मंन्जित बस्नेत
@MANJEETBASNET
खुट्टा तान्दै गर......
You might like
खासमा भन्ने हो भने नेपालीको लागि नेपाली सेना कहिले काम लागेको छैन न राजा मारिँदा न कि आज आफ्नो मातहतमा रहेको सिहदरवार बचाउन सक्यो न आफ्नो परमाधिपति को कार्यालय राष्ट्रपति भवन ,
Gen Z मान्नुस नमान्नु आन्दोलनमा माओवादीको घुसपेठ भएकै हो।
IQ ?
कक्षा आठ पढेर कक्षा नौ पनि पढि डाक्टर बनेका रामनाथ गुरूका चेलाले आठ कक्षा पढेपछि पढाइ हापेको भन्दै उडाइरहने व्यक्तिसमक्ष समक्ष टोपी लाएर सपथ लिएको हेर्न पाइने कहिले हो क्या? नियुक्ति कब है? कब है नियुक्ति? प्रकृया चलुन्जेल सामाजिक सञ्जाल नचलाउन सुझाव दिने ‘दा’ हुन् कि ‘बा’?😋🙈
काठमाडौँ उपत्यकामा रहेका प्राइभेट स्कुलहरूले आफ्नो स्कुलको result राम्रो देखाउनको लागि हाल कक्षा ८ ९ र १० मा पढ्ने विद्यार्थीहरूलाई १४ घण्टा विद्यालयमा राखी पढाइको प्रेसर दिइरहेका छन्। के विद्यार्थीहरूलाई यति धेरै प्रेसर दिनु आवश्यक छ?
सुरुङ्ग मार्गको प्रयोग हिजो अस्ति नै गरेको भए त्यति धेरैको ज्यान जाने थिएन। लज्जा शरणम...
३ दिन देखि जाममा परि दुई विरामीको एम्बुलेन्समा नै ज्यान गएछ,त्यसतै जाममा कुर्दा कुर्दै कति सवारी साधन पुरिए ३० जाना भन्दा बढीको ज्यान गयो। यो सब प्राकृतिक प्रकोपले हो। सरकारले केही गर्ने अवस्था थिएन त्यसैले जय जयकार भन सरकारको झोले हो। तर म त भन्छु यो सरकारले गरेको हत्या हो।
सूचना सूचना सूचना वर्तमान अवस्थामा नेपाली कांग्रेसको देश लुट्ने कोटा पुगेकोले यस ठग बन्धनले अब देश लुट्ने जिम्मा एमालेलाई दिएको जानकारी गराउन चाहन्छु। माओवादी महाभ्रष्टचारी पार्टीले पालैपालो सबै पार्टीलाई देश लुटाउने मात्र हो । कागलाई बेल पाक्यो हर्षमा विस्मात!
भगवानले भाउजुका यि २ पुतली @thapagk र @bishwaprakash77 लाई सबथोक दिए तर लाज- सरम- नैतिकता को एक अंश पनि किन दिएनन् होला हँ! पछि गएर नेपालको ठूलै नेता बन्छन् भनेरै त होला के रे!😏
भगवानले भाउजुका यि २ पुतली @thapagk र @bishwaprakash77 लाई सबथोक दिए तर लाज- सरम- नैतिकता को एक अंश पनि किन दिएनन् होला हँ! पछि गएर नेपालको ठूलै नेता बन्छन् भनेरै त होला के रे!😏
गगन दाइका भाइ पत्रकारहरू निकै चिन्तित छन्। ओ भाइहरू गगन र झापाली शर्मा जन्मिनुअघि पनि नेपाली कांग्रेस थियो है, मोल्दा गगन दाइहरूले कांग्रेसको स्थापना गर्नु भएको भनेर चाहिँ नभन्नु। अलिक बढी नै रोइ कराई भयो, पत्रकारलाई कांग्रेस एकताको मतलब भए झै समाचारमा रोएका छन्। थुक्क घाँस हो।
फाइदा र सुविधा लिने तर आफ्नै सरकारको त कुरा छाडौँ आफ्नै दलले गरेका निर्णय र कृयाकलापको समेत “जिम्मा लिन्नँ” भन्ने तर आफु विकल्प हुँ भन्न नछाड्ने “गैरजिम्मेवार” गगन थापाहरु यो देशको समस्या हुन्। बालेन होइनन्। अमित ढकालहरु त देशको भाइरस नै हुन्।😉🙈
#पल साह घटना नावालिकलाई grooming गरेर बलात्कार गरेको अपराध हो। Celebrity नभएको भए, मुद्दा कम्जोर नपारेको भए, कम्तिमा अर्को १० बर्ष जेलमा बस्नु पर्ने case हो। अपराधको पश्चाताप गरेर केहि समय hybernate हुनु पर्नेमा national TV channel मा गएर सोहि घटनालाई मजाकको रुपमा प्रस्तुत गर्ने…
आँसुको खेती बन्द गर् भाइ! तँलाई खुला सडक चाहियो, खुला ठाउँ चाहियो, साइकल लेन चाहियो, अपांग मैत्री बाटो नि चाहियो, अनि सडक कब्जा गरेर बसेकाहरूलाई हटाउँदा तेरो आँसुको खेती सुरु हुन्छ। अब गर्नी के हो? कि पर्चन्न बाबुरामले झैं भकाभक् मान्छे मार्नी हो?
पबमा गएर नाच्नेलाई के थाहा जिन्दगी चलाउन कति पसिना र रगत बगाउनुपर्छ? मानव पहिले हाे, संरचना पछि भन्ने र आफ्ना महानगर प्रहरीको बिल्ला भिरेका सन्काहाहरूलाई मानवीयता देखाउनू भन्ने चेत काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगाेलमा कहिले आउला ?
United States Trends
- 1. GTA 6 8,551 posts
- 2. GTA VI 14.3K posts
- 3. Rockstar 42.7K posts
- 4. #LOUDERTHANEVER 1,492 posts
- 5. GTA 5 6,740 posts
- 6. Nancy Pelosi 112K posts
- 7. Rockies 3,609 posts
- 8. Paul DePodesta 1,683 posts
- 9. Antonio Brown 3,026 posts
- 10. Ozempic 15.2K posts
- 11. Grand Theft Auto VI 34.2K posts
- 12. GTA 7 N/A
- 13. Justin Dean N/A
- 14. Elon Musk 220K posts
- 15. $TSLA 53.7K posts
- 16. Luke Fickell N/A
- 17. RFK Jr 26.5K posts
- 18. Michael Jackson 88.1K posts
- 19. Jonah Hill 1,435 posts
- 20. Oval Office 39.1K posts
You might like
-
Binod Gautam
@BinodGa05501916 -
रघुनाथ
@raghului -
Nabin
@NoWin25181814 -
(ORGASMIC MOKSHYA)™
@MokshyaTm -
Shree Krishna Silwal
@Cruzna07 -
Desh Bhakta🇳🇵
@DeshBhakta14 -
Preritkarkee
@Preritkarkee -
Shreebatsa Dhital
@dixashree -
सुदिप नेपाल
@92ef23a524d4489 -
speed_100
@nb_bajgain -
Sudip kafle
@kaflesudip64 -
sharma ajit(सहयोगी,तर Help less person)
@Ajit_kalika -
Nepal lover
@basnet_er
Something went wrong.
Something went wrong.