ShresthaRoshesh's profile picture.

Roshesh Shrestha

@ShresthaRoshesh

Roshesh Shrestha 님이 재게시함

सरकार____ बाको जिम्मेवारी के थाहा ओलीलाई आमाको ममता कसरी बुझ्नु राधाले दाजुको साथ र काधको अस्तित्व कमाउन कहाँ सक्छ लेखकले भाउजुको आत्मियता पोख्न नसक्ने आरजु मित्रताको सम्बन्ध बिर्सने प्रहरी एकै खाल्डोमा गाडेर आगो लगाउन मन छ॥ #विनोदविनोदी


Roshesh Shrestha 님이 재게시함

हाँसेर जिउने गर, हरेक दिन घाँम मात्र होइन जिन्दगी पनि ढल्किरहेको हुन्छ ।💚❤️ #शुभबिहानी 🌸☕️


Roshesh Shrestha 님이 재게시함

कसैसंग केहि आशा छैन, गन्तव्य आफ्नै छ.. हिँड्ने बाटो पनि आफ्नै !!💝 #दारी💞


Roshesh Shrestha 님이 재게시함

“रहर पुगेपछि ‘विस्तारै’ ‘महत्त्व’ घट्दै जान्छ, चाहे त्यो ‘धन’ होस् या ‘मन’ ❤️‍🩹 #शुभरात्रि 🌸


Roshesh Shrestha 님이 재게시함

नबोल्दैमा घमण्डी हुँदैनन् , कुरा सुन्नु पनि कसैप्रतिको सम्मान हो ।


Roshesh Shrestha 님이 재게시함

देशमा न भबिष्य सुरक्षित छ न बर्तमान न धर्ती सुरक्षित छ न आकाश !😶😶😶


Roshesh Shrestha 님이 재게시함

खुसी हुनलाई अरुको आश मा होइन, आफु, आत्म बिस्वासमा जिउनु सिक्नुपर्छ !😍😍 #शुभबिहानी ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺 #दारी💞


Roshesh Shrestha 님이 재게시함

आफू कहाँ कसरी प्रस्तुत हुने विचार गर्नुस् चन्दन पनि धेरै घोट्यो भने सुगन्ध हराउँछ ।❤️


Roshesh Shrestha 님이 재게시함

आफ्नो कर्म प्रति खोला जस्तै बगिरहनु ... फोहोरहरु आफैं किनार लाग्छन्। #शुभ_प्रभात ❤️🙏


Roshesh Shrestha 님이 재게시함

खुसी त्योबेला मिल्दोरहेछ जब अरुले गर्न सक्दिनस भनेको काम गरेर देखाइन्छ 😍😍😍


Roshesh Shrestha 님이 재게시함

देसमा बसौ भन्दा भोकले मर्ने पिर, देस छोडौ भन्दा गोलिले मर्ने पिर😭


Roshesh Shrestha 님이 재게시함

नसोध मलाई रहरले या बाध्यताले बस म बदलिए बदलिन जरुरी थियो ||


Roshesh Shrestha 님이 재게시함

बाटो काटने बिरालो र कुरा काटने मान्छे एउटेै हुन....... थु थु गर्दै अगाडि बढनु पर्छ कसैले केही बिगार्न सक्दैन।।।


Roshesh Shrestha 님이 재게시함

Talk less. Act more. Win more.


Roshesh Shrestha 님이 재게시함

कसैसँग केही आशा छैन, पैताला आफ्नै छन् बाटो आफै हिड्ने हो।।


Roshesh Shrestha 님이 재게시함

हाँस्दैगर्नुस, बाँच्दैगर्नुस, जिन्दगीको खासै भरोसा छैन बाँचुन्जेल जीन्दगी जीउनुस्।🥀 #शुभ_बिहानी


Roshesh Shrestha 님이 재게시함

मात्रै खुसी खोज्नुहोस😊😌 आवश्यकता त कहिले पुरा हुदैन ❣️😇 #शुभदिन🙏💙


Roshesh Shrestha 님이 재게시함

Set goals. Say prayers. Work hard.


Roshesh Shrestha 님이 재게시함

"निक्कै आतुर छन् यी आँखा अनि पैतालाहरु, एउटा सफलता देख्न र अर्को गन्तव्यमा टेक्न...!🧡


Roshesh Shrestha 님이 재게시함

पसल र गल्ली पिच्छे चियाको स्वाद फेरिने शहरमा, तिम्रो स्वभाव कसरी फेरियो भनेर पनि के गुनासो गराै प्रिय । #foundsomewhere


Loading...

Something went wrong.


Something went wrong.