udayraj56789's profile picture.

udayraj

@udayraj56789

udayraj reposted

केटीहरू दुखी हुदा,, उनिहरूको अाँखा भरि अाँशु.... फेरि केटाहरू दुखी हुदा चाही,, रक्सी र पिलेट भरि मासु ..... 😀😀😀


udayraj reposted

हे जिन्दगी तेरो इच्छापनि कमालकै छ! त गरिब लाई त्यो महलको सपना देखाउछस। जहाँ धनी हरु लाई पनि निर्धक्क निन्द्रा आउदैन। #कुरो_इच्छा_को।।।।


udayraj reposted

तिमी कसैको लागि महत्त्वपूर्ण ब्यक्ती बन्न त सक्छौ तर सधैको लागि होइन,, केबल केही समयको लागि मात्र...!!


udayraj reposted

👇 👇 न #अरुको माया लाग्छ 🤗 न अरु #प्रिय लाग्छ न कसैको चाशो लाग्छ🤔 न त अरुको आशा नै बस #तिमी प्रिय लाग्छ ❤, अनि तिम्रो 👸#साथ प्यारो लाग्छ। 👆👆


udayraj reposted

नत यहाँ भारतले हेप्दा चिनले बचाऊन आउनेछ नत चिनले पेल्दा भारतले नै "त्यसैले" नेपाल र नेपालीको अस्तीत्व बचाऊने हामी आफैले हो जय नेपाल !


udayraj reposted

सपना सबै साकार हुँदैन😩 भावनाहरुको कुनै आकार हुँदैन😐 सच्चा प्रेम गर्नेहरुलाई गएर सोध्नु💑 आँशु नबगाएका कोहि हुदैनन्।😭😭 💔💔💔💔💔💔💔💔💔💔


udayraj reposted

थोरै भयनी तिम्रो साथ हुनुपर्छ कुनै ठाउँमा तिम्रोनि बात हुनुपर्छ कसम जुन होइन सुर्य झार्ने छु मेरो माथी तिम्रोनि हात हुनुपर्छ


udayraj reposted

भेट होस ओठमा ओठ जोडेर देखाउछु मुटुमा भाको तिम्रो तस्बिर कोरेर देखाउछु जति पर-पर सर तिमि तिम्रो बालि मेरो आफ्नो खेत वारिमा गोडेर देखाउछु


udayraj reposted

सन्सारमा आफ्नो कोहि हुँदैन... घाटमा जल्दै गरेको लास लाई हेरेर आफन्तहरु सोध्छन् आझै कति वेर लाग्छ । #speckyphotography

sana_choco20's tweet image. सन्सारमा आफ्नो कोहि हुँदैन...
घाटमा जल्दै गरेको लास लाई हेरेर आफन्तहरु सोध्छन् आझै कति वेर लाग्छ ।
#speckyphotography

udayraj reposted

रुन पनि कसैको काख चाहिदोरहेछ, आँशु पुछि दिने हात चाहिदो रहेछ, एक्लै जिउन त कहाँ सकिन्छ र बाच्न पनि कसैको साथ चाहिदोरहेछ।।


udayraj reposted

सत्य बोल्नु त टाढाको कुरा हो आजभोलि मान्छेले सत्य सुन्न पनि मन पराउदैनन!


udayraj reposted

जित्न सबभन्दा गाह्रो कुरा, कसैको मन । हार्न सबभन्दा सजिलो कुरा, हिम्मत !


udayraj reposted

खुशी को कुनै खानी हुदैन बिना बादल पानी हुदैन दुखी त संसर मा छ्न नि धेरै तर अरु को अगाडि रुनि बानी हुँदैन


udayraj reposted

हाँस्नैपर्ने दबाब आफैसँग हुन्छ कत्ति प्रस्नको जवाफ आफैसँग हुन्छ साथी साथी भन्नेहरु जति भएपनि आ-आफ्नो तनाव आफैसँग हुन्छ

FKanxxa's tweet image. हाँस्नैपर्ने दबाब आफैसँग हुन्छ 
कत्ति प्रस्नको जवाफ आफैसँग हुन्छ 
साथी साथी भन्नेहरु जति भएपनि
आ-आफ्नो तनाव आफैसँग हुन्छ

udayraj reposted

तिमो भाग्यमा के लेखेको छ । स्वयम तिमीलाई नै थाहा छैन ,, अनि कसरी भन्न सक्यौ म तिम्रो भाग्यमा छैन भनेर !!!!!!!


udayraj reposted

सलाहीले कुनै अर्को चिज जलाउनु भन्दा पहिले आफै जल्छ.. तेस्तै रिस पनि सलाही जस्तै हुन्छ अरुलाइ हानी गर्नु भन्दा पहिले आफुलाइ नै हानि हुन्छ।😀


United States Trends

Loading...

Something went wrong.


Something went wrong.