Try For Learn
@try_for_learn
This is an official account of Try For Learn. Very soon, we are try to connect with all of you.
You might like
यहा जबरजस्ती हाँस भन्दैछ दुनिया कसैको यादमा भएनी बाँच भन्दैछ दुनिया दिनेले यहाँ हजार चोट दिएर गईसके चोटै चोट मा त हुन्छ मिठास भन्दैछ दुनिया
कुनै व्यक्ति अमुक नेताकी स्वास्नी या छोरा/छोरी हुँदैमा योग्य हुन्छ भन्ने मुजिहरुले फालेका अरे "राजतन्त्र" । अन्त्याँण इनेर्ले राजाको छोरो राजा हुने व्यवस्थाको अन्त्य गरेका अरे ! आखिर चुतियापन्थीको कोर्स कहाँ गर्छन् बे इनेरु ? 🤔🤔🤔
रहर भित्रका फूलहरू हेरचाह नपुगेर भन्दा अक्सर परिबन्दले मुर्झाउने गर्छन्। ...✍️🌠
भन्दा गफ लगाए जस्तो होला तर उज्यालो भएपछि उठ्ने नियम मैले बनाको हो।😁😁 #believe_me #शुभबिहानि
किन नेताहरु स्वार्थ भन्दा माथि उठेर राजनीति गर्न जान्दैनन । भिर चढ्दा कोही एक साथ हिड्नु हुँदैन अघि पछि हुनै पर्छ त नत्र खतरा हुन्छ । यो कुरा बुझ्नु जरूरी छ ।
कसम मन पराएकाे त बर्षाै भैसक्याे तर, एक असल साथी गुमाउने डरले अाजसम्म माैन छु।।😍😍 #शुभसपनि🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
उपेन्द्र यादवलगायत जसपाका नेताहरु सांसद सुरेन्द्र यादवको अपहरणको मुद्दा दर्ता गर्न जाँदा सरकारी वकिलको कार्यालय,काठमाडौंले पनि मुद्दा दर्ता गरेन।न्यायप्रणाली त प्रम ओलीले वागमतीमा बगाइसके,आफूलाई राजा घोषित गर्न मात्रै बाँकी छ।ओलीलाई जतिसक्दो चाँडो विदा नगरे त्योपनि धेरै टाढा छैन!
यो लकडाउन चाहिँ पहुँच,पावर र पैसा नभएकालाई मात्र रहेछ।कोहि जुलुसमा, चिल्ला गाडी गुडेकै छ, अनेकन साइटले खाना टक्राएकै छन् अनि यो शहरमा सास्ती खेपेकालाई मात्र यतै राख्न पर्ने कस्तो अादेश हो ?
के होला यदि कोरोना । एक बिमारी नभई एक उपचार भै दिय , र हामी पृथ्वीको लागि भाईरस हुन्छौ भने के हुन्छ ??🤔 #Dearजिन्दगी
तिमी तेहा म यहाँ बाच्नु कसरी.:: मन भरी भाको माया साच्नु कसरी ?
गजल दिनु दिए हुन्छ सबथोक लिनु लिए हुन्छ।। मलाई तिम्रो चेहेरा मलिन नदेखिए हुन्छ।। गर्दिन कुनै गुनासो प्रिया तिमिसंग गर्दिन। संकोच नमानी सिन्दुर पोते पहिरिए हुन्छ।। मलाई पो खुशि हुन तिम्रो खुशि चाहिन्छ। तिमिलाई त केवल छेउमा उ उभिए हुन्छ।। 👇️
अर्काको घरमा बसेर जुठो भात कतिखेर दिन्छ भनेर झ्यालबाट टाउको घुसारेर हेर्ने कुकुरलाई जेलबाट निस्केको बेला सिन्दुरको टीका लाउने भेडा बाख्रा लाई नुन पानी घास मात्रै दिन सकिन्छ । ज्ञानेन्द्र शाहीको पछि लाग्ने सबै पागल हुन, सरकारले यस्ता भेडा बाख्रा लाई पनि जेल हाल्ने ब्यबस्था गर्नु ।
अनि कहिले धर्ती धोस्ता हुन्छ भनेर मेराे नेपाली नागरिकता मेराे छातीमा राखेर सुतेको अहिलेसम्म पनि केही भएन । उठेको बित्तिकै हेरेको त्यही रछ बरु अलिकति पिसाब चाहि लागेको रछ ।।
Msg गरेर त हेर😊 बेहोस हुन्छौ Reply को speed देखेर😷😌🤣😂
माकुरा हरू पनि चकित छन् रे यहाँ मान्छे हरुले जाल बुनेको देखेर ।।🙃🤗🤗
सम्बन्धको अन्त्य तब हुन्छ जब एउटाको गहिरो माया अर्कोको लागि बोझ लाग्न सुरु गर्दछ।।। #सुभसन्ध्या🙏
अक्सर यादमा अाउनेहरु साथमा हुदैनन् ।।
बन्दाबन्दी रहुन्जेलसम्म केही नसिके पनि फरक नपर्ला नि, है गाइच !!!!😎😎
पानी माथी आगो बालेर देखाउछु मरेको लास लाई जगाएर देखाउछु असम्भव लाई सम्भव बनाउने,भुत सवारछ म मा मन नाप्ने यन्त्र बनाएर देखाउछु
प्रेम हुन्छ नै त्यस्ताे, हसाउने काे मात्र हैन रुहाउने काे पनि माया लाग्छ।
दुनियाँ बदल्ने सोच अघि आफ्नो सोच बदल्नु जरूरी छ। तर ठुलो सोच राख्नु भने गलत होइन ।
United States Trends
- 1. Epstein 777K posts
- 2. Steam Machine 39.4K posts
- 3. Bradley Beal 3,847 posts
- 4. Virginia Giuffre 44.8K posts
- 5. Boebert 30K posts
- 6. Valve 27.6K posts
- 7. Jake Paul 3,096 posts
- 8. Xbox 63K posts
- 9. Rep. Adelita Grijalva 12.6K posts
- 10. Anthony Joshua 2,279 posts
- 11. Clinton 105K posts
- 12. Scott Boras N/A
- 13. GabeCube 2,731 posts
- 14. #dispatch 54.1K posts
- 15. Dirty Donald 15.8K posts
- 16. Michigan State 9,569 posts
- 17. Jameis 9,713 posts
- 18. Rosalina 68.8K posts
- 19. Zverev 4,942 posts
- 20. H-1B 98.7K posts
Something went wrong.
Something went wrong.