SumanKathet3's profile picture. Like & retweet are not endorsements

Suman Kathet💭

@SumanKathet3

Like & retweet are not endorsements

ปักหมุด

In its origin the town of Dolakha was called "Abhayapur" which means "Abhay" — without fear; and "pur" — cities. That is why Dolakha Town is also referred to as the "city without fear" because of the power of the God Bhimsen.


And it's 2082 in Nepal😂

Nepal victorious in the T20I series against the West Indies two weeks ago. Namibia triumphant today in the T20I against South Africa. Iceland, set for total world domination by 2082.



Suman Kathet💭 รีโพสต์แล้ว

न मन्त्रालयको संख्या घटाउछिन् न त गठित मन्त्रालयहरुमा मन्त्री नियुक्त गर्छिन्! ६ महिने सरकार रे तर १ महिना बितिसक्दा पनि केइ टुंगोपुंगो छैन। सरकार कसको हो? कसले चलाइरहेछ? कसरी चलिरहेछ? मिडिया सेलिब्रिटीहरुको सरकार भएकाले मिडिया scrutiny हुन्न भनेर त्यसै भन्या हैन नि! नत्र त…😋

ADH_RAJAN's tweet image. न मन्त्रालयको संख्या घटाउछिन् न त गठित मन्त्रालयहरुमा मन्त्री नियुक्त गर्छिन्! ६ महिने सरकार रे तर १ महिना बितिसक्दा पनि केइ टुंगोपुंगो छैन।

सरकार कसको हो?
कसले चलाइरहेछ?
कसरी चलिरहेछ?

मिडिया सेलिब्रिटीहरुको सरकार भएकाले मिडिया scrutiny हुन्न भनेर त्यसै भन्या हैन नि! नत्र त…😋

Suman Kathet💭 รีโพสต์แล้ว

All she did was express her views. This guy lives in the US, a country where freedom of expression is the very soul of democracy. Yet, he is taking screenshots of people sharing their opinions & spreading personal attacks & hate against individuals! He lives in a country where…

Is this post already too old?

karmajeev's tweet image. Is this post already too old?


2 lakh chai kun desh ma raxan Sena Yemaley ko KP Oli PM vako desh ma ??? Nepal ma ta tei 1 lakh ho 🤣😂

न भारतसँग लडाईँ गर्न सक्छ न चिनसँग! देशको आन्तरिक सुरक्षा पनि नहेर्ने भएपछी २ लाख सेना पाल्नुको औचित्य के हो त?



Suman Kathet💭 รีโพสต์แล้ว

भौतिक पुर्वाधार तथा यातायात मन्त्रीले दशैंको आवतजावतका नागढुङ्गा सुरुङ प्रयोग गरिने भन्दै निर्णय सम्म गरे लोकप्रियताका लागि निर्णय थियो तर त्यो कार्यनयन हुन सकेन किन ? कुलमानले भनेसी त चमत्कार हुन पर्ने हो भएन त ? चटके मन्त्रीले गर्ने यहि नै हो ।


Cabinet nai banam na aba 😂🤣

Abo hami moon ma gayera euta view tower banam



सौरभ इन्टरब्यु ले आगो बाल्यो २ ४ दमकल ले त्य्समाथि घ्यु छार्क्यो 😂🤣

१ सौरभ इन्टरब्यु र २,४ दमकलले देश चलाउने सपनामा ठुलै आगलागी गर्दिए !😀



Suman Kathet💭 รีโพสต์แล้ว

My latest piece ❌ My latest piece of Shit ✅

My latest piece: सुशीला कार्की र केपी ओलीको इगोले पैदा गरेको संशय *** केपी ओली वा कुनै पनि मानिसहरू कहिलेकाहीँ किन 'डिनायल मोड' मा जान्छन् भन्नेमा खास मनोवैज्ञानिक कारण छन्। setopati.com/opinion/371360



Suman Kathet💭 รีโพสต์แล้ว

राजनेता त्यो हो, जसले आफैं हारे पनि देश बचाउँछ र ठूलो मेलमिलापका लागि पहल गर्छ। प्रश्न छ — हाम्रा दलका नेताहरू त्यस्तो राजनेता बन्न सक्छन्? कि पार्टीका कुर्सीमै सिमित रहन्छन्? The monarchy and parties must come close together in this time of crisis.


Suman Kathet💭 รีโพสต์แล้ว

वि.संं २०४६ सालमा आन्दोलन भयो। तात्कालिन राजा वीरेन्द्र शाहले जनताको माग बुझे र बहुदल घोषणा गरे। न त नारायणहिटी जल्यो न सिंहदरबार। वि.संं २०६३ सालमा आन्दोलन भयो। तात्कालिन राजा ज्ञानेन्द्र शाहले पनि सजिलै 'जनताको नासो जनतामैं' फिर्ता गरे। राजदरबार र सिंहदरबार दुबै जलेनन्। तर…


😂🤣

खासमा गाँजा खान्छ कि खान्न भनेर चेकजाँच गर्न पर्नी त अर्कै जेमराज थियो । फसेछ भुसाल बोरो । अनि मैले देखेकाहरू त गाँजा खाएपछि चील भएर बस्थे । यो जेमराज त पोल्नी र जलाउनी बाहेक कुरै गर्दैन ।



Suman Kathet💭 รีโพสต์แล้ว

पार्टी बिक्रीमा नेता सिक्रीमा रे ! हैट!


Suman Kathet💭 รีโพสต์แล้ว

We Nepalis care much more about words than action. The harm Prachanda has caused to Nepal is incomparable to any other politicians. But as he is very canny with his words people don't despise him as much.

imagine a world where prachanda exists and oli is the one who is hated the most



Suman Kathet💭 รีโพสต์แล้ว

प्रमाण त चाहिन्छ!

Aviccheda's tweet image. प्रमाण त चाहिन्छ!

ओलीलाइ पक्राउ गर्ने कुरामा प्रमाण त चाहिएला हैन? छानबिन समितिले काम गर्दै छैन र? कि राज्य संयन्त्र चलाउने लागि प्रमाण चाहिँदैन? अनि ती फोटो भिडियोमा जलाउदै गरेका 'हामी नेपाली'का केटाहरुको छरपस्ट प्रमाण हुँदा पनि किन समातिएका छैनन् ? 🤔



Suman Kathet💭 รีโพสต์แล้ว

BIG BIG BREAKING 🔥 40th ranked Japan have trounced 23rd ranked Kuwait in Asia-EAP Regional finals!!!

Merovaeous's tweet image. BIG BIG BREAKING 🔥 

40th ranked Japan have trounced 23rd ranked Kuwait in Asia-EAP Regional finals!!!

Suman Kathet💭 รีโพสต์แล้ว

100%

यो बेलामा ओलीले बोलेका छुद्र वचन समाचार बनाउनु गृहयुद्द निम्त्याउनु बराबर हो भन्ने कुरो मिडियाकर्मीहरुले बुझे त हुनी हो। ओलीको त घर सल्केर सक्किसक्यो कस्का लागि छोडेर जानुछ भन्ने नि छैन हाम्रो त सिङ्गै जवानी बाकी छ केटाकेटी पाल्नु छन समाजमा हानाहान का छिटाबाट जोगिन सकिन्न।



Suman Kathet💭 รีโพสต์แล้ว

यो बेलामा ओलीले बोलेका छुद्र वचन समाचार बनाउनु गृहयुद्द निम्त्याउनु बराबर हो भन्ने कुरो मिडियाकर्मीहरुले बुझे त हुनी हो। ओलीको त घर सल्केर सक्किसक्यो कस्का लागि छोडेर जानुछ भन्ने नि छैन हाम्रो त सिङ्गै जवानी बाकी छ केटाकेटी पाल्नु छन समाजमा हानाहान का छिटाबाट जोगिन सकिन्न।


RB Leipzig😂 It took 15 seconds

Your brain will freeze trying this 😅

JollofBallers's tweet image. Your brain will freeze trying this 😅


Suman Kathet💭 รีโพสต์แล้ว

जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छः सिपी मैनाली #onlinekhabar


Loading...

Something went wrong.


Something went wrong.