
गौरव
@NomadChitwan
คุณอาจชื่นชอบ
यत्रो ठूलो परिवर्तनमा ट्विटर( एक्स) चलाउनेहरुको पनि प्रतिनिधित्व हुनपर्छ! हामी सबै नेपाली ट्विटेले हरेक राजनितिक सामाजिक अभियानमा सकारात्मक नै भूमिका खेलेका छौ, सहभागी छौ र आवाज उठाएको छौ!हाम्रो प्रतिनिधिको रुपमा @iMaanthaa लाई स्वास्थ्य मन्त्री बनाऔं! #ManthaForHealthMinistry
Orbiting the Himalayas mountain range. Mount Everest is in this photo, with much of Nepal visible as well.

TOB जे भएनी कर्म मुल्यांकन गर्दा चै "द ओरिजिनल भोंडसीहरु" भन्दा फरक नपर्ला!
Peace deal has been concluded in Gaza with a constructive cordination and intereference of President Trump.Bipin Joshi. Nepali student.Only Hindu hostage. Kidnapped by Hamas, more than a year ago.Status still unknown.Forgotten even by his own native people, society and nation.
जल्दाबल्दा पत्रकार मन्त्री बनेपछि उनको स्थान पुरा गर्न नयाँ 'वाकर' आपपुगिसकेछन्। हुनपनि भारतमा अभिनय हुँदै राजनीतिमा लागे जस्तै नेपालमा पत्रकारिताको स्ट्राइक रेट हाइ होला जस्तो छ
PhD को नि इज्जत रहेन!
वहालाइ कर्णालीमा को बस्छन थाहा रहेनछ। खस प्रदेश लाइ तिव्वती 🤣🤣
विप्लव, प्रचन्ड र वामदेव सहितको एकता हुदैछ रे त! विप्लवको केन्द्रीय स्तरको मान्छेले भन्या!
के पाक्दैछ हौ सेनापतिज्यू @bishodip
असोज २६ गते बस्ने भनिएको नेपालि काङ्ग्रेस केन्द्रिय समिति बैठक असोज २८ गते बस्नेगरी सरेको छ। जय नेपाल
मिराज ढुङ्गाना , जेनजीका गोकर्ण बिष्ट! 😂😂😂
Very informative thread. "Next Dalai Lama Card" is definitely something to eye on. It has been out of discussion in many Nepalese talks.
Tibet Connection, Nepal & The Big Question? This is Not For Experts But Curios Minds and Grass People!!! Bhrikuti, a daughter of Nepal spread buddhism in Tibet. Araniko, a son of Nepal initiated the buddhist architecture in Tibet and China. Tibet later developed Dalai lama…
एउटा कुरोमा चै कन्सिसटेन्सी देखियो, त्यो बेला एजेन्ट भन्दा जस्ले रिटु गरेर मेरो टाइमलाइनसम्म ल्याई पुर्याउथे आज नि हजुरको ट्विट रिटु उनिहरुले नै हानेर मेरोसम्म ल्याए! 😂
गन दाइ लाई दूतावास को एजेन्ट भन्ने भट्टराई दाइ बिस्तारै दूतावास जिन्दावाद भन्ने लाइन मा आइ पुगेछन ! 😂
Porn will destroy your relationship with God. Porn will destroy your academics. Porn will destroy your relationships with women. Dear son, Are you ready to quit it today?
एक्साईमेन्टमा ठाउँको नामनै मिस्टेक हानेछन! 😂😂😂 यस्तो ठाउँ कान्तिपुरी नगरीमा छ र?
चिन वा अमेरिकाका संम्बन्धमा नेपालीमै केही लेख्यो भने नि बुकमार्क हुने रछ! हिजो @iMaanthaa ले कुरो राख्नुभो! सेप्टम्बर ८ पछि ६/७ वटा मेरो नि भाछन! आज एउटा भो! AI Agents ले त हैन नि डा साप? 😂😂
ए हरि! नेपाली मेडियालाई सदबुद्धी देउ! एउटा समाचारमा चार थरी एङ्गल छ! कुन सही हो कसरी थाहा पाउने??
बिद्या देवी भन्डारीको नेतृत्व र चिनको सदासयतामा बृहत् बाम-ध्रुबिकरण, ठुल्दाईको सदासयता र डिक्टेसनमा पछिल्लो समय नयाँ र बैकल्पिक भनिएकाहरुको ध्रुबिकरण, राजावादी शक्तिहरु पनि एकीकृत हुने होलान! काङ्ग्रेसले पो साथी नपाउला जस्तो छ! न आन्तरिक न बाह्य! कि कसो हो र मान्यवर?
जसरी राम र रामतोरियाको कुनै सम्बन्ध छैन, त्यसरी नै नागरिक र नागरिक अगुवाको पनि कुनै गोरु बेचेको साइनो छैन। यो खेल (झेल) बन्द होस् !
दहलमारा नि यस्तो कि नेपाल र नेपालीले बाउन्ने र कोर्ट दुवै खायो एकै पटक! 😂😂😂
के नेपाल सरकारले फ्रि टिवेट मुभमेन्टवालालाई प्रमोट गरेर भूराजनीतिक जटिलता र यो सरकार रहदा र त्यसपछिको नेपाल-चीन सम्बन्ध सम्हाल्न सक्छ? जसरी के पी ओली भागे त्यसरी नै भाग्न पर्ने दिन आउला है फन्डितहरु होस गर!
United States เทรนด์
- 1. Auburn 44.5K posts
- 2. Brewers 62.7K posts
- 3. Georgia 66.9K posts
- 4. Cubs 54.8K posts
- 5. Kirby 23.4K posts
- 6. Arizona 41.2K posts
- 7. Michigan 62.2K posts
- 8. Hugh Freeze 3,193 posts
- 9. Utah 23.8K posts
- 10. Gilligan 5,707 posts
- 11. #BYUFootball N/A
- 12. #AcexRedbull 3,048 posts
- 13. Boots 49.8K posts
- 14. Kyle Tucker 3,140 posts
- 15. Amy Poehler 4,083 posts
- 16. #GoDawgs 5,522 posts
- 17. #ThisIsMyCrew 3,211 posts
- 18. #Toonami 2,283 posts
- 19. Dissidia 5,239 posts
- 20. Tina Fey 3,111 posts
คุณอาจชื่นชอบ
-
Hari Neupane
@KakaBaa -
बाबाजी
@baabajee -
B-Company
@brnpkrl -
Hetauda
@sigdelumesh -
Pramod Neupane
@friendycalls -
अमृत TheBackbencher
@oops_u -
मान्ठा
@iMaanthaa -
सन्जे
@SigSan_ -
Indra Dhoj Kshetri
@indradhoj -
कागदाइ 🔨 #NoNotAgain
@addkali -
उदयपुरे 🚴♂️
@jituroila -
Ananta Koirala
@anantabrt -
Avishek अभिषेक Aryal
@avishekaryal -
Binaya Guragain
@bgshekhar -
Deepak Sir
@deepaksir
Something went wrong.
Something went wrong.