Devrajdahal9's profile picture. मनको राजा हु,मनको कुरा सुन्छु
ए पापी दुनिया मलाइ भड्काउन नखोज,
म आफ्नै दुनियामा हिंड्छु।
घुमन्ते Geologist..😎😊

देवराज दाहाल

@Devrajdahal9

मनको राजा हु,मनको कुरा सुन्छु ए पापी दुनिया मलाइ भड्काउन नखोज, म आफ्नै दुनियामा हिंड्छु। घुमन्ते Geologist..😎😊

Pinned

नबल्ने गरि ठोसिएको आगो नबग्ने गरि पोखिएको पानी र हाम्रो जिन्दगानी उस्तै हो!!!!!


हैन पहिला पहिला त like retweet हुन्थ्यो अजकाल छैन त के भको यस्तो ।।।।


उमेर बढ्दै गएपछी एउटा कुरा बुझे,कि सफाइ दिदै हिड्नु भन्दा चुप लाग्नु नै लाख गुणा ठिक रेछ।। #Dev


त्यो दिन पनि थ्यो घन्टौ सम्म कुरा गर्दा नि पुग्ने थ्येन


जीवन साथी होस त सिरानी जस्तो खुसी हुदा पट्टयाङ पुटुङ कुट्न पाइयोस दुखी हुदा घन्टौ सम्म अङालो हालेर रुन पाइयोस। #Dev


बाग्मती सफा गरे जस्तै यो राजनिती को फोहोर खाल्डो कैले सफा हुने होला।।।।


केटि चै अनुभबी रहिछिन भन्ने बुझिन्छ।😂

सुहागरातको दिन पतिले पत्नीको ब्रा को हुक एक झट्कामा खोल्दियो अनि पत्नीले भनी "तपाइँ त अनुभवी हुनुहुँदो रैछ" माथिको बाक्यमा पोल कस्को खुल्यो?!😂😆



छिमेकीको छोराको बिहे भयेदेखि खुब उसको घर बाट राती राति अजीब अजीब आवाज आउँछ यसमा कुनै साइन्स छ कि??🤣😂🤣😂🤣


लड्की से अछा तो सिग्रेट हि ठिक हे। मु मे आति हे ओर पेहेर मे दब जाती हे।। #Dev


जतिबेला देखि तिमिलाइ देखे, यस्तो लाग्यो कि सारा दु ख भुलेर सदैब तिम्रै काखमा निदाउन पाउ र आफ्नो लक्ष्यको सपनामा हराइरहु।। #सुन्दर_हिमालको_काख #HIMALAYAS

Devrajdahal9's tweet image. जतिबेला देखि तिमिलाइ देखे,
यस्तो लाग्यो कि सारा दु ख भुलेर  
सदैब तिम्रै काखमा निदाउन पाउ र 
आफ्नो लक्ष्यको सपनामा हराइरहु।।
 #सुन्दर_हिमालको_काख
 #HIMALAYAS

सुनसान यो रातमा तिमिलाइ मेरो अनि मलाइ तिम्रो साथमा त्यो भन्दा अरु के चाहिन्छ र हामिलाइ यो रातमा।। #प्रिय_सिरक


मलाइ बिहनिको निन्द्रा अनि तिमी उस्तै लाग्छ बहुत प्यारो😘😘😘


अचम्मको कुरा जब बलात्कार हुन्छ।त्यसपछी सारा केटाहरु बलात्कारी हुन्छन भन्ने भ्रम कहाँ बाट उत्पन्न भयो यो केटि हरुको मस्तिष्कमा।।। नबुझेको कुरा।।सबै चिज कुहिएको हुदैन भन्ने चेतना जरुरी देखिन्छ।।


बिहानी को मीठो घाम सङै तातो चिया अनि मीठो गफ गर्ने साथिहरु को को छम।।


लामो समय पछि फेरि यहि दुनियामा प्रवेश गरियो twitter....... सुभ बिहानी


मान्छे राम्रो नराम्रो बाहिरी हेराइबाट था हुदैन मान्छेलाइ चिन्न तेस्को बहिरी नाकाबलाइ ignore गरेर भित्रि रुपलाइ हेर्नुपर्छ अनि मात्र चिनिन्छ।


देवराज दाहाल reposted

सत्यकथाः सौन्दर्य-दुःख – OnlineKhabar onlinekhabar.com/2018/01/654143…


देवराज दाहाल reposted

रोनाल्डोको सपनाको सुरुवात भएको क्षण fb.me/JCMk7bSd


देवराज दाहाल reposted

"दीपक मनाङेलाइ एमालेले भित्र्यायो" सुन्दैछु।केही दिनअघि कोमल ओलीलाइ भित्र्यायो।सेनामेनासहित प्रचण्ड र बाबुरामलाइ भित्र्याउँदै छ।छक्कै छौं।


देवराज दाहाल reposted

मार्क्सले दास क्यापिटल लेखे।यताकाले दासलाइ नेपालिमा बुझे,capital लाई अङ्ग्रेजिमा।अनि जनतालाइ दास बनाएर capital जम्मा पारे अनि मोज गरे।।।


Loading...

Something went wrong.


Something went wrong.