
Rabindra Mishra
@RabindraMishra
Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, http://helpnepal.net. Essayist & Poet. FB: http://www.facebook.com/rabindramishra.official
قد يعجبك
परिवर्तनको हुटहुटी! यो गज्जबको भिडियोको लागि भुषण दाहाल (@DahalTbd) र All 3 Media Ghar प्रति आभार प्रकट गर्दछु!
मेरो दृष्टि दोषी हो कि देशलाई दशा लागेको हो मैले छुट्याउन सकेको छैन! -- राष्ट्रिय संकट आइपर्दा राष्ट्रपतिलाई राष्ट्रिय टेलिभिजनमा आएर संवोधन गर्ने नैतिक साहस भएन। उनलाई सेनाले लुकाउनु पर्यो। -- नेपालको आन्तरिक परिवेश र भूराजनीतिक कारणले भदौ २३ र २४ गतेको भन्दा पनि ठूलो संकट…


यो नेता खेद्ने समय होइन: यो जटील राष्ट्रिय सङ्कटको घडीमा नेतालाई खेदेर कहिँ पुगिँदैन। यो समयमा पनि हामी मिल्न सकेनौँ भने, बुझे हुन्छ -- हामी देश बचाउन र बनाउन योग्य छैनौँ। रिस त मलाई पनि उठेको छ। घाँटीसम्मै उठेको छ। तर रिसले देशको दिर्घकालीन हित र लोकतन्त्रलाई संकटमा पार्न…

रमेशजी, मेरो आँखामा हेर्नोस् त! भदौ २३ र २४ गतेलाई लिएर यो प्रतिशोध लिने समय होइन भन्नुभएछ। एकदम राम्रो। मेरो पनि तपाईँप्रति कुनै प्रतिशोधको भाव छैन। तर कुनै सार्वजनिक कार्यक्रममा भेट्दा "रमेशजी, एकपटक मेरो आँखामा आँखा जुधाएर हेर्नोस् त!" भन्ने उत्कठ इच्छाचाहिँ छ। आशा छ,हाम्रो…

धेरै जना उपवुज्रकहरुले रवीन्द्र मिश्रको नविन समझदारी सिद्धान्तलाइ मजाकको विषय वनाए । तर ढिलोचांडो त्यहि सिद्धान्तलाइ नअपनाए नेता, दल र देश सकिन्छन । आफ्नो अहं त्यागि देशलाइ शीरमा राखेर नविन समझदारी गर्नु सबैकोलागि श्रेयस्कर छ । निषेध तथा प्रतिशोधको वाटो त्यागेर राजा सहितको +
२०६२ सालपछि नरहरी आचार्य र गगन थापाले गणतन्त्र गणतन्त्र भन्दै माओवादी एजेण्डा बोक्नु र गिरीजा कोइरालाले प्रथम राष्ट्रपति वनाउने पुकदाको मनचिन्ते ललिपप चुस्नु नै नेपाली काङ्रेसको पतनको कारण हुन ।
चुनाव गर्नै पर्छ, तर विनम्र अपील: १। चुनाव गरेर ५ महिनामा यही प्रणाली अन्तर्गत केही परिवर्तित अनुहार सहितको संसदलाई सत्ता सुम्पिने भए: (क) नेताहरूको पक्राउ तथा सम्पत्ति छानबिन कसरी टुङ्गोमा पुग्छ? (ख) 'जेन्जी आन्दोलन घटना छानबिन आयोग'को प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ? (ग)…

यो समय राजनीतिले मात्र होइन, पत्रकारिताले पनि गहिरो आत्मसमीक्षा गर्नु पर्ने समय हो। अपवादलाई छोडेर पत्रकारिता 'विचारकारिता', 'पार्टीकारिता', 'नेताकारिता' र 'व्यापारकारिता' मा रूपान्तरण भएको छ। पत्रकारिताले पत्रकारिताको आधारभूत मूल्यमान्यता मात्र पालना गर्न सके पनि त्यसले…
We, patriotic GenZ nationalists & democratic monarchists, are party-free! Nepalis of all castes, classes, genders & ethnicities. Join us to restore the constitutional monarchy for unity, stability & identity. 🇳🇵 #monarch #promonarch #genzdemandsmonarchy #constitutionalmonarch
गण- अर्थात 'प्रचण्ड-तन्त्र' राजनीतिकर्मीले भन्दा बढी नागरिक समाजका अगुवाहरूले राजासँगको रिसमा स्थापित र बचाउ गरिदिएको राजनीतिक भाष्य हो। त्यही राजनीतिक भाष्यका कारण राज्य र समाजको पत्र-पत्र पतित भयो। यस्तो स्थिति आयो कि राष्ट्रियताका तीन प्रमुख खम्बाहरू -- कार्यपालिका,…

जनताले आन्दोलन गरे - एउटा राजाले ‘ठीक छ म आफ्नो अधिकार तिमीहरुलाई दिन्छु, सरकार चलाउ’ भने, संबिधान अन्तर्गत बसे। जंगलीहरुले अर्को आतंक मच्चाए, मान्छे मारे आन्दोलन गरे -अर्को राजाले ‘तिमीहरु नै सबैकुरा गर’ भनेर दरबार छोडे, सत्ता भन्दा शान्ति रोजे । पद नछोड्ने नेता खराब कि राजा ?
The Gen-Z Alliance for Monarchy has formally released its official agenda. Read it. Share it. Join the revolution. #Genz #monarch #promonarch #genzdemandsmonarchy #constitutionalmonarch #advanceddemocracy #unwrittennepal #Genzallianceformonarchy #nepal #politicscasual


फेरि पनि विघटित संसदको पुन:स्थापनाको माग गरिनु जनताको परिवर्तनको चाहना विपरीत र जेनजी विद्रोहको अपमान हुनेछ। यो दुष्कर्ममा कोही नलागुन्। देश सम्झेर घरेलु शक्तिहरु मिलौं-राष्ट्रिय मेलमिलापको नयॅा अध्याय प्रारम्भ गरौं। निर्वाचनअघि नै नवीन समझदारीको सुनिश्चितता-देशले खोजेको अग्रगमन
मिश्रले भनेको नवीन समझदारीमा जाँदा सबैको र देशको हित हुन्छ ! @razan_thakuri @RabindraMishra @SharadRPathak @UddhavRBhetuwal @PravatKafley
यो सरकार र यसले गराउने चुनाव स्विकारेर राजनीतिमा अघि बड्नु भनेको संविधान खोलामा जानु हो । दलहरुले या त संसद पुर्नस्थापना गरेर अघि बड्न सक्नुपर्छ या त मिश्रले भनेको जस्तो नविन समझदारीमा जाने हिम्मत गर्नुपर्छ । यस्तो डरपोक पाराले नि देश राजनीति कतै चल्छ !!!
मैले देखेको मूलभुत समस्या - २०५२-५३मा नै भ्रष्ट साबित भइका ठुला दलका टाउकेहरूलाई २०६२-६३मा काँधमा बोकेर दिल्ली १२-बुँदेको आडमा सत्तामा पुर्याउने २०६२का नागरिक अगुवा (पत्रकार बुद्धिजीवी)हरूले आफ्नो गल्ती नस्विकार्नु यो लुटतन्त्र नै बिश्वकै उत्कृष्ठ ब्यबस्था हो भन्नु माफी नमाग्नु
हे विद्वान महोदयहरू हो, अब त भन्नोस्: "भयो, पुग्यो, भोगियो, देखियो, हामी सबैले गल्ती गर्यौँ, अब सबै मिलेर जाऊँ!" २०४६ सालको ५० दिने पहिलो जनआन्दोलनमा करिब ५० जनाकै ज्यान गएपछि राजा वीरेन्द्रले ३० वर्ष लामो पञ्चायती व्यवस्था त्यागिदिए र शान्तसँग बसे। २०६/६३ सालको २१ दिने…


हे विद्वान महोदयहरू हो, अब त भन्नोस्: "भयो, पुग्यो, भोगियो, देखियो, हामी सबैले गल्ती गर्यौँ, अब सबै मिलेर जाऊँ!" २०४६ सालको ५० दिने पहिलो जनआन्दोलनमा करिब ५० जनाकै ज्यान गएपछि राजा वीरेन्द्रले ३० वर्ष लामो पञ्चायती व्यवस्था त्यागिदिए र शान्तसँग बसे। २०६/६३ सालको २१ दिने…


[तलका] सबै कुरा हर्सोल्लासपूर्वक अनुमोदन गर्ने तपाईँ आज आएर कुन मुखले विधिको कुरा उच्चारण गर्नुहुन्छ? You nailed it, @SharadRPathak जी!
चुनावमै सहभागी नभई माओवादीहरू ८३ सांसदसहित राज्यको महत्वपूर्ण अङ्ग व्यवस्थापिका संसदमा छिर्दा तपाईँका लागि त्यो 'क्रान्तिको महान उपलब्धि' भयो। उनिहरूसमेतको छलकपटमा आम जनसम्मतिबेगर ऐतिहासिक राजसंस्थाको अस्तित्व मेटाउने निर्णय गर्दा त्यो 'अग्रगामी छलाङ्ग' भयो। चुनाव हारेका कृष्ण…
मिश्रले नयाँ पार्टी खोल्नेहरूलाई 'पृथ्वीपथ' अँगाल्न सुझाव दिँदै राजनीति शुरू गर्दा 'प्रचण्डको संविधान २०७२' को वैचारिकता अँगाल्नु आफ्नो जीवनकै ठूलो भूल भएको र त्यसलाई आफूले छिटै सच्याएको बताएका छन्। ratopati.com/story/516265/p…
आमासँग मनमनै मागेको आशिर्वाद र नयाँ/नयाँ पार्टी खुल्ने चर्चा! जेन्जी आन्दोलनपछि नयाँ/नयाँ पार्टी खुल्ने प्रशस्त चर्चा भइरहेका छन्। २०७४ सालमा 'प्रचण्डको संविधान २०७२' को वैचारिकतालाई आत्मसात गर्दै 'प्रचण्ड पथगामी' पार्टी शुरू गरेर मैले जिन्दगीकै सबैभन्दा ठूलो भूल गरेँ कि…

United States الاتجاهات
- 1. Auburn 42.3K posts
- 2. Brewers 59.2K posts
- 3. Georgia 65.4K posts
- 4. Cubs 54.1K posts
- 5. Kirby 22.3K posts
- 6. Michigan 60.7K posts
- 7. Hugh Freeze 2,998 posts
- 8. #GoDawgs 5,334 posts
- 9. Kyle Tucker 3,017 posts
- 10. Boots 48.9K posts
- 11. #ThisIsMyCrew 3,124 posts
- 12. Amy Poehler 3,073 posts
- 13. Gilligan 5,261 posts
- 14. Jackson Arnold 2,114 posts
- 15. Tina Fey 2,141 posts
- 16. Arizona 41K posts
- 17. #MalimCendari3D 3,047 posts
- 18. Sherrone Moore 2,021 posts
- 19. Nuss 5,634 posts
- 20. #MagicBrew 12K posts
قد يعجبك
-
Gagan Thapa
@thapagk -
Baburam Bhattarai
@brb1954 -
Kantipur
@ekantipur_com -
Onlinekhabar
@Online_khabar -
K P Sharma Oli
@kpsharmaoli -
Vijay Kumar Panday
@Vijaykumarko -
BBC News Nepali
@bbcnepali -
RatoPati
@Rato_pati -
Annapurna Post
@Annapurna_Post -
Setopati
@setopati -
PMO
@PM_nepal_ -
NagarikNews
@nagarik_news -
☭ Comrade Prachanda
@cmprachanda -
Nepal Police
@NepalPoliceHQ -
Bhim Rawal, PhD
@BhimRawal179
Something went wrong.
Something went wrong.