
rajaaaa
@NPcIx8ugHRe2Sls
Bạn có thể thích
जिन्दगी हिजो कै राम्रो थियो ।दिउसै देखेका सपना पुरा गर्न लागी परियो ।अइले नर्क जस्तो लागी राछ।।
दाइ बनौलिकी भन्ने ठुलो तनब थियो अब ढुक्क भैयो। यो बर्ष पनि जारी रहन्छ मन पराउने काम😍
अपमान गर्ने तेरो सोभाब होला तर इज्जत गर्ने मेरो सस्कार हो ।तेरो बोली को सुरुवात नै सभ्य थियेन।।।।
यहाँ यो जरुरत छैन कि तेरो हरेक कुरा को उत्तर म दिदै हिनौ।
भाउ खोज्ने तिम्रो जात नैइ हो ।आखिर भेट्ने त मलाई नै हो।।।
म भने सहर बजार खोजी हिन्दै छु ।उ भने बास घारी मा गयेर फोटो खिच्दै अप्लोड गर्दै रछे ।😂पखन भरे तिम्रा लगि जुन तारा धर्ति मा नझारे।😂
rape गर्ने लाइ पक्राउ नगर्ने अनि rap गाउने लाइ पक्राउ गर्ने ।काम नपाये स्वास्नी लाई भाडा धुन सगओ ।। तोरी हरु
पोइला जानपाम भन्ने कोमल वली अनि ज्योती मगरहरु चाहिँ कहिले पक्राउ पर्छन् होला?😂
कास टुइटर मा भयेको फोटो जस्तो तिम्रो ओउकात भै दियेको भए ।।😠
लाज पचेका मान्छे लाई कलाकार भनिदो रहेछ।।कुरो बुज्दै जादा ।न इज्जत छ इनि सङ ।।।।। न कुनै सस्कार ।
सभामुख-बलात्कार गर्ने वडा अध्यक्ष-कुखुरा चोर्ने प्रधानमन्त्री -गफ चुट्ने गोरुले-दुध दिने सन्यासी ले-बिहे गरने बिबिधता ले भरियेको सुन्दर देश एस्तै एस्तै छ मेरो देश । र पनि गर्व का साथ भन्नु छ । i am from nepal ......
हिटलरी क्रुरताको 'आलम-काण्ड' दवाउन वितेको १२ वर्षमा भूमिका खेल्ने गृहमन्त्रिहरू, प्रहरी हाकिम, महान्याधिवक्ता लगायत सवैलाई सरकारले अनुसन्धानको दायरामा ल्याअोस्। यो लहरोले अपराधिक राजनीतिको पहरो खसोस्। सरकार पनि परीक्षामा छ। नागरिक खबरदारीजारी राखौं। नत्र सयौं नयाँ आलम जन्मिनेछन्।
पुलिस प्रसासन लाई साम्सद समात्दै ठीक्क छ ।या टुइट चोरी भो ।कस्ले हेरिदिने ।😠
निकै समाज सेवि भै टोपल्थि 😁अस्ति हसिय बनाउन गको।घन ठोक्ने त उहि पो रचे 😂
United States Xu hướng
- 1. Auburn 15K posts
- 2. Auburn 15K posts
- 3. Penn State 24.6K posts
- 4. Indiana 45.5K posts
- 5. James Franklin 12.5K posts
- 6. #UFCRio 29.7K posts
- 7. Oregon 68K posts
- 8. Diane Keaton 202K posts
- 9. Andrew Vaughn 1,069 posts
- 10. Nuss 4,212 posts
- 11. Mateer 12.7K posts
- 12. #iufb 7,779 posts
- 13. Makai Lemon 1,108 posts
- 14. Drew Allar 5,917 posts
- 15. Northwestern 9,599 posts
- 16. #AEWCollision 6,482 posts
- 17. Joey Ortiz N/A
- 18. Cignetti 8,438 posts
- 19. Jackson Arnold N/A
- 20. Sean McDonough N/A
Something went wrong.
Something went wrong.