Ramesh Subedi
@civilsolution
बरु थोरै होस् तर मिठो होस् , चिया अनि जिन्दगी!!!
You might like
जनकपुरको दशरथ मन्दिरभित्र सञ्चालित क्लिनिक खाली गराउन माग ekantipur.com/pradesh-2/2023…
मलाई सबैभन्दा मन परेको अन्तर्वार्ता !
"मेरो मान्यता र अनुशासन मेरो लागि पैसा र प्रसिद्धिभन्दा महत्वपूर्ण छ। मेरो लक्ष्यले मलाई अगाडी बढीरहन प्ररित गर्छ।" ~मुहम्मद अली
कुनै पनि प्रधानमंत्री, उपप्रधानमंत्री र मंत्रीका लागी सबैभन्दा सजिलो र दुइ पैसे काम हो - कर्मचारीलाई निर्देशन दिनु र मिडियामा त्यसको खबर छपाउनु /देखाउनु । काबिलहरुले निर्देशन दिएको समाचार छपाउदैनन। काम फत्ये भएको जानकारी दिन्छन ।
"प्रत्येक धोका,प्रत्येक हार,प्रत्येक चोटमा तिम्रा आगामी दिन राम्रा बनाइदिन सक्ने बिऊहरु हुन्छन्।" ~मल्कोम एक्स
संसदीय शासन प्रणालीमा opposition party ले परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सक्ने सामर्थ राखेको हुन्छ।विश्वासको मतको सरकारी लाईनमा उभिनु उसको संवैधानिक धर्म होइन। कांग्रेसले opposition partyका सबै राजनीतिक,संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो।
The highest ROI you will ever see is investing in yourself.
लामो आयुमात्र बाच्नु भएन। लामो कालसम्म यादगार रहने योगदान दिएर जानुभयो। जीवनको तार टुट्यो, कर्मको झंकार सदैव गुन्जने छ। आदरणीय सत्यमोहनजी ! हार्दिक श्रद्धाञ्जली ! 💐🙏
Once you taste freedom, you'll demand more of it.
यस्तो रह्यो हाम्रो बजार कार्निभलको पहिलो दिन भिडियो : @Dipendra_Rokka पूरा भिडियो हेर्न यस लिंकमा जानुहोस् : youtube.com/watch?v=aTfSWQ…
Great leaders don't demand respect; they command it.
Risk is hard. Regret is harder.
जीवन नियति हो कि निर्णय हो ? अपवाद बाहेक, जीवन नियति हो । मुसा मोटाएर सिंह बन्दैन ।
फोहोर व्यवस्थापन कोरियाले गरि दिनुपर्ने,शान्ति अर्काले ल्याई दिनुपर्ने,नेताको टाउको अर्काले जोडि दिनुपर्ने,खर्च धान्न जनताले कर तिरी दिनुपर्ने अनि तपाईं चाहिँ के गर्नुहुन्छ नि?
बाटोमा भुकिरहेका प्रत्येक कुकुरलाई चुप बनाउनको लागि यदि म रोकिएँ भने, म आफ्नो गन्तव्यमा पुग्न सक्दिन। -ज्याकी जोयनर
आफ्नै पखेटाको बलमा उडेको हो भने जति उचाईमा उडे पनि हुन्छ। अरुले भरि दिएको ग्यासमा उडनेले, ठिकठिकैको हाइटमा बस्दा बेश... 🙃
नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने सन् १९७५ को श्री ५ वीरेन्द्रवाट अघि सारिएको प्रस्ताव, भारत र पछि गएर भारतको दबाबवाट तत्कालीन सोभियत संघले समर्थन नगरे पछि तुहियो आज नेपाल फेरि सोही प्रस्तावलाई पुनर्जीवित गरि आफ्नो परराष्ट्रनिति संचालन गर्ने बाध्यतामा पुगेको छ।
संसारको सबैभन्दा सजिलो काम भनेको अरूले गर्ने/गरेका काममा खोट देखाइरहनु हो। -जेठ ३१
United States Trends
- 1. Tourette N/A
- 2. Pritchard N/A
- 3. Canada N/A
- 4. Puerto Vallarta N/A
- 5. El Mencho N/A
- 6. Lakers N/A
- 7. Reddick N/A
- 8. Hocevar N/A
- 9. Canadians N/A
- 10. Pat Riley N/A
- 11. México N/A
- 12. Celtics N/A
- 13. #NASCAR N/A
- 14. Jalisco N/A
- 15. Bubba N/A
- 16. CJNG N/A
- 17. Delroy N/A
- 18. Kash N/A
- 19. #Autotrader400 N/A
- 20. Podz N/A
You might like
Something went wrong.
Something went wrong.