You might like
मुखमा मास्क लगाएर आयल निगमलाई जग्गा किन्न आफैं झापा पुगेका तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरालाई प्रमज्यूबाट विज्ञानमन्त्री पुरस्कार! #कठै
पूर्वराजा ज्ञानेन्द्र शाहले मुटुको उपचार काठमाडौंको नर्भिक अस्पतालमै गराए। माओवादीकेन्द्र अध्यक्ष चाहिँ जहानको सामान्य उपचार गर्न बैंकक गए।
साेनियालाई राष्ट्रपती वा प्रधान मन्त्रीमा त्यहाँका जनताले स्विकार गरे भने हामी पनि साेचाैला अंगिकृत नागरीकलाई सर्बाेच्च पदमा राख्ने भनेर ।
हिन्दु बादीमा आज देखि नयाँ बहसकाे सुरुवात , राजा सहितकाे हिन्दु राष्ट कि बाहेककाे ?
आज भृकुटीमण्डपकाे पाल्पा महाेत्सवले पाल्पा पुगे झै भयाे ।
भुपरिवेष्टित राष्ट्रको लागी चिनको राम्रो सुरुवात ।
China-Laos railway to "help turn landlocked Laos to a land-linked one": official xhne.ws/8hUPt (File pic)
जनता महंगी,कालो बजारी, अभाव र भ्रष्ट्रचार बाट आक्रान्त । राजनेता हरु पदिय भागबन्डामा लिप्त, कहिले आउछ यिनको बुद्धि र जनताले राहत पाउछन् ?
के पि ओलीलाई जिताउने मिसनअनुसार सुशिल कोइराला लाई बलिको बनाएको हो भने सुशीलको लागी भन्दा दशको लागी नै दुर्भाग्य हो
सुशील कोइराला भारतपरस्त नै थिए भने आजको चुनाव उनी हार्ने थिएनन्........
सबैको यहि चासो छ । कांग्रेस पार्टीमा जनता र आफ्नै कार्यकर्ताको भावना भन्दा पनि अन्तैको भावना हावि भयो भनेर ।
बिना तैयारी पार्टी सभापतिलाई ऊम्मेदबार बनाउने निर्णय गलत र कार्यकर्ताको भावना बिपरित।
नेपालको प्रधान मन्त्रिमा के पि ओली ३३८ मत ल्याइ बिजय । बिपक्षी शुसिल कोइरलाले २४९ मत प्राप्त ।
'नेपालमा प्रधानमन्त्रिको दाबेदारमा सुशिल कोइरला पनि अगाडी हेरौ भोलीको दौडमा को अगाडि ? shar.es/1uWvXU
मेरो बिचारमा भोली प्रधानमन्त्रिको पदमा भारतको जोड सुसिल दा लाई हुने छ । सुशिल दा हारे भने सायद भारतको लागी अर्को धक्का हुनेछ । नतिजा कुरौ ।
अवको फास्ट ट्रायक दक्षिण तिर मात्रै होइन उत्तर तिर पनि बनाउनु पर्छ ।
United States Trends
- 1. Skubal N/A
- 2. #AEWDynamite N/A
- 3. Andrade N/A
- 4. NASCAR N/A
- 5. Daytona N/A
- 6. Stout N/A
- 7. Framber Valdez N/A
- 8. Tigers N/A
- 9. Kenny Omega N/A
- 10. #TheMaskedSinger N/A
- 11. #SistasOnBET N/A
- 12. Jamal Murray N/A
- 13. McAvoy N/A
- 14. Jeremy Fears N/A
- 15. Bowman Gray N/A
- 16. Maxx N/A
- 17. Gavin McKenna N/A
- 18. #AbbottElementary N/A
- 19. #TheMuppetShow N/A
- 20. WaPo N/A
You might like
Something went wrong.
Something went wrong.