dinesh_apik143's profile picture. सँसार आमाले देखाउछिन अनि मानिसहरु चाहिँ ढुंगाको पुजा गर्छन् ।💟
मेरा टुइट यहाँ छन 👉️@dinesh_shahi2055
give respect take respect 💓
welcome to my heaven

Dreamer

@dinesh_apik143

सँसार आमाले देखाउछिन अनि मानिसहरु चाहिँ ढुंगाको पुजा गर्छन् ।💟 मेरा टुइट यहाँ छन 👉️@dinesh_shahi2055 give respect take respect 💓 welcome to my heaven

Dreamer reposted

जे भोगिन्छ तै नै जिन्दगिको परिभाषा हो,तर भोगाई,अनुभव,ब्यक्तिपिच्छे फरक-फरक हुने भयकाले सबैको जिन्दगिको आ-आफ्नै बेग्लै परिभाषा छ। #जिन्दगि💗 #शुभ_प्रभात #शुभदिनको_कामना 🙏🌷☕️☕️🌷🙏


Dreamer reposted

उहिलेको जमानामा हाम्रा बाउ बाजेले एउटि बुढी ल्याउन 7/8 जोड जुताका जोर सकिन्थे भन्छन,आजकालका ठिटाठिटी एउटै मोबाइल तै माथी Free Wifi मा 7/8 त सामान्य रे , बाफ्रे😏😎😄 #क्या_जमना_आ😉


Dreamer reposted

२ बर्ष पहिले केपि वलि:- काङ्ग्रेसको अन्तिम प्रधानमन्त्री भनेकै सेरबहादुर देउवा हुन।😄 २ बर्ष पछि:- सेरबहादुर नै आइडल हुन उनिसग सहकार्य गरि सरकार बनाउन तयार छु।😄🤣😁


Dreamer reposted

संघर्ष शिल जिन्दगी ले सिकायको पाठ कहिलै झुटो हुदैन।। #शुभ_प्रभात☕️🍮 #शुभ_शनिवार 💚🙏


Dreamer reposted

देश र जनताको अधिकारका लागि आफ्नो ज्यानको बलिदान दिने हाम्रा वीर सहिद प्रती हार्दिक नमन साथै सम्वेदना प्रकट गर्दछौ। हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए। #विर_सहिद_लालसलाम्💚💚💘

Dinesh_shahi2's tweet image. देश र जनताको अधिकारका लागि आफ्नो ज्यानको बलिदान दिने हाम्रा वीर सहिद प्रती हार्दिक नमन साथै सम्वेदना प्रकट गर्दछौ।
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए।
#विर_सहिद_लालसलाम्💚💚💘

Dreamer reposted

जिबनमा सबै सबै क्षेत्रमा अनुभव भयको राम्तो रे तर माया पिरतिमा चाहिँ अनुभव नभकोहरु राम्रो रे।🙈 #हाम्रोसमाज


Dreamer reposted

तपाइको बारेमा दुनियाँले के भन्छ भन्ने कुरामा ध्यान नदिनोस,दुनियाँको त कामै कुरा काट्ने नभो।😥 #शुभबिहानी 🍮☕️ #शुभपल 🥀🌺🌻 #शुभ_शनिवार


Dreamer reposted

नेपाली साहित्यका,हस्ती,रास्ट्रकवि माधवप्रसाद घिमिरे प्रती श्रदाशुमन !!!हामी सधै सम्झिरहनेछौ हजुरलाई,अनि हजुरको योगदानलाई,प्रीय कवि वर,हजुरको आत्माले बैकुण्ठमा बाँस पाओस।😭😭

Dinesh_shahi2's tweet image. नेपाली साहित्यका,हस्ती,रास्ट्रकवि माधवप्रसाद घिमिरे प्रती श्रदाशुमन !!!हामी सधै सम्झिरहनेछौ हजुरलाई,अनि हजुरको योगदानलाई,प्रीय कवि वर,हजुरको आत्माले बैकुण्ठमा बाँस पाओस।😭😭

Dreamer reposted

यस्तो अवस्थामा के यो गर्न आवस्यक थियो र??

Dinesh_shahi2's tweet image. यस्तो अवस्थामा के यो गर्न आवस्यक थियो र??

Dreamer reposted

अराजकताको यो सहरमा आसुका डल्ला चुहाउदै आफ्नो पसिनाचुहाउदै गरेको मेहनतको फलको लागि कृषानहरु तड्पिरहेका छन तर भ्रष्ट घुसखोरी दलालहरुले कहिलै बुझेनन यिनका ती भाबिहिल अनुहारका पीडा हरु अनि अप्रत्याशित ओठहरुबाट पिडाको मुस्कान जबर्जस्त सिंहदरबारमा महाराज ठुलै निन्द्रामा पर्नुभयछ सायद

Dinesh_shahi2's tweet image. अराजकताको यो सहरमा आसुका डल्ला चुहाउदै आफ्नो पसिनाचुहाउदै गरेको मेहनतको फलको लागि 
कृषानहरु तड्पिरहेका छन तर भ्रष्ट घुसखोरी दलालहरुले कहिलै बुझेनन यिनका ती भाबिहिल अनुहारका पीडा हरु अनि अप्रत्याशित ओठहरुबाट पिडाको मुस्कान जबर्जस्त
सिंहदरबारमा महाराज ठुलै निन्द्रामा पर्नुभयछ सायद

Dreamer reposted

कहिले काहीँ मलाई मन पर्ने उनलाइ मन पर्दैनन,त कहिले उनलाई मन पर्ने मलाई पर्दैन,जे भैराख्या छ आखिर एकोहोरो मात्र😥😣 #single🖐️


Dreamer reposted

समयले सबै कुरा सिकायो तर समयमा नसिकायर बर्बाद गर्यो। #प्रीय_समय🕒️


Dreamer reposted

भाग्य मै थियन भनौ या कर्म पुगेन,,जिन्दगीमा सोचेको,चाहेको कुरा कहिलै पूरा भयनन।😥 #शुभप्रभात #शुभदिनको_कामना 🍮🍶🍮☕️🌺🌷


Dreamer reposted

राजनिती वास्तमै आफैमा एउटा् सुन्दर खेल हो,तर अपसोच नेपालमा नेता फोहोरिभयर राजनिती लाई फोहोरी बनाइदिय,र जनताको मानसिकता पनि राजनीतिक नै फोहोरी हो भन्ने बुझाइ रह्यो तर यो होइन । हामिले के बुझन जरुरी छ भने राजनीति गर्ने अथवा खेल्ने खेलाडी फोहोरी भयर फोहोर बनायकारैछन। #शुभप्रभात 🌹🌺


Dreamer reposted

भुत लाई सम्झेर कहिलै प्रस्तताब नमान्नु,भबिस्यलाई सम्झेर कहिलै नडराउनु,बस बर्तमान राम्रो गर्नु सबै राम्रो हुनेछ,बर्तमानले नै सबै सिर्जना गर्ने हो!!💓 #शुभबिहानी #प्यारामान्छेहरु💓


Dreamer reposted

जिन्दगी मा सबैभन्दा ठूलो नैतिकताको पाठ त मम्मिले सिकाइसियो,जिबनमा केही बन्नु छ या केही गर्नु छ भने आफुले आफैलाइ सजाय पनि दिन सक्नु पर्छ।। #मम्मी💓 #शुभपल #शुभदिनको_कामना


Dreamer reposted

Valentine Day आउन लागि सक्यो😋 अझ सम्म कसैको पनि अत्तोपत्तो छैन 😥🙄 कस्लाई purpose गर्ने होला,सोचिराछु🤔 😏🌷 #राजा


Dreamer reposted

जिन्दगिमा सबैभन्दा ठूलो कुरा आत्मीयता,र आफ्नो पन हो,साथिभाई दिदिबहिनी हुन,सहयात्री हुन,आफ्ना नजिकका आफन्तजन हुन, यी सबैको सदैभ संरक्षण सम्मान गरौ। #जीवन_जगत #शुभबिहानी_शुभदिन 💐💓


Dreamer reposted

मागिको चेल्तेर पुराउन जानुभयो त?😀😁


United States Trends

Loading...

Something went wrong.


Something went wrong.