
Binda–बिन्दा पाण्डे
@PandeyBinda
An activist, Fighting for Gender Justice and Working People's Right through Political Activism
You might like
आम साथि-संगी र शुभचिन्तकको सद्भाव, सहयोग र सुझावको संगम: भुइमान्छेको दोस्रो संस्करण - छिट्टै यहाहरु समक्ष आउदै !


चेतना र जोशको संगम - अद्भुत प्रस्तुती! youtu.be/Rq0oaLvYMWo?si…
youtube.com
YouTube
मान्ठा हु म मान्ठा जुरुक्क कर्नालीमा आस्था राउतको दमदार प्रस्तुती...
धन्यवाद झलकजी ।
विन्दा पाण्डे आफै पनि उक्त समयकी साक्षी हुन्, कर्ता र भोक्ता दुवै हुन्। उनले इतिहासको यो खजाना खोज्न र पाठकहरुसम्म पुर्याउन जुन मेहनत गरिन् त्यो काम तारिफ ए काविल छ। उनलाई यसका लागि धन्यवाद दिनैपर्छ। @PandeyBinda nepalreaders.com/bhuimanche-by-…
@PandeyBinda जी र @bhailiusha जी को निलम्बन फुकुवा भएछ ! भुइँमान्छेप्रतिको पक्षधरताका कारण उहाँहरू निलम्बित गरिनु भएको थियो; यो अवधिमा त्यो पक्षधरता घटेको देखिएन l अर्थात्, निलम्बन आफैँ निलम्बित भो ! पाठ: निष्ठाको राजनीतिले स-सानो मूल्य खोज्छ है ! setopati.com/politics/362567
डा. @PandeyBinda को 'भुइँमान्छे' सामान्य पुस्तक होइन; यो इतिहासमाथिको इतिहास हो l यसले राजनीति भनेकै 'म' हो भन्ने भाष्य खण्डित गर्दै स्थापनाकालीन मूल्य/आदर्शतर्फ नफर्किने हो भने नेपालको 'प्रगतिवादी' राजनीति प्रतिदिन दिशाहीन हुनेछ भन्ने प्रस्ट सङ्केत दिन्छ ukaalo.com/opinion/202506…
ukaalo.com
इतिहासले बिर्सिन खोज्ने भुइँमान्छेको इतिहास
कार्ल मार्क्स भन्छन्–मानिसले इतिहास निर्माण गर्छन्, तर तिनको रोजाई अनुसार इतिहास बन्दैन। लेखक जर्ज अर्वेलका अनुसार त जसको नियन्त्रणमा वर्तमान हुन्छ, उसैका अनुसार विगत (इतिहास) को भाष्य निर्माण गरिन्छ।
'भुइँमान्छे' ले राजनीति भनेकै 'म' हो भन्ने प्रचलित भाष्यलाई पूर्णतः खण्डित गरेको छ l Thank you @Kirtideep
डा. @PandeyBinda को 'भुइँमान्छे' सामान्य पुस्तक होइन; यो इतिहासमाथिको इतिहास हो l यसले राजनीति भनेकै 'म' हो भन्ने भाष्य खण्डित गर्दै स्थापनाकालीन मूल्य/आदर्शतर्फ नफर्किने हो भने नेपालको 'प्रगतिवादी' राजनीति प्रतिदिन दिशाहीन हुनेछ भन्ने प्रस्ट सङ्केत दिन्छ ukaalo.com/opinion/202506…
ukaalo.com
इतिहासले बिर्सिन खोज्ने भुइँमान्छेको इतिहास
कार्ल मार्क्स भन्छन्–मानिसले इतिहास निर्माण गर्छन्, तर तिनको रोजाई अनुसार इतिहास बन्दैन। लेखक जर्ज अर्वेलका अनुसार त जसको नियन्त्रणमा वर्तमान हुन्छ, उसैका अनुसार विगत (इतिहास) को भाष्य निर्माण गरिन्छ।
भुमिगतकालमा आश्रय लिदा-दिदाका आफ्नो अनुभव राख्नु हुने शान्ता मानवी, सुशिला श्रेष्ठ, शान्ता वस्याल, दानलकुमारी पाण्डे लगायत आयोजक, विमर्षकर्ता र सै सहभागीहकुप्रति नमन ! @SangrilaBooks @bimalarp
विन्दा पाण्डेद्वारा लिखित "भुइँमान्छे" पुस्तक-विमर्श आयोजना गरेकामा टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानलाई धेरै धेरै धन्यवाद 🙏 @PandeyBinda @bimalarp @SushilPyakurel1




यस्तै भुइमान्छेहरुसंग गरिएका वाचा र वाडिएका अपेक्षालाई केन्द्रविन्दुमा राखेर २०८२ सालमा संघिय लोकतान्त्रिक गणतन्त्रको सवलिकरण सवैको साझा कामको विषय वन्न सकोस । नया वर्षको हार्दिक शुभकामना !!




Onlinekhabar टिमप्रति हार्दिक आभार । 'सत्यसंग नजुध्ने र शक्तिसंग नझुक्ने' संकल्पमा उर्जा थपिएकेाछ । सूचीमा पर्नुहुने सवैजनालाई वधाई र शुभकामना । onlinekhabar.com/personality/th…
अनलाइनखबरले २०८१ को ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । News Link : onlinekhabar.com/.../list-of-50…... #महिलादिवस #onlinekhabar #50womenofnepal #8march2025 #नेपालीमहिला #OK50InfluentialWomen #WomenOfNepal #50women

“फागुन २१, सुखानी शहिद स्मृती पार्कमा, झापा आन्दोलनको नेताको अध्यक्षतामा, कोके/माले स्थापनाका आश्रयदातावाट, भुइमान्छे पुस्तक सार्वजनिक” सार्थक संयोग । सवैप्रति हार्दिक आभार ।


कमरेड बिन्दा पाण्डेले मालेकालिन आन्दोलनको लिखत ल्याउनु भएको छ । बधाई तथा शुभकामना दिदी । 🙏😍@PandeyBinda

यहाहरुको सद्भावको लागि हार्दिक आभार ! डा. विन्दा पाण्डेलाई एआइटीको विशिष्ट पूर्व छात्र पुरस्कार - Outline Khabar outlinekhabar.com/binda/?fbclid=…
देश सबै लिङ्गीको बराबरी भएकाले यहाँ दिने र लिने भन्ने हुँदैन । नेपालमा महिलावादको बहस अब फरक तरिकाले उठ्नुपर्छ, जहाँ लिने र दिने नभइ सबै समान स्थानमा हुनेछन् ।@babita_7
न्यायको पाठ . आफ्ना साथीहरू अन्यायपूर्ण तरीकाले निकालिँदा विभिन्न कारणले मौन रहने (अथवा त्यसैलाई न्याय ठान्ने ) हरूले न्याय भन्ने कुरा हजार लेक्चर पछि पनि बुझ्दैनन् भन्ने यो भिडियो हेर्दा मलाई @PandeyBinda @bhailiusha हरूको याद आयो। तपाईँ पनि हेर्नुस् ल? youtu.be/n0lB_mbiqug?si…
youtube.com
YouTube
How to Stand Up for Justice: A Professor's Powerful Lesson on...
United States Trends
- 1. Auburn 40K posts
- 2. Brewers 56K posts
- 3. Georgia 64.5K posts
- 4. Cubs 52K posts
- 5. Kirby 21.2K posts
- 6. Michigan 59.9K posts
- 7. Hugh Freeze 2,745 posts
- 8. Kyle Tucker 2,896 posts
- 9. #GoDawgs 5,026 posts
- 10. #ThisIsMyCrew 3,034 posts
- 11. Boots 48.6K posts
- 12. Jackson Arnold 2,034 posts
- 13. Nuss 5,521 posts
- 14. Sherrone Moore 1,953 posts
- 15. #MagicBrew 11.2K posts
- 16. Amy Poehler 1,972 posts
- 17. Gilligan's Island 3,797 posts
- 18. Napier 5,460 posts
- 19. Penn State 28.4K posts
- 20. NLCS 15.9K posts
You might like
-
Jiba Lamichhane
@Jibalamichhane -
Umesh Chauhan
@Umesh_Chauhan -
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤
@YugPathak -
Ramesh Nath Pandey
@rameshnathpande -
Babita Basnet
@babita_7 -
bhojraj pokharel
@PokharelBhojraj -
Thakur Gaire
@Tpgaire -
Mahendra Bista
@mahendrabista2 -
Kundan Aryal
@TheRealKalamchi -
Bijay Paudel
@Bijaysspaudel -
Renu Dahal
@RenuDahal1 -
Madhav Dhungel
@MadhavDhungel -
Bhagirath Yogi
@BhagirathYogi -
Binod Dhungel
@BinodDhungel -
Dr Dila Sangroula
@dilasangroula
Something went wrong.
Something went wrong.