pramod gaire
@Promadgaire
मेरो पहिलो प्रेम मेरि आमा । मेरो संघर्षका सहयोगि मेरो बुबा। #civil_engineer #neymar #स्वतत्र_युवा।🙏 #जय_देश्🙏🙏
You might like
२ वर्ष देखि प्रधानमन्त्री छोड,छोड भन्दा जनताको अपमान नहुने,प्रधानमन्त्री जनतामा जान खोज्दा अपमान हुने ? राष्ट्रपतिविरुद्ध महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वास ,पार्टी फुटाउन, तयारी गरेसि किन चाहियो त्यो संसद?अयोग्य मान्छेलाई देश सुम्पनुभन्दा जनताको हातमा सुम्पिए ! गलत छैन।
समय अझै बदलिएको छैन हिजो जात हेरिन्थ्यो, आज औकात हेरिन्छ।🙏
निकै प्यारा लाग्छन् ती मान्छेहरू जो मनमा त हुन्छन्, तर कहिल्यै आफ्ना भने हुँदैनन्।
एक्लोपन बानी जस्तै भयो, मानिसभन्दा मौनता बढी नजिक लाग्न थाल्यो।😊
न मागेको दुख आए जसरि न सोचेको खुसि पनि त आउला नि! ❤
म तिम्रो खुट्टामा झुकेर पनि तिमीलाई फकाउने छु, बस म झुक्दा तिमीलाई प्रेम हुनु पर्यो घमन्ड हैन.!!
पोखिनु नै छ भने भरिएर पोखिनुस उम्लिएर पोखिनु भनेको रित्तिनु हो। #शुभरात्री 😊♥️🌙
तिम्रो मनै थिएन कि, त्यो मनमा म नै थिएन खै !!
स्पष्ट असहमति झुठो आसवासन भन्दा कयौं गुणा राम्रो हो!!
समय अनुसार स्वभाव बदल्ने हरु कहिलेइ कसैको हुदैनन!!
"साथ चाहिने भनेको संघर्षमा हो, सफलतामा त जसले पनि हात मिलाउछ।" #शुभरात्री 😊♥️🌙
काँडाले कहिल्यै आफ्नो परिचय लुकाउदैन, मान्छेहरु झुक्किने भनेकै फूलमा हो !!
मैले गुमाएको समय हो , मान्छे गुमाउनलाई तिमी असल थिएउ र ?
जिन्दगी आफुले लेख्न नसकेको र अरुले लेखेको चित्त नबुझेको, किताब जस्तै हो!!!
यदि घरको जिम्मेवारी नभइदिएको भए, म देखाउँथे प्रेममा ज्यान कसरी दिन्छन् भनेर!💔🥹
सम्मान सबैको गर्नु तर ईज्जत मात्र त्यसको गर्नु जसले तिम्रो पनि ईज्जत गर्ने गरेको हुन्छ !!
कसैको जुन बनि सक्यौ बधाई छ , तर लागेको छ दाग मेरो !! के गर्छौ नि ??
अरूले नदेखेको सपनामा विश्वास राख, किनकि इतिहास सधैं फरक सोच्नेले लेख्छ ॥ #शुभरात्री 😊♥️🌙
समय राम्रो हुदा गल्ति पनि मजाक बन्छ, अनि समय खराब हुदा मजाक पनि गल्ति बन्छ ☘️♥️
आत्महत्या समाधान होइन। अनगिन्ती दुःख र पीडा सहँदै म आज यहाँसम्म आइपुगेँ—नत्र त म धेरै अघि नै हार मानेर सकिइसकेको हुन्थेँ। अब कति दुःख बाँकी छ थाहा छैन, तर म अझै उभिएको छु।
सुझाब हार्ने हरु संग लिग्नुहोस जित्ने हरुले मुस्किलको बारेमा बताउदैनन!!
United States Trends
- 1. #VERZUZ N/A
- 2. Epstein N/A
- 3. Mike Will N/A
- 4. Marina N/A
- 5. #DragRace N/A
- 6. Jay Z N/A
- 7. #OPLive N/A
- 8. #Unrivaled N/A
- 9. Don Lemon N/A
- 10. Hit Boy N/A
- 11. #SmackDown N/A
- 12. Hanoi Jane N/A
- 13. Jeremy Fears N/A
- 14. Bill Gates N/A
- 15. Michigan State N/A
- 16. Izzo N/A
- 17. Michael Watts N/A
- 18. Mara N/A
- 19. Trenton N/A
- 20. Catherine O'Hara N/A
Something went wrong.
Something went wrong.