GH
@GSGGI
Freelancer, Anti Communists
एकथान बिभूषण त राष्ट्रपतिले आफै राख्दा हुनेनी, अरूलाई मात्र बांड्दा, आफ्नो हात खालि रहदा कसरी मन थाम्न सक्याहोलान बाजेले ?
उतापनि छोरी यतापनि छोरी, उहिलेपनि छोरी अहिलेपनि छोरी !!!
छोरीलाई टीका लगाएर उपाध्यक्ष बनाएको भन्दै कार्यकर्ताले बिरोध गरेपछि यसलाई निकाल भनेर आदेश दिदै परिवार दलका अध्यक्ष बाबुराम भट्टराई! साँढेको झर्छ र खाउँला भनेजस्तै यिनका अन्धो समर्थक देख्दा पो अचम्म लाग्छ। 🤔🤔
'माओवादी आन्दोलनको विरोध गरेको भन्दै २०५५ साल फागुन २४ गते तत्कालीन हारजंग गाविस हालको लुंग्री गाउँपालिका वडा नं ७ मा १६ जना स्थानीयलाई घरमै थुनेर आगो लगाएका थिए । त्यस्तै भाग्न खोज्नेलाई गोली हानिएको थियो ।' nepalpress.com/2023/03/10/300…
@CIJ_ICJ criminals against humanity should be punished; @cmprachanda, @brb1954 are the criminal leaders
सरकार सांसदलाई त अलिकति सहुलेत दे यार ः
सांसदले पनि १५० तिरेर ब्याल्याकमा चिनी किन्नु पर्ने बाध्यता छ : रमा कोइराला पौड्याल
जति पढेलेख्या र जान्ने भएपनि के गर्नु ? वास्सतवमा अन्तिममा कोदोको लोकल बनाएर हान्ने नै चाहिन्छ ।
पुँजिगत खर्च धेरै भयो तर Capital Expenditure छँदैछैन रे 😂😂😂
हिसाब कति सजिलो छ :
सम्मानीय @PM_nepal_ ,तत्काल मन्त्रिपरिषद्वाट प्रेम प्रसाद आचार्यजीले लिएका सवै ऋण मिनाहा गर्ने,परिवारलाई तत्काल वीस लाख राहत दिने,प्रेमजीको श्रीमतीलाई सरकारी जागीर र दुवै छोरीको शिक्षाको खर्च राज्यले व्यहोर्ने र सोही वमोजिमको निर्णय कफिनमा फर्केका कमाण्डरको हकमा समेत गर्न सुझाव ।
आजभोली खुब 'स्टन्ट' शव्द सुनिन्छ । 'स्टन्ट' को नेपाली शव्द 'ढोङ्ग' हुन्छ । कम्तिमा नेपाली शव्द 'ढोङ्ग' प्रयोग गरे हुन्न? कम्तिमा पनि खुँखार राष्ट्रवादीहरुले?
United States Trends
- 1. Eric Dane N/A
- 2. Baby Keem N/A
- 3. McSteamy N/A
- 4. Jamal Murray N/A
- 5. #TheTraitorsUS N/A
- 6. Cade N/A
- 7. Pistons N/A
- 8. Knicks N/A
- 9. Aliens N/A
- 10. #thepitt N/A
- 11. WE LOVE YOU TAEHYUNG N/A
- 12. House Money N/A
- 13. WITH TAEHYUNG TILL THE END N/A
- 14. Tara N/A
- 15. robby N/A
- 16. #Casino N/A
- 17. Mathurin N/A
- 18. Grey's Anatomy N/A
- 19. Good Flirts N/A
- 20. Maura N/A
Something went wrong.
Something went wrong.