correctionrohit's profile picture.

Rohit Sharma

@correctionrohit

Rohit Sharma reposted

नेपाली एक साहसी जात हो के । वा क्या आईडिया 😜🤯

नेपालीको दिमाख कस्तो छ ? 😂😂



Rohit Sharma reposted

New Year morning breakfast of Delhi, Pune and Bangalore girls.

dictator_jii's tweet image. New Year morning breakfast of Delhi, Pune and Bangalore girls.

Rohit Sharma reposted

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको लागि चुनाव हुन्थ्यो भने बालेन ले ९० प्रतिशत मत ल्याएर विजयी हुन्थें। यहीं प्रणालीमा चुनाव हुँदा बालेन लाई चार महिना भन्दा बढी प्रधानमन्त्री पदमा रहन दिदैनन्। यो मेरो दावा होइन, प्रणालीको कुव्यवस्था ले रहँन दिदैन।


Rohit Sharma reposted

20 sec मे स्ट्रेस & गुस्से शांत कीजीए बस मध्य में देखे...


Rohit Sharma reposted

मैं यह वीडियो 5–10 बार देख चुका हूँ, लेकिन अभी तक कुछ समझ में नहीं आया, आप वीडियो देखकर बताएं कि आपको इसमें कुछ समझ में आया?


Rohit Sharma reposted

Rohit Sharma reposted

Beautiful💙


Rohit Sharma reposted

हाम्रो ल्याङ्ग्रे ओलीलाई के भएको ? नुन खाएको कुखुरा जस्तै, झोक्रेर भुइतिर हेर्दै हिँड्छ त ।


Rohit Sharma reposted

इतिहास ताजै छ 😝😝

me_sherya's tweet image. इतिहास ताजै छ 😝😝

Rohit Sharma reposted

किसानको समस्या बुझ्न हिँडेका कम्निस्ट शाशकहरु:- 😱 चाइनाको कम्निस्ट _खेतमा 😱 कोरियाको कम्निस्ट _बारीमा 😡 नेपालको कम्निस्ट _हेलिकप्टरमा ....😡😡 अनि उँभो लाग्छ.!?

somrajpathak3's tweet image. किसानको समस्या बुझ्न हिँडेका कम्निस्ट शाशकहरु:-
 😱  चाइनाको कम्निस्ट _खेतमा  

😱  कोरियाको कम्निस्ट _बारीमा 

😡 नेपालको कम्निस्ट _हेलिकप्टरमा  ....😡😡
अनि उँभो लाग्छ.!?

Rohit Sharma reposted

एक गम्भीर सडक दुर्घटनामा परेका एक युवा अरुण थापाको — प्रहरीको अमानविय हर्कतको कारण मृत्यू भएको छ ! छानबिन, कारवाही र क्षतिपुर्ति होस् ! प्रहरी हाम्रो साथी @NepalPoliceHQ 😡


Rohit Sharma reposted

धनको नाममा एक कोसो केरा छ यहि केरालाई नि झाडिले घेर्या छ वृन्दावनको शिकारी लैजाउ मेरो केरा निकाली जे लेखेपनी त भयो आखिर, पुठो र छाती प्रदर्शनी गरेपछी गित बन्ने नै रहेछ । x.com/Reade__r/statu…


Rohit Sharma reposted

याे भिडियो चर्चामा रहेछ - मूल कुरा- उहाँहरूको डीएनए नै यस्तै यस्तै हाे ।


Rohit Sharma reposted

कुलमान घिसिङलाई अपमानित तरिकाले राज्यले निकाल्दा चुइक्क नबोल्ने हाम्रो माननीय युवा संसद आज एउटा दलाल गृहमन्त्रीको राजीनामा मागेको प्रति सालिनता तरिकाले आपत्ति जनाउँदै । के गर्नु यत्ती नगरे पार्टिभित्र टिक्न गाह्रो छ, यिनलाई देखेर पनि दया लागेर आउँछ !!!


Rohit Sharma reposted

एक लिङ्गको अगाडी बडो ध्यान माग्न हुनु भएको यी चिम्टे झाँक्री बा: को पर्नु भयो ?😉

hello_acharya's tweet image. एक लिङ्गको अगाडी बडो ध्यान माग्न हुनु भएको यी चिम्टे झाँक्री बा: को पर्नु भयो ?😉

Rohit Sharma reposted

बिरोध गर्ने यो हो नि तरीका । मेयरको आँगनमा धान फलाएर खाने भए जनताले । 😂😂


Rohit Sharma reposted

भुटानमा पेट्रोल ६५ रुपैयाँ लिटर र डिजेल ६० रुपैयाँ लिटर रैछ, नेपालमा तीनगुणा महंगो छ किनकी देशले हजारौ सेतो हात्ती पाल्नुपरेको छ।


Rohit Sharma reposted

सवै नागरिकले ध्यानपुर्वक हेर्नु होला । AI द्वारा बनाईएको भिडियो हो भन्दै झोले चम्चे चुल्ठे मुन्द्रे उफ्रिएलान ।


Rohit Sharma reposted

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु #nepalpress


Loading...

Something went wrong.


Something went wrong.