sap_jay96162's profile picture. wel- come to free wifi zone.

स्वतन्त्र पछि को स्वतन्त्र म🇳🇵

@sap_jay96162

wel- come to free wifi zone.

भालेन्द्र ले स्ट्याटस मा रास्सपा लाई नि Fuck लेखेको छ। बुझ्नुपर्छ घन्टो का झोलेहरु ले तिम्रो भगबान बनेर आउने भनी हल्ला बजार मा फिजाएको छौ, नि। हो यस्कै रिफ्लेक्सन हो,भालेन्द्र स्टायाटस ।

sap_jay96162's tweet image. भालेन्द्र ले स्ट्याटस मा रास्सपा लाई नि Fuck लेखेको छ। बुझ्नुपर्छ घन्टो का झोलेहरु ले 
तिम्रो भगबान बनेर आउने भनी हल्ला बजार मा फिजाएको छौ, नि।

हो यस्कै रिफ्लेक्सन हो,भालेन्द्र स्टायाटस ।

AFter drunk nepali mayer😃🤣बन्चरे डाडो🤣

sap_jay96162's tweet image. AFter drunk nepali mayer😃🤣बन्चरे डाडो🤣

रबि लामिछाने साच्चिकै भ्रष्टचारि रहेछन। जेल बसाइँ अनिस्चित । कुले,बाले,डिपे,मनिषे ना म थाहा नभाको जग्लटे सुमना मा अपार हर्ष र खुसि ।


रास्सपा मा अहिले नया भजन मण्डलि को चर्चा यत्ति भाको छ कि तिनका झोले हरु लाई पनि श्रम लाग्ला। १ फेसबुके मेयर २ १७ हजारि आतंककारी नेता ३ प्रतिसोधे कुले


हरूवा,चरुवा सङ्ङ पार्टी एकता गर्दै १७000 हजारि हरु।


रासपा,राप्रपा ,समाजबादि S मधेशि दल हरुलाई नि पार्टी मान्छन नेपाली हरु🤣


किनो धनी देशका भिखारि ,मग्नते,भुसिहा गरिब नेपाली,सिट सिमित छ

sap_jay96162's tweet image. किनो धनी देशका भिखारि ,मग्नते,भुसिहा गरिब नेपाली,सिट सिमित छ

जति बेला पनि २३ सम्झिने मुझि हरु १२ बर्ष १७ हजार किन बिर्सेका छन???


भारुराम १000 दल बदल्छ तर सत्ता र शक्ति को भोको ,निर्लज ,बिचार हिन ,कुन्ठा,रिस पाल्ने एक मानशिक रोगि☹️


नया चोर हरुलाई चौतारि पनि सानो भयो रे😋


मेरो दिब्य वाणी हरु टुईटर ले प्रसार नगरेर हो। नत्र भालेन्द्र भन्दा म पपुलर हुन्थिए।मलाई के थाहा उनिहरु स्टन गर्छन् भनेर।


टुईटर मा लाईक होइन भिउज चाहिन्छ ।भिउज पाउन् कि ईन्डिया जस्तै गोदि मिडिया बन्नु पर्छ कि Paid member हुनुपर्छ ।गरिब,असायह लाई भोजन खुवाईन्छ।२,४ लाईक पाउन बिदेशि मिडिया सङ बिकिद‌ैन ।


माया जाबो चिज नै हो ,मन परउने को कमि छ।


जेन्जि भनाउदा हरको ५्० समुह छ/मैले भाद्र २८ मा भनेक‍ो🙏आमा ले भनिसेको २५ जति सङ् बार्ता भयो रेअझै २५ बााकि छन।छोरा छोरी मरे सहिद ।जिउँदै आए गोल्ड मेडल् मन्त्री प्रधानमन्त्री वा वा क्या बात् ।जानि जानि मर्न पठायौ आफ्ना छोरा छोरी त्यो पनि मेयर ले बोलाउदा स्कुल ड्रेशमा? धन्यवाद ।


सबै चाईनिज का अनुहार एउटै किन??


आज यसो फेसबुक हेरेको धन्न बालेन को प‍ोष्ट रहेन छ।🤗


हेर्दै जानू जत्ति पनि ठुला दल हरु छन।यदि चुनाब मा गए हार्छन। यिनिहरु हामीलाई एक कुरा भित्र अर्कै कुरा गर्छन।न गगन ले ने जित्छ न योगेस् न हिमाल ,यिनिहरु चोर बाटो राष्ट्रिय सभा जान्नछन।बुथ क्यापचर यिनी हरुको बश मा पर्दैन।


हात जोडेर हतियार दिईएकै हो? स्पस्ट छ सामाजिक सन्जाल मा☹️AI होईन ् रियालिटि यहि हो☹️न् पुलिस् न सेना पुरै २४ घण्टा देश आतङ मा🇳🇵


United States الاتجاهات

Loading...

Something went wrong.


Something went wrong.