DevendraCPNUML's profile picture. Parliyament member,National Assembly

Devendra Dahal

@DevendraCPNUML

Parliyament member,National Assembly

हार्दीक श्रद्धान्जली संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष,प्रतिनिधि सभा सदस्य एमाले संसदिय दलका ऊपनेता माननिय सुभाष चन्द्र नेम्वांगको आजै विहान १ वजे टिचिंग हस्पिटलमा देहावसान भएको खवरले मर्नाहात बनाएको छ। वहांप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु! देवेन्द्र दाहाल


मा. देवेन्द्र दाहाल na.parliament.gov.np/np/video/16435


ऊप निर्वाचन परिणाम ! के के न सन्देस दियो भन्दै भावुक हुनु मुर्खता मात्रै हो । अरु केही होईन रवीको पार्टीबाट ऊठेर कांग्रेसबाट पिल्सीएका स्वर्णीमले जिते । कांग्रेस १ सिट घट्यो । रवीको पार्टाको १ सीट बड्यो ।यो ऊप चुनाव हो ।यो सामान्य कुरा हो ।


मिलिजुली सरकार असम्भव, राष्ट्रपति-सभामुख एमालेकै: DevendraDahal || THE NEWS MAKER devendradahal.com/2023/01/35/


३. लगातार(दिनहुं) जसो कहिले ४ जना त कहिले ५ जना ठुला नेताहरु भेला भएर खुमलटारमा गरिने गुट भेला गर्न आजै देखि छोड्नु पर्दछ ।


२. दुई जना अध्यक्छेको सल्लाहामा एजेन्डा तय गरेर अविलम्ब सचिवालयको बैठक राखेर विगतको स्थायी कमिटीका निर्णय कार्यान्वयन गराऊन पहल गर्नु पर्दछ । साथै माहाधिवेसनको तयारीको लागी थप छलफलको वाताबरण मिलाउँदै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राख्नु पर्दछ ।


नेकपाको वर्तमान विवादको सम्बन्धमा जनता कार्यकर्ताको चाहाना, १. धेरै बर्ष अगाडी देखीको नेपाली जनताको चाहाना र तपस्याको फलस्वरुप यो पार्टी एकिकरण भएको हो,त्यसकारण कसैले फुटको 'फ' पनि ऊच्चारण गर्न हुंदैन । फुटलाई कसैले साथ दिनेवाला छैनन् ।


Dear friend Devendra Khadka Hardik sradhanjali

DevendraCPNUML's tweet image. Dear friend Devendra Khadka Hardik sradhanjali

Loading...

Something went wrong.


Something went wrong.