내가 좋아할 만한 콘텐츠
मेरी #दाउरीले खाजामा जेरी खाने गरि छन् कि के हो आज भोलि जति मीठा मीठा कुरा गरे पनि सुन्दै सुन्दिनन् त हौ 😂
जातीय हिंसा भड्काउन उद्दत देश द्रोहीहरुले हेर्नै पर्ने भिडियो । अब यहि विषयमा अनरगल अफवाह फैलाउने जो कोहि भए पनि त्यसलाई म आफैं मुद्दा हाल्नेछु । जय नेपाल (देश वाला) , जय होस् नेपाली क्रीकेटको ।
दिन पछि रात अनि रात पछि दिन जहिले आउँछ 🤔 दिन आउने बित्तिकै दिनले घमण्ड अनि रात आउने बित्तिकै रातले घमण्ड नगरे हुन्छ है🤔
बाहुन क्षेत्री कहाँको - बिदेशको ! बाहुन क्षेत्री काट्ने हो , तातो रगत चाट्ने हो - भनेर ब्यानर सहित जुलुस निकाल्दा केही नगर्ने । तर , फुपुको छोरा र मामाको छोरी दाजु बैनी हुन् , बिहे गर्नु हुदैन भन्दा पक्राउ गर्ने ? कति सेक्छौ है , जातीयताको रोटि ?
समाजवादी मोर्चाका विद्यार्थी संगठनको मोर्चा घोषणा कार्यक्रम ।२०८० साउन १४ गते ।। च्यासल, ललितपुर
भ्रष्टाचार र बेथितिको जड एमालेको भातृ संगठन जस्तै बन्दै छ रविको पार्टी! बारम्बार संसद अवरोध गर्दै भत्ता खाने !
एमाले र रवि लामिछानेको पार्टीले संसद अवरुद्ध गरेका कारण प्रतिनिधि सभाबाट आज पारित गर्नुपर्ने मिटरब्याजीलाई कारबाही गर्ने सम्बन्धी अध्यादेश निष्क्रिय भएको छ! यस्ता चोर पार्टीलाई समय मै चिनौं है !
सम्माननीय प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध घोषणा गर्नुभएको छ।
११ अर्व भन्दा बढी ऋण तिर्न नसकेपछि राज्यले जेल हालोस भनेर जथाभावी भन्दै हिडेकालाई यसरी ल्याउदै अन्तर्वार्ता दिन लगाउने? के समाजमा अराजकता फैलाउन खोजेको हो? @DahalTbd
प्रचारबाजीमा एमालेकाे तुजुक,गाँठ्ठे!आम चुनावमा एक्लै बहुमत ल्याउने डङ्क पिट्या थ्याे,अहिले राष्ट्रपति जित्ने डङ्क पिट्या छ।प्रतिबध्द,समर्थक र शुभचिन्तक बाहेकका ढुलमुले मतदाताहरूलाई खरिद गर्न एक अर्ब खर्च गरे जित्न पनि सक्छ।सत्तामा छँदा चाेर बाटाेबाट अकुत रकम सञ्चय गरेकै छ क्यारे।
दुईटा बलात्कारी निस्किए बचौ है केटी हो भन्दै ट्विट गर्ने केटी र आईमाई हरु हो तिमीहरु जस्ति लाई त ति दुईटा ले सुङ्दा नि सुङ्दैनन् 😂😂
72 वर्षिय युवा नेता @kpsharmaoli ज्युलाई जन्म दिनको शुभकामना। उखानटुक्का कम गरेर विकासमा ध्यानदिनुहोला🙏
प्रचण्डले अङ्ग दान गर्ने घोषणा गरेलगत्तै एमालेले किड्नि र काङ्रेसले जिब्रोमा आफ्नो दावि पेस गर्ने भएका छन😂😂
थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरूले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मन् बाट बोल्नु र मन् राख्नको लागी बोल्नुमा धेरै फरक हुन्छ नी माया ।
म बालेन जस्तै शान्त थिए उनि हर्के जस्ती थि, पतर पतर गर्ने अहिले कुन चै सँग प्रेमको बृक्षारोपण गरेर, मायाको ढुङ्गा बोक्दै होली 🙂🙂😂
हैट! बबाल! प्रेमगित ३ को हिन्दि टिजर रिलीज भएछ। हेर्दा लाग्दैछ कुनै बलिऊड फिल्म भन्दा कम छैन। नेपाली फिलीम नचल्नुको मुख्य कारण डाईलग डेलिभरी कमजोर हुनु नै रैछ।
अर्काको देशको नेता मरेर दुख लाग्छ 🥲 आफ्नो देशको न मरेर दुख लाग्छ 😂😂
प्रदेश खारेज गरौं। मन्त्रालय १५ मा सिमित। सांसद संख्या १००मा सिमित। राष्ट्रिय सभा खारेज। सांसद मन्त्रीलाई नो वर्क नो पे। कर्मचारी संठगन छाँटौ। पूर्व र वर्तमान पदाधिारीको सुविधा कटौती गरौं। बजेटको प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषिमा। अनावश्यक संवैधानिक आयोग खारेज। केही त गरौं।
United States 트렌드
- 1. Good Sunday 78K posts
- 2. #AskFFT N/A
- 3. #sundayvibes 5,791 posts
- 4. #Dolphins N/A
- 5. Kenneth Grant N/A
- 6. Chris Rodriguez N/A
- 7. #AskBetr N/A
- 8. Blessed Sunday 22K posts
- 9. Full PPR N/A
- 10. #WASvsMIA N/A
- 11. Sunday Funday 2,714 posts
- 12. Who Dey 7,894 posts
- 13. Madrid 143K posts
- 14. NFL Sunday 6,720 posts
- 15. Pearsall 1,095 posts
- 16. Tre Tucker N/A
- 17. Congo 92.1K posts
- 18. For with God 27.1K posts
- 19. Michael Wilson N/A
- 20. Flint 1,796 posts
Something went wrong.
Something went wrong.