
Prakash Man Singh
@PMSinghNC
MP KTM-1. Central Committee Member,Former Vice President & General Secretary of Nepali Congress.
قد يعجبك
अनेकौं जटिलतालाई बाल्यकालबाटै देख्दै र भोग्दै आएका प्रकाशमान सिंहले हिँडेको राजनीतिक यात्रा आफ्नै मेहनत र संघर्षबाट प्राप्त भएको हो । - PART 1 केन्द्रमा प्रभाव, क्षेत्रमा विकास । जय नेपाल ।
शुभ विजयादशमी -०८२ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

संविधान दिवसको शुभकामना । जनताको लामो समयको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी भएको दिन आज । संविधान दिवसको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु ।

विशेषगरि सुदूरपश्चिम प्रदेशमा मनाइने महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक गौरा पर्वको पावन अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगला मा को आज २९औं स्मृति दिवस । शोभाभगवती र बुद्धनगरमा रहेको प्रतिमामा माल्यार्पण गर्दै उहाँले महिलाको हकअधिकारका पक्षमा खेल्नुभएको भूमिका र प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको स्मरण गर्यौ । मंगला मा प्रति भावपूर्ण श्रद्धाञ्जली ।



नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा देश तथ विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा, दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बुबाको मुख हेर्ने दिन तथा कुशे ओैेंसीको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्रजातन्त्र सेनानी, नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति वासु ( वासुदेव शरण) कोइरालाज्यूको निधनको खबरले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मित्र राष्ट्र भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई बधाई एवं शुभकामना व्यक्त गर्दछु । बदलिँदो विश्व व्यवस्थामा नेपाल-भारत सम्बन्धको आयाम अझै फराकिलो बन्ने विश्वास लिएको छु ।




बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँजीलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।


वर्ष दिनभित्र दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गाईजात्रा पर्व आज। नेपालीहरूको मौलिक सांस्कृतिक पर्वका रूपमा रहेको गाईजात्राका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।

मंगलादेवी सिंहको अध्यक्षतामा स्थापना भएको नेपाल महिला संघको आज ७८औं स्थापना दिवस। राणा शासन, पञ्चायतको बेलामा संघको भूमिका महत्वपूर्ण रह्यो। महिला अधिकार, राजनीतिक, सामाजिक परिवर्तनमाजस्तै अब आर्थिक समृद्धिको यात्रामा पनि महिला संघको भूमिका सशक्त हुने विश्वास लिएको छु। शुभकामना।


जनै पूर्णिमा,क्वाटी खाने दिन तथा रक्षा बन्धनको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

भावपूर्ण श्रद्धाञ्जली ! नेपाल दलित संघका पूर्व केन्द्रीय अध्यक्ष, पूर्व स्वास्थ्य राज्यमन्त्री तथा संविधानसभा सदस्य खड्गबहादुर बस्यालज्यूको निधनको खबरले मर्माहत बनाएको छ ।यस दुखद् घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

हार्दिक बधाई ! बागमती प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएकोमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँजीलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

हार्दिक बधाई ! कक्षा १२ को परीक्षामा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्दछु ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका साथीहरूसँग ।




अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

आज नागपञ्चमी । भक्तपुरको कलममसीमा २७ फिट लामो कालिनागको विशेष रुद्री पूजा कार्यक्रममा सहभागि हुने संयोग मिल्यो । १३औं नागपञ्चमी मेला तथा २७फिट लामो कालिनागको विशेष रुद्री पूजा कार्यक्रम आयोजकहरुप्रति आभार व्यक्त गर्दछु ।




नागपञ्चमीको अवसरमा यहाँहरू सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

United States الاتجاهات
- 1. Auburn 46K posts
- 2. Brewers 65.3K posts
- 3. Georgia 68K posts
- 4. Cubs 56.5K posts
- 5. Utah 25.3K posts
- 6. Gilligan 6,131 posts
- 7. #byucpl N/A
- 8. Kirby 24.2K posts
- 9. #SEVENTEEN_NEW_IN_TACOMA 32.3K posts
- 10. Arizona 41.7K posts
- 11. Wordle 1,576 X N/A
- 12. #AcexRedbull 4,186 posts
- 13. Michigan 62.9K posts
- 14. #Toonami 2,987 posts
- 15. #BYUFootball 1,019 posts
- 16. Boots 50.7K posts
- 17. Hugh Freeze 3,274 posts
- 18. mingyu 87.9K posts
- 19. Amy Poehler 4,901 posts
- 20. Holy War 2,216 posts
قد يعجبك
-
Pradip Paudel
@paudelpradipNC -
Dr Shekhar Koirala
@Shekharnc -
Chandra Bhandari
@chandra_1961 -
Dr Shashank Koirala
@DrShashankKoir1 -
Dr. Prakash S. Mahat
@DrPSMahat -
Dr Dila Sangroula
@dilasangroula -
Bishwa Prakash शर्मा
@bishwaprakash77 -
Renu Dahal
@RenuDahal1 -
Ram kumari Jhakri
@Jhakri_didi -
Minendra Rijal
@MinendraRijal -
Udaya Shumsher Rana
@udayasjbrana -
Arjun Narasingha Kc
@ArjunNarasingha -
Dhan Raj Gurung
@dhanrgrg -
Ramhari Khatiwada
@RamhariKhatiwa -
Janardan Sharma
@JSPrabhakar
Something went wrong.
Something went wrong.