Nareshrajchauh2's profile picture. the best revenge is massive success

Naresh raj chauhan

@Nareshrajchauh2

the best revenge is massive success

Naresh raj chauhan さんがリポスト

Flash Out:🤷 ज्वाला सङ्घौलाको अर्को गोप्य भिडियो सार्बजनिक । रवि दाइलाइ अन्तिम इछ्या सोध्ने DSP लक्षित रास्वपा पार्टीका केन्द्रिय सदस्यको टिप्पणी । प्रहरीलाई के के भनिन ज्वालाले सुन्नुहोस आफै ।


Naresh raj chauhan さんがリポスト

बालेन साह संग कुरा भएको थियो एम्बेस्सी मा जा मन्त्री बनाइ दिन्छु भन्नू भयो ! 🤣🤣

Govind Giriから

Naresh raj chauhan さんがリポスト

सुमना श्रेष्ठले सबै पोल खोलिन त । गालि गर्न आओ आओ आओ … 😂😂


Naresh raj chauhan さんがリポスト

बजारमा यस्तो गीत आएछ 👇🤣


Naresh raj chauhan さんがリポスト

आन्दोलन 'भड्काउने' चर्चित टिकटकर मनोज पटके ‘अपराधी’, प्रहरीमा देखियो हत्याप्रयासदेखिको १० वटा अपराध ukeraa.com/news/detail/16…


Naresh raj chauhan さんがリポスト

कुख्यात आपराधिक समूह चलाएका दिनेश अधिकारी चरीको सहयोगी रहेका उनी विरुद्ध प्रहरीमा १० वटा आपराधिक रेकर्ड फेला परेको छ। ukeraa.com/news/detail/16…


Naresh raj chauhan さんがリポスト

जेनजी आन्दोलनको जस लिँदै सरकार निर्माणमा संलग्न देखिएको ‘हामी नेपाल’ को सम्बन्ध स्वतन्त्र तिब्बत अभियानमा सक्रिय संस्थादेखि नेपालमा बिचौलियाको रुपमा बदनाम व्यापारिक समूहसँग ukeraa.com/news/detail/16…


Naresh raj chauhan さんがリポスト

अरुले नसुन्नु ... रविको पत्र जायज भन्दै जिद्दी गर्नेले सुन्नु ... देश जलेको आगोको उज्यालोले बाटो हिड्दा ठेस लाग्छ लाग्छ । बिधार्थी गोली हानेर मार्ने र जेल तोडेर हजारौ अपराधी छोडेर लुटपाट, आगजनि र बलात्कार गर्ने माहोल ल्याउने दुवै पक्षलाई कडा कानुनी सजाय हुनुपर्छ!


Naresh raj chauhan さんがリポスト

यौटा रबि लामिछाने नामक कैदी जेलबाट फरार हुँदा देशभरबाट १४ हजार कैदीहरू भागे। त्यो रबि भन्नेलाई हदैसम्मको कारबाही होस्, अविलम्व जेल चलान गरियोस।


Naresh raj chauhan さんがリポスト

भौमानहरुको नकाव भटाभट उत्रीदैछ। सामान्य परिवार एकाएक अर्बपती कसरी बन्यो !


Naresh raj chauhan さんがリポスト

धरानको मेयर के भएको?– सार्वजनिक सुनुवाइमा पत्रकारले प्रश्न सोध्यो भनेर सामाजिक सञ्जालबाट हाजिरीको उर्दी दिने। जथाभावी लेख्ने। कार्यालयमा प्रहरी लगाएर धरपकड गराउने। यो कुनै तरिका हो? मेयर हर्क बौलाएको?


Naresh raj chauhan さんがリポスト

सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा नेपाली कांग्रेस @NepaliCongress विपिको भाषण सुन्नुस। कांग्रेस भएपछि यत्तिको लाज पचाउन सक्न पर्छ हैन त विपि @bishwaprakash77 दाजु ?😂🤭


Naresh raj chauhan さんがリポスト

मिनेन्द्र रिजाल भन्छन्ः अब कांग्रेसले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुपर्छ #Nepalpress


Naresh raj chauhan さんがリポスト

यो भिडिओ फेरि सान्दर्भिक भयो !


Naresh raj chauhan さんがリポスト

हैट ! @tikaramyatri सँगको अन्तर्वार्ता कडै थियो ! माधवकुमार नेपाललाई हेप्नु हेपेका रैछन् ओली बाले ! नभन्दै त्यस्तै ! यिनको हिसाबकिताब खतरा !


Naresh raj chauhan さんがリポスト

१७००२ अरू।कतिको ज्यान लिने हो ? क्या वात तोषिमा ! 🙏


Naresh raj chauhan さんがリポスト

हैट! ठगतन्त्र! कसैलाई यत्तिको सानको जिन्दगी जिउनका लागि आफ्नो ज्यानको बलिदानी दिएका १७००० निर्दोष नागरिकका आत्माले शान्ती पाओस् र त्यो युद्धमा घाईते भई उपचार नपाएरै छट्पटिएकाहरुलाई थप पिडा थप्नका लागि उनिहरुसम्म यो तस्वीर पुग्दै नपुगोस्🙏

ManaviPaudel's tweet image. हैट! ठगतन्त्र!

कसैलाई यत्तिको सानको जिन्दगी जिउनका लागि आफ्नो ज्यानको बलिदानी दिएका १७००० निर्दोष नागरिकका आत्माले शान्ती पाओस् र त्यो युद्धमा घाईते भई उपचार नपाएरै छट्पटिएकाहरुलाई थप पिडा थप्नका लागि उनिहरुसम्म यो तस्वीर पुग्दै नपुगोस्🙏

Naresh raj chauhan さんがリポスト

यस्तो पाखण्डीलाई ९५% सनातनी भएको देशामा संस्कृति मन्त्री भएर बस्न किन लाज नलागेको होला? आखिर माओवादी न पर्यो!🤬


Naresh raj chauhan さんがリポスト

यीनको मिशन८४।काङ्ग्रेस,एमाले,माओवादी जस्ता दलालहरु बुढा भैसकेकोले बम्बैको बेश्यालयले यौन ब्यवसायको लागी नयाँ खोजेजस्तै नेपालमा पनि एजेन्डा नभएका यस्तै नयाँको खोजी देखिन्छ।

arjungyawali999's tweet image. यीनको मिशन८४।काङ्ग्रेस,एमाले,माओवादी जस्ता दलालहरु बुढा भैसकेकोले बम्बैको बेश्यालयले यौन ब्यवसायको लागी नयाँ खोजेजस्तै नेपालमा पनि एजेन्डा नभएका यस्तै नयाँको खोजी देखिन्छ।

Naresh raj chauhan さんがリポスト

सिधा कुरा: भौमान लाई गाली र गोल्यान लाई ताली लौ जा कूलमान🤪

hello_acharya's tweet image. सिधा कुरा: भौमान लाई गाली र गोल्यान लाई ताली लौ जा कूलमान🤪

Loading...

Something went wrong.


Something went wrong.