SCRIPT___3's profile picture. नयाँ नेपाल दु:ख पुरानै! नयाँ नेपाल सु:ख बिरानै !!!

Arbink B

@SCRIPT___3

नयाँ नेपाल दु:ख पुरानै! नयाँ नेपाल सु:ख बिरानै !!!

Pinned

नेपालको सबैभन्दा बढी नातावाद,कृपावाद र भ्रष्टाचार चल्ने ठाउँ ट्विटर हो यहाँ चिनेजानेकाको भुस पनि बिक्छ तर नचिनेकाको रसगुल्ला पनि खेर जान्छ😁


Arbink B reposted

देशको झण्डा फेर्न नसक्नेहरुले नागरिकको जीवन स्तर फेर्छु भन्छन् !!!


राजनैतिक आवरण नै राष्टाध्यक्ष को परिचय हुने हो भने किन चाइयो प्रमुख रुपी ढोंग अनि व्यवस्था ??? न त इतिहाश बाट गर्व गर्न सकियो न त बर्तवान बाट आश ...थू !!!!!


It’s about 2.5 CR now!!! 🤣 🤣 🔔 🔔


Arbink B reposted

ल्या! अब भिसा फ्रि टिकटको के हुन्छ त😋


हिस्स बुडी, किचिक्क दांत !!!!


Arbink B reposted

आजकाल यस्तो देख्न कहाँ पाइन्छ ?

sarojshree's tweet image. आजकाल यस्तो देख्न कहाँ पाइन्छ  ?

Arbink B reposted

बद्लियो दुनिया !!! 😓😓 बाहिरी स्वच्छ हावामा मुत्यु छ 😭 बट्टामा भएको कृत्रिम हावामा जिवन💔 सचेत रहौं 🙏


Arbink B reposted

प्रचण्डले अब ज्ञानेन्द्रलाई पालै पालो मिलेर राजा बनौ भनेर मात्र भन्न बाकी रह्यो


Dynamic #PSL6 !! Fast and Furious Bowling 🔥🔥🔥🔥!


Arbink B reposted

Sandeep Lamichhane is flying to play PSL from the Qatar Airways flight today at 11 AM. He will fly to Karachi via Doha to play for Lahore Qalandars in PSL 2021. Best Wishes @Sandeep25


Arbink B reposted

नेताले सडकमा पालैपालो 'शक्ति' देखाइहाले । जनताले आगामी चुनावमा 'विवेक' देखाउँनुहोला । 🙏


Arbink B reposted

गोरो छालाको घमण्ड नगर.. ,किनकी दुधको होइन चियाको सौकिन मान्छेहरु भेटिन्छन् यहाँ 😇!!


केटिहरु लाई id बनाउन भन्दा पहिले no dm को script लेख्नै चिंता हुने , हरे !!!!!! is this any kind of General Rule?????🤣🤣🤣🤣 मलाई लाग्छ no dm लेख्ने कै inbox पहिले भरिएला ! लोल #PT


Arbink B reposted

बालुवाटारले यो आवाज सुन्छ सर ज्यु?@PM_Nepal @kpsharmaoli

Heartrending Scene 😧😓



Arbink B reposted

Bravo Nepal 🇳🇵! Nepal is the first country in modern times to double its tiger population. Good increase in India 🇮🇳 as well. Conservation work succeeds!


एउटा निहत्था ब्यक्ति लाई त्यत्रो भिड जाइलागेर कुटपिट गरी संस्कृति जोगाएको भनी हवाला दिनु त त्यति"पुरानो ,ऐतिहासिक अनि पवित्र संस्कृति" अनि स्वयंम विबेक कै ठुलो "अपमान" भएन र ?????? गलत कार्य सधै गलत नै हुन्छ चाहे त्यो कुनै "ब्यक्ति,विशेष,जात अनि धर्मकै" किन नहोस !!!!!


Arbink B reposted

Wow me watching the #VMAs

Heartrending Scene 😧😓



Arbink B reposted

'म दुवै पद छाड्न तयार छु। तर मैले छोड्ने हुँदा म भन्दा उत्कृष्ट नेता आउनुपर्यो। होइन भने म नयाँ पुस्तालाई छाडिदिन्छु, हामी नेतृत्वका सबैजनाले एकैचोटी 'रिटायर्ड' हुन तयार हुनुपर्छ। हाम्रै पुस्ताले मात्रै कति नेतृत्व गर्ने?' - प्रधानमन्त्री ओली


Loading...

Something went wrong.


Something went wrong.