RNDP2P's profile picture. आदर त्यति सस्तो हुँदैन कि पोल्टा-पोल्टामा बाँड्न सकियोस् । 🙏

प्रकाश Poudel

@RNDP2P

आदर त्यति सस्तो हुँदैन कि पोल्टा-पोल्टामा बाँड्न सकियोस् । 🙏

Angepinnt

जव व्यक्ति निर्विकल्प हुन्छ त्यहा विधि र प्रणालीकाे अनेक छिद्रवाट पसेर कुसस्कार संस्थागत हुन पुग्दछ। कालान्तरमा त्यहि कुसंस्कारनै संस्थागत हुन पुगी व्यवस्थालाई नै खाेक्राे अनि धरासाही वनाउदै विगठनतर्फ लैजान्छ। हामीले अहिलेसम्म भाेगेका सवै व्यवस्थाकाे सार निचाेड यहि नै हाे ।


पार्टीको ब्यानरमा फोटो हाल्ने प्रवृत्तिले न त सहभागितात्मक लोकतान्त्रिक प्रवर्द्धन गर्छ, न त विद्यमान गति र मतिलाई नै सुधार गर्छ। यसले गर्छ त केवल स्वेच्छाचारिता र व्यक्तिवादीता अनि संगठनप्रतिको अलगावलाई मलजल। त्यसैले यो कुरूप दौडमा तपाई नआए हुने भन्ने सदिच्छा मात्र हो।@thapagk

फल्गुन ६, जनकपुर मे शोर - कांग्रेस के आमसभा, बद्लाब के जोर ।

thapagk's tweet image. फल्गुन ६, जनकपुर मे शोर - कांग्रेस के आमसभा, बद्लाब के जोर ।


हिजो यिनीहरूले बंगलादेश बनाउँछौं भन्दा उनीहरूको सातो जान्थ्यो, आज उनीहरूले बंगलादेश बनाउँछौं भन्दा यिनीहरूको सातो जान थालेको छ। पानीघट्ट घुमेझैँ फनन… 🤔


अनि शेरवहादुरको घरमा भेटिएको पैसाको छानविन गर्न कसले रोकेको रैछ ? सरकारमा त घमघडान कानुनजान्नेहरू नै पदाशिन छौ त ? चुनावआगाडी नै त्यो छानविन वाहिर ल्याएर उनीहरूलाई पानी नी भन्न नदिई मन लागेकालाई २ तिहाई दिलाए भै गो त !आफु सिन्को नभच्ने घण्टाजस्तो कुरा गरिवस्ने चै नगरौ होला हो !


यत्रो वर्ष मुखले खाईयो केही ख्यास्सिएन अव नाकले खाएर ख्यास्नुभाछ भन्नेको कचहरी जो चलिराछ 😂…. लगे रहो !


स्पष्ट भाषामा आफ्ना कुरा राख्दै गरौ वाकी कोकोहोलो गर्दै गर्छन @thapagk

पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन् । स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो। Health is not charity, health is security.



Its a high case bomb ….Bang …. Keep it up Lokesh ✊


It's an Anglo-Nepal war on the cricket field.


विपक्षी दल/ उमेदवारले आफुलाई सार्थक वनाईराख्न चै रवि लामिछानेलाई वढि भन्दा वढि ठाउमा चुनावी सभा गर्न दिने/प्रोत्साहित गरे पुग्ने देखियो। बाकी त तपाई आफै विज्ञ हुनुहुन्छ।🙏


“लहड वा लहरमा परेर, सम्भव मात्र ठानिएको व्यक्तिगत उग्रवादले प्रजातन्त्र नै आधारित हुनेगरी कथं जित्यो भने देशको र प्रजातन्त्रको दुर्भाग्य हो, दुर्घटना हो।” नेपाल जाँदैछ कहाँ– बालेन कसरी भए परिवर्तनका सिम्बोल, प्रधानमन्त्रीका लायक nepalkhabar.com/opinion/264942…


आफ्नो चिन्ता लिम के ….. मावल जाने भन्जोले अरूको के चिन्ता लिईरा 😂😂😂


सौ चूहे खाकर बिल्ली हज को चली!


हामीलाई चाहिने नेतृत्व भनेको त्यो हो जसले हाम्रो विश्वास व्यक्तिमा होइन, व्यवस्थामा राख्न सिकाउँछ। विधि र पद्धतिमा आस्था राखेर, त्यस्तो नेतृत्वले हरेक नागरिकलाई संस्थागत मजबुतीको भरपर्दो छतमुनि आफ्नो क्षमताको पूर्ण विकास गर्न सशक्त र अभिप्रेरित बनाउँछ। यसैकोलागि हो गगन नेतृत्व🙏

‘म चाबुक लगाउने होइन, हजारौं सरकारी सेवा सुधार्ने प्रधानमन्त्री बन्न चाहन्छु’ | Gagan Thapa youtube.com/watch?v=TkREVb…

Online_khabar's tweet card. ‘म चाबुक लगाउने होइन, हजारौं सरकारी सेवा सुधार्ने प्रधानमन्त्री बन्न...

youtube.com

YouTube

‘म चाबुक लगाउने होइन, हजारौं सरकारी सेवा सुधार्ने प्रधानमन्त्री बन्न...



अनि नी झापातिरकाले यसरी वुझेछन नी रुटिने के पो गर्ने होला 🤔😂👊 “काठमाण्डू मा धेरै जाडो बढेर जनता बचाउनका लागी सिंहदरवार र सर्बोच्च ले नपुगेर अरु थूपै़ सार्वजानिक सम्पती मा आगो लगाउनू परेको रे आज मात्र थाहा पाइयो!!”

झापाको कमल गाउँपालिका स्थित सुकुम्बासी बस्तीमा गएर बालेन शाहले स्थानीय सुकुम्बासीहरुसँग कुराकानी गर्दै काठमाडौंमा खोला आसपास बस्ने सुकुम्बासीलाई बा'ढीबाट जोगाउन व्यवस्थापन गर्न खोजेको बताएका छन् र झापाको सुकुम्बासीहरुलाई पनि हटाउने योजना नभएको , लामो समय देखिको सुकुम्बासीको

RONBupdates's tweet image. झापाको कमल गाउँपालिका स्थित सुकुम्बासी बस्तीमा गएर बालेन शाहले स्थानीय सुकुम्बासीहरुसँग कुराकानी गर्दै काठमाडौंमा खोला आसपास बस्ने सुकुम्बासीलाई बा'ढीबाट जोगाउन व्यवस्थापन गर्न खोजेको बताएका छन् र झापाको सुकुम्बासीहरुलाई पनि हटाउने योजना नभएको , लामो समय देखिको सुकुम्बासीको


भोट फर मिना 🙏

योपल्ट चितवन-२ को सम्पुर्ण मतदाताले त्यस्मा पनी महीलाले भोट हाल्नै पर्ने उमेद्वार हुनूहुदो रछ वाहा । योपल्ट विचार गरेर भोट हालौ ।



Leading a Generation to Power @thapagk

From party dissenter to Nepali Congress chief — a man who confronts but has also sought accommodation. I write a quick, short profile of Gagan Thapa in The Hindu — thehindu.com/news/internati…



आफुले जागिर खान नसकेर/नपाएर नेता वनेका च्यासेहरूले सवैलाई जागिर दिने रे 😂! कति हास्नु के ! चुनाप ईज नेसेसरी फर मेन्टल हेल्थ 😂😂😂


ए खुपिया गोताखोर महोदयहरू यो “शिवदास” कुन चै मनुज चौधरी रहेछ पत्ता लगाम तो …यता नाम जो आएछ … प्याट्टै कुर्चीमा राख्नुपर्छ ! (फोटोः सामाजिक संजाल )

RNDP2P's tweet image. ए खुपिया गोताखोर महोदयहरू यो “शिवदास” कुन चै मनुज चौधरी रहेछ पत्ता लगाम तो …यता नाम जो आएछ … प्याट्टै कुर्चीमा राख्नुपर्छ ! 

(फोटोः सामाजिक संजाल )

नामै अवज्ञा भएसी विधि मर्यादा र कानुनी प्रवधानको के कुरा गर्नु र खै ! गणतन्तरलाई आत्मसाथ गर्नसक्ने गणपति नपाउनुले व्यवस्थाविरोधी धारे हातहरू मजवुत हुदै गएको हाम्रो निजी वुझाई रह्यो । टोकियोमा ‘नेपो–बेबी रिभिजिटेड’ ukaalo.com/news/32134/


हो हो अपजस र अन्यायका पर्याय नै हुन एमालेका पुराना नेता तथा दुई पटक महासचिव भइसकेका, पार्टीभित्र सधैँ संस्थापन पक्षमा रहेका, पटकपटक राजनैतिक लाभको पदमा वसेका कमरेट पोखरेल 🤣

अपजस र अन्यायका पर्याय ईश्वर पोखरेल- काठमाडौं ५ ले अन्तिममा न्याय गर्ला ? #NepalPress nepalpress.com/2026/02/01/689…



यसमा कार्यविधिले के भन्छ? गर्नै पर्ने हो भने, गरौं। हैन भने, नगरौं। … अर्कोतिर, मृत्यु त असामयिक नै हुन्छ। हार्दिक श्रद्धाञ्जली।

पत्रकार सिटौलाको शव पोस्टमार्टम गर्न प्रहरीको सुझाव, परिवारजन छलफलमा #NepalPress nepalpress.com/2026/02/01/689…



Loading...

Something went wrong.


Something went wrong.