न। बोनस र भ्वाइस प्याक सिध्याउन पनि हुन सक्छ। 😆😆😆
👉👉हैन जाडो छ भन्दैमा मान्छेहरु कसरी १महिना सम्म ननुहाइ बस्न सक्छन होला।😎 👉👉आफ्नो त १हप्त भयोकि जिउ चिलाउन थाल्छ।।😜😜
जाडो महिना लागेपछि एउटा कुराले सताइ रकोछ👉नुहाएर घाम तापौकि~घाम तापेर नुहाउं👉यहिकुराको निस्कर्श नभेटेर ज्यान गनाइ रहेको छ।😂#भन्नुहुन्छ_उहां😂😂
👉एउटिले भनी छोरी~मान्छे भएको सारै दुर्भाग्य हो।😂किन भनेर~यसो बुझेकोत यस्तो👉जाडोमा पनी महिनावारी हुदाभने नुहाउनु पर्छ~नत्र आफैलाइ गनाउछ रे।😂
United States Trends
- 1. #WWERaw 65.3K posts
- 2. Purdy 26.5K posts
- 3. Panthers 36K posts
- 4. Bryce 19.9K posts
- 5. 49ers 38.8K posts
- 6. Canales 13K posts
- 7. Gonzaga 3,419 posts
- 8. #FTTB 5,468 posts
- 9. Mac Jones 4,783 posts
- 10. Penta 9,792 posts
- 11. Niners 5,472 posts
- 12. #KeepPounding 5,249 posts
- 13. Amen Thompson 1,272 posts
- 14. Gunther 14.3K posts
- 15. Zags N/A
- 16. Jaycee Horn 2,679 posts
- 17. Jennings 8,511 posts
- 18. Logan Cooley N/A
- 19. Moehrig 1,110 posts
- 20. Philon N/A
Something went wrong.
Something went wrong.