Robindarr's profile picture. Artist

रबिन्द्र

@Robindarr

Artist

विनाश काले, विपरित बुद्धि ।

Robindarr's tweet image. विनाश काले, विपरित बुद्धि ।

सर्कारको पिलेन ।

Robindarr's tweet image. सर्कारको पिलेन ।

Have Wonderful Gaijatra !!

Robindarr's tweet image. Have Wonderful Gaijatra !!

गलाउने मेशिन ।😉

Robindarr's tweet image. गलाउने मेशिन ।😉

तपाइँको बाइक ब्रेकशू भएको पर्यो कि नभको??

Robindarr's tweet image. तपाइँको बाइक ब्रेकशू भएको पर्यो कि नभको??

सुनलाई पित्तलमा कन्भर्ट गर्ने केमिकल फर्मूला जानिराखम् है ।🤪

Robindarr's tweet image. सुनलाई पित्तलमा कन्भर्ट गर्ने केमिकल फर्मूला जानिराखम् है ।🤪

प्रकाशन स्थगित भएसँगै मेरो पहिलोपोष्टसँगको सहकार्य पनि स्थगित भएको छ । पहिलोपोष्ट टीमसँग परिचित गराइदिनुहुने ऋषिकेश दाहालजीलाई विशेष धन्यवाद । सहयात्रामा सहयोग गर्नुहुने टीमका सबै साथीहरुप्रति आभारी छु । टीमको आगामी यात्रा सुखद्, उपलब्धिमुलक रहोस् । शुभकामना । 🙏

Robindarr's tweet image. प्रकाशन स्थगित भएसँगै मेरो पहिलोपोष्टसँगको सहकार्य पनि स्थगित भएको छ । पहिलोपोष्ट टीमसँग परिचित गराइदिनुहुने ऋषिकेश दाहालजीलाई विशेष धन्यवाद । सहयात्रामा सहयोग गर्नुहुने टीमका सबै साथीहरुप्रति आभारी छु । टीमको आगामी यात्रा सुखद्, उपलब्धिमुलक रहोस् । शुभकामना । 🙏

डिस्टर्ब नगरम् । ह्वाँ कर चुस्नमा व्यस्त होइसिन्छ ।

Robindarr's tweet image. डिस्टर्ब नगरम् । ह्वाँ कर चुस्नमा व्यस्त होइसिन्छ ।

राइटर गतिलो भए पो । फिलिम त नलाग्दै विवादित थियो । विभिन्न समुदाय यसबाट असन्तुष्ट थिए । अब फ्रस्टेशन पोख्ने क्रममा जथाभावी बोलेर आफ्नो स्तर देखाइदिए ।

Robindarr's tweet image. राइटर गतिलो भए पो ।
फिलिम त नलाग्दै विवादित थियो । विभिन्न समुदाय यसबाट असन्तुष्ट थिए । अब फ्रस्टेशन पोख्ने क्रममा जथाभावी बोलेर आफ्नो स्तर देखाइदिए ।

कस्सम । गर्मीले सेकुवा बनिराछु जस्तो फिलिंग्स आइराछ ।😓 @PahiloPost

Robindarr's tweet image. कस्सम । गर्मीले सेकुवा बनिराछु जस्तो फिलिंग्स आइराछ ।😓 @PahiloPost

ही ही ही ....। पाए पछि कहाँ छोड्ने हो र ?

Robindarr's tweet image. ही ही ही ....।  पाए पछि कहाँ छोड्ने  हो र ?

National Exhibition of Fine Arts-2023

Robindarr's tweet image. National Exhibition of Fine Arts-2023

ट्वाक्क ट्वाक्क ट्वाक्क । @PahiloPost

Robindarr's tweet image. ट्वाक्क ट्वाक्क ट्वाक्क । @PahiloPost

मलाई बिचौलियाले कहाँ पुर्यायो । पहिले हँसायो, अहिले रुवायो ।।😜 @PahiloPost

Robindarr's tweet image. मलाई बिचौलियाले कहाँ पुर्यायो ।
पहिले हँसायो, अहिले रुवायो ।।😜 @PahiloPost

Loading...

Something went wrong.


Something went wrong.