Keshab Devkota
@KeshabCPNUML
नेकपा एमाले केन्द्रिय कमिटी सल्लाहकार
देश विगार्नमा कान्तिपुर कति दोषि छ यता हेरे पुग्छ।
देशका होनहार गहनालाई बदनाम गराएर फसाउने राँडीहरूलाई कारबाहि गर्नुपर्छ।
नापिस कांग्रेसी कुकुर
लंगौटी १५ होस या २० वास्नादार भन्दै बोक्ने चै तपाईं जस्ता दासहरु हुन। उज्जल थापाको पार्टीमा रबिन्द्र मिश्र बनेर गएका ब्यक्ति मनुज चौधरी बनेर निस्किदा लाजको साटो लगौटी बोक्न तयार हुनुहुन्छ भने यो सर्मको बिषय हो।
तेरै सरकार छ त जँड्याहा लंगडा। के नापिस त ?
साथीभाइहरू जोसँग कुरा हुँदा पनि अधिकांशले आफू वा आफ्नो परिवारको कोही न कोही डेंगी/डेंगुले प्रभावित भएको बताइ रहनु भएको छ। अस्पतालका बेडहरू भरिएका छन्। डेंगी/डेंगुका कारण मृत्यु हुने संख्या बढ्दै छ। ए, कथित सरकारहरू कहिले जाग्छौ? तत्काल पहल गरिहाल।
देउवा र सिंह भष्ट्राचारी प्रमाणित भइ जेल सजाय भएको समाचार लाई CNN ले यसरि प्राथमिकता को साथ प्रकाशन गरेको थियो ।
यसरि भ्रष्ट्राचार गरेको प्रमाणित भएका ब्यक्ती अहिले देश को प्रधानमन्त्री छन ।
मेलम्चीको ढिलासुस्तीमा सबैभन्दा ठुलो हात शेरबहादुर र प्रकाशमान सिंह को छ । तत्कालिन शाही आयोग ले मेलम्चीमा भ्रष्ट्राचार गरेको भनेर यि दुइ लाई ४ बर्षको कारावास सुनाएको थियो तर पछी अदालतको सेटिङ बाट शाही आयोग खारेज हुँदा यिनले जिवनदान पाए । यो योगदान पनि उल्लेख गरौं ।
लडेर भिडेर दुख कष्ट गरेर ज्यानै जोखिममा पारेर कति त सदाहत नै भए कतिको सिउदोको सीन्दुर पुछीयो कति परिवारको बिचल्ली भयो।प्रजातन्त्र ल्याईदिए ति पुराना पार्टि हरूले।अहिले किस्तीमा बनिबनाउ पाएका छन लोकतन्त्र,वाक स्वतन्त्रता।कति बोल्नु छ बोल्नु।यसैका लागी हामी लडेका हौ लडिरहने छौ 🙏
कांग्रेसलाई प्रचण्डप्रतापी भुपतिमा रुपान्तरीत हुन दिनोस हजुर ।
याे कांग्रेस को झोले तक्लु अब मरे पनि केही सुनुवाई गर्दै सेरे रीयाले ले। यो पनि मेडिकल माफिया हो।
केपी ओली प्रधानमन्त्री हुदा आफ्ना निजी डाक्टर भन्दा बाहेकलाइ स्वास्थ परिक्षण गर्न नदिन र मासुभात खादै महिना दिन अनशन बस्दा मोटाउने ढोङ्गी हो । अहिले नाटक गर्दै छ ।
धनगढीमा सत्याग्रह बस्दै यसरी भक्कानिए डाक्टर गोविन्द केसी
शिक्षक: बाबु, परीक्षामा फेल भयौ। राम्ररी पढ। गृहकार्यका लागि यी प्रश्न छन्। उत्तर लेखेर ल्याउ है! विद्यार्थी: ओख्खो, हाम्रा हजुरबाले आफ्नै संपत्ति खर्चेर बना'को स्कुलमा मास्टरको जागिर खा'र मलाई फेल गर्ने? पहिले यो स्कुलको ईतिहास थाहा पाउनुस्, अनि बल्ल मेरो कापी जाँच्नोस है, सर!😂
लडेर भिडेर दुख कष्ट गरेर ज्यानै जोखिममा पारेर कति त सदाहत नै भए कतिको सिउदोको सीन्दुर पुछीयो कति परिवारको बिचल्ली भयो।प्रजातन्त्र ल्याईदिए ति पुराना पार्टि हरूले।अहिले किस्तीमा बनिबनाउ पाएका छन लोकतन्त्र,वाक स्वतन्त्रता।कति बोल्नु छ बोल्नु।यसैका लागी हामी लडेका हौ लडिरहने छौ 🙏
व्यक्तिगत पद र प्रतिष्ठा भन्दा देशको भविष्यको चिन्ता गरौं । राष्ट्रिय हित र स्वाधीनताको लागि काम गरौं । भारतीय सेनाध्यक्षलाई मानार्थ दिने र नेपालले लिने हटाउनुपर्छ, मरिचमानले ह... youtu.be/h7A4mLal8cU via @YouTube
youtube.com
YouTube
भारतीय सेनाध्यक्षलाई मानार्थ दिने र नेपालले लिने हटाउनुपर्छ, मरिचमा...
दिनहुँ कार्यकर्ताहरुका यस्ता दर्जनौं समूहसँग सामान्य भेट हुन्छन्। न गोप्य भेट हो, न कुनै नेताको विषयमा डेलिगेसन। जिल्लाको नेतृत्वले अध्यक्षसँग जिल्लाको अवस्थाबारे गरेको ब्रिफिङ हो। समाचार प्रस्तुति मात्र संशयपूर्ण हो।
परमादेशी गठबन्धनले न्यायलय ध्वस्त बनायाे। reset गरेर फाइदा छैन, reengineering गर्नुपर्ने अवस्था आयाे।
United States Xu hướng
- 1. #lip_bomb_RESCENE N/A
- 2. Ravens 58.7K posts
- 3. #River 3,702 posts
- 4. Lamar 46.7K posts
- 5. #heatedrivalry 15.7K posts
- 6. ilya 17.4K posts
- 7. shane 20.9K posts
- 8. Joe Burrow 21.2K posts
- 9. Hudson 12.1K posts
- 10. Connor 15.5K posts
- 11. #WhoDey 4,183 posts
- 12. BNB Chain 8,288 posts
- 13. Zay Flowers 4,207 posts
- 14. #hrspoilers 3,409 posts
- 15. scott hunter N/A
- 16. Sarah Beckstrom 223K posts
- 17. Third World Countries 28K posts
- 18. Derrick Henry 4,489 posts
- 19. AFC North 2,378 posts
- 20. Harbaugh 3,203 posts
Something went wrong.
Something went wrong.