RoutineN59803's profile picture.

Routine Light Nepal

@RoutineN59803

पद, पैसा र पावर त बाहिरी संसारका खेलौना हुन्। तर नम्रता, सिप र ज्ञान जीवनभरको सम्पत्ति हुन् ।।


कसैले भुइँबाट टिपेर लगेर मन्दिरमा चढाएको भएर मात्र दुबोलाइ मन्दिर पुग्ने सौभाग्य मिलेको हो नत्रभने झारले आफ्नो औकात नबिर्सिएकै राम्रो ✍️


खोलाले ढुङ्गालाई तोड्दैन, तर निरन्तर बगेर आकार दिन्छ - धैर्य नै जीवनको शक्ति हो।


मानवताकै उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभयकोमा हृदय देखि सम्मान तथा नमन प्रकट गर्दछौ !!!🙏❤️🇳🇵

RoutineN59803's tweet image. मानवताकै उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभयकोमा हृदय देखि सम्मान तथा नमन प्रकट गर्दछौ !!!🙏❤️🇳🇵

संघर्ष हरुको बिचमा, दुखहरुको पहाडमा, कहिँ कतै रुमलिएको, खुसीहरुको खोजीमा दौडनु कहिँ कतै दुर क्षितिज पारि आशा को सुनौलो किरण देखिनु गनतब्य मा पुग्छु भन्ने अटुट आत्म बिस्वास नै जिन्दगी होला सायद


संघर्ष हरुको बिचमा, दुखहरुको पहाडमा, कहिँ कतै रुमलिएको, खुसीहरुको खोजीमा दौडनु कहिँ कतै दुर क्षितिज पारि आशा को सुनौलो किरण देखिनु गनतब्य मा पुग्छु भन्ने अटुट आत्मबिस्वास नै जिन्दगी होला सायद!


सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।🙏


भोली कहिल्यै आउदैन भन्ने थाहा छ, तर पनि जिन्दगी भोली त राम्रो होला नि भन्ने आशामा कट्दैछ ॥


हामी धर्म,संस्कार ,मानवता,कर्म ,सहि-गलत,राम्रो_नराम्रो हरेक कुराको ज्ञान बाड्छौ तर आ-आफ्नो उचित अनुचितको लागि यी सबै कुरा देखावटी गर्छौ तर वास्तविक मानवताको प्रतिमुर्ति र यी सम्पुर्ण भावदेखि ओतप्रोत एक अनुकरणीय ब्यक्तित🙏🇳🇵❤️

Today, I met an extraordinary woman — someone whose courage and heart saved so much more than just walls and windows. When an angry mob was headed toward our office with the intent to destroy, she stood there alone, with nothing but her voice and her conviction, and turned them…

BeingNirvana's tweet image. Today, I met an extraordinary woman — someone whose courage and heart saved so much more than just walls and windows. When an angry mob was headed toward our office with the intent to destroy, she stood there alone, with nothing but her voice and her conviction, and turned them…


प्रेम, विश्वास र धोकाको कथा दोहोरिँदैन; एक पटक देखिएको सत्यले बाँकी जीवनलाई दिशानिर्देश गर्छ..!


अध्यन र अनुभवले असल बनाउछ। आक्रोश र आबेगले अराजक बनाउछ।"


राम्रो मानिस अनि राम्रो "पुस्तक" बारे तब मात्र थाहा हुन्छ जब हामी "समय"दिएर बुझ्ने र पढ्ने प्रयास गर्छौं🙏


समयले बलियो बनाएको मान्छेले गगन चुम्ने सपना देख्छ तर भुइँ बिर्सिदैन ।!!


जिम्मेवारी धेरै मेरा, म आफैंसँगै लडिरहेको छु। आशा छन्, घमण्ड छैन, कसैसँग लड्न छैन— बस म आफैंसँगै, आफ्नै छायामा संघर्ष गर्दै।”


घटस्थापना : नवरात्री शुभारम्भ 🙏🌈


Routine Light Nepal hat repostet

Meanwhile in a place far away… 🇳🇵 🫡


जीवन हरेक दिन एउटा नयाँ पुस्तक हो, आजको पाना तपाईंको हातमा छ। यस पानामा खुशीका शब्दहरू लेख्नुहोस्, सकारात्मक सोच र कर्मका अक्षरहरू भर्नुहोस्। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️


भगवान श्रीकृष्ण भन्नुहुन्छ, “जुन कुरा राम्रो लाग्छ ग्रहण गर, जुन कुरा राम्रो लाग्दैन त्याग गर चाए त्यो विचार, कर्म वा मानिस नै किन न होस्।”


United States Trends

Loading...

Something went wrong.


Something went wrong.