pankajsir0's profile picture. forgive is my hobby

Pankaj Niroula

@pankajsir0

forgive is my hobby

कुराे त हे साे रछ्न् त ।

एमालेले प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको हो भन्ने प्रश्नमा देउवाले भने–ढिलो भइसक्यो fb.me/4rS2gMfgD



Pankaj Niroula reposted

प्रधानमन्त्री अाेली र माओवादी केन्द्र अध्यक्ष दाहालबीच करिब ३ घन्टा एक्लाएक्लै वार्ता भएको छ। दाहाल बलुवाटारबाट भर्खरै बाहिरएका छन्।


मेरी जीवन साथी ,

pankajsir0's tweet image. मेरी जीवन साथी ,
pankajsir0's tweet image. मेरी जीवन साथी ,

Pankaj Niroula reposted

तलका माथिकाको नक्कल गर्छन्।माओवादी नेताले तस्करीमा पोलिएकाको छानबिन होइन,आफ्नै मतिको उपचार गर्नु राम्रो। दुखेको छ टाउको,ओखती नाइटामा,हैट्!


Pankaj Niroula reposted

अविनको गजब छ बा ! डराउनु पर्दैन पर्धानमन्त्रीज्यू ! ‘परकम्प’ आ’ र’छ... ‘परचण्डकम्प’ हैन !

ekantipur_com's tweet image. अविनको गजब छ बा !
डराउनु पर्दैन पर्धानमन्त्रीज्यू ! ‘परकम्प’ आ’ र’छ... ‘परचण्डकम्प’ हैन !

Pankaj Niroula reposted

राजावादीले नालीमै मिल्काए 'राजतन्त्र जिन्दावाद' लेखिएका प्ले कार्ड pahilopost.com/content/-18389…

PahiloPost's tweet image. राजावादीले नालीमै मिल्काए 'राजतन्त्र जिन्दावाद' लेखिएका प्ले कार्ड pahilopost.com/content/-18389…

Pankaj Niroula reposted

बिरामीले बान्ता गरेर बेहोस हुँदासम्म चाल नपाइने र प्रत्येक बेडमाथिको मनिटरले काम नगर्ने वार्डलाई ICU नभनेकै जाति।


Pankaj Niroula reposted

हिन्दु धर्मप्रति सम्मान जनाउन मलाई गायत्रीमन्त्र नै आउनुपर्ने र इस्लाम धर्मप्रति समभाव देखाउन मेरा हिन्दु साथीलाई नमाजनै आउनुपर्ने जरुरी छैन


मेची सामुदायिक सेवा केन्द्रकाे सदस्यता बिक्रकाे सार्वजनिक सुचना रू १५०० दिने न्याय दिने भँसिहरू चयन गर्ने । भँसीकाे बिशेसताहरू १)


कुराे थिक खगेन्द्र g

भूकम्पपीडित पैराको डरले दर्के पानमिा भिज्दै,चटके ओली बतासे कल्पनामा अन्तरिक्षयान बनाउँदै,माओवादी ओलीलाई डोलीमा बोकेर सत्ताको तर मार्दै।हैट्!



जेपायाे तेई लेख्छन् बाबाेई

गमलामा धान रोपेर पो देखाउनू, खेतमा त जसले पनि रोप्छ नि!



अासार पन्ध्र काे सुभकामना, जाँगर धैरै चलाेस ,धान धैरै फलाेस ,


हाम्रो देशमा मिलेर बस् भन्ने एउटै मात्र भेटियाे, 🌹बसकाे खलासी 🌹 ✌✌✌✌😂😂😂😂😂😂😂😂😂😁😁


जुन देशमा अपराधी ,भष्टचारी,पाखण्डीलाई सरकारी संरक्षण दिईनछ ।तब सम्म देश शिक्षित,समबृदि बन्न सकदैन , सन्दर्भ लाेकमान


उपप्रधानमन्त्री ले NDO सरूवा गरे कति बलवान wow मन्त्री ज्यु !


United States Trends

Loading...

Something went wrong.


Something went wrong.