anshikec's profile picture. मेरो ट्विटहरु मेरो जीवन देखि मेल खादैनन 🤣 dxn #dm_strictly_ban
messenger : https://m.me/uni.ca.786
ints:http://www.instagram.com/@unikaxerty



#गोदाम @w0rds2

अंshi

@anshikec

मेरो ट्विटहरु मेरो जीवन देखि मेल खादैनन 🤣 dxn #dm_strictly_ban messenger : https://m.me/uni.ca.786 ints:http://www.instagram.com/@unikaxerty #गोदाम @w0rds2

Pinned

काखमा राखी सुताउथिन मलाई त्यो न्यानो काख सम्झी सुत्छु आमा त्यो पापी दैबले बनायो बिछोड हाम्रो जुन झर्दा तिम्रो नै खुशी माग्छु आमा #missumom


अंshi reposted

धेरै ठाउँमा ठक्कर खाएको मान्छेलाई, सुनसान ठाउँ नै मन पर्छ।


के गर्दै हुनुन्छ 🙃🙃

के गर्दै छौ भनेर घरीघरी नसोध म दिनभरी मोबाइल नै चलाइ रा हुन्छु🤥



अंshi reposted

कोई कोई मान्छे देख्दा त आगोमा पोलेर डिप फ्रीजमा राख्दिन मन गर्छ... किन होला?? #लुरी_डन


अंshi reposted

हाँसो त बाध्यता हो हजुर, रुन पो रहर भैसकेको छ 😍😎✌✌ #लुरुमाया


अंshi reposted

सक्छौ भने सम्मान गर सक्दैनौ अत्याचार पनि नगर। दोषी ठानी निर्दोष नारीको अपमान बारम्बार नगर। फरक त धर्मले हो नारी र पुरुष,हैन उस्को हक र अधिकारमा। उल्टो अर्थ लगाएर नारीको अधिकारको तिरस्कार नगर। तिमी धरती बन म आकाश बन्छु संसार जितौलानी। नछोड धर्म,टुट्छ मान भनेर,घमण्डले अहंकार नगर।


अंshi reposted

माया पनि अचम्मको छ है जस्लाई धेरै माया गर्यो उसैले चोट दिने 😊✌✌


अंshi reposted

डांडै बिसाउने । कस्तो छोरा जन्माउनु भयो ए सासू जैले रिसाउने ।। 😂😂 #लुरि


अंshi reposted

मनमा पीडा गहिरो छ। कसलाई भनु, दुनियाँ बहिरो छ 😏✋✊✊ #लुरुमाया


अंshi reposted

प्रेम बाजारमा हैन मान्छे छान्दै नहिड्नु है। आफुले आफैलाई महान मान्दै नहिड्नु है। मलाई कदर छ सम्बन्धको र त झुक्ने गर्छ। मेरो झुकाई लाई कमजोरी ठान्दै नहिफ्नु है।☕☕ शुभ बिहानी ☕☕


जीवनको पाटो, कहिले हल्का कहिले भारी, संगै लिएर गयो त्यो आँसु र सम्झना सारी। शब्द नबोल्दा पनि कुरा गर्थ्यो मनले, मर्ने बित्तिकै पनि छोडेन यो त मान्छेलाई कुनै पनि तानले। #अन्शि


अंshi reposted

"ढेरै पछि ट्विटरमा" धेरै पछि फेरि ट्विटर खोलें, ट्रेन्डिङ हेरें, खबरहरू बोलें। पुराना साथीहरू भेटिए यहाँ, नयाँ कथा, मीम्स भरिए ठाउँ। ट्वीट मेरा झैँ अब पनि छन् ताजा, तर ध्यान फर्कियो कतै भुल्न नपाजा। धेरै पछि आए पनि मन रमायो, ट्वीटरको दुनियाँमा फेरि सजायो।


येस्सो मेसेज गुरुप मा जाँदा पनि सबै गुरुप छोडेर भागेचन म त एकलै 😪😪 आफ्नो टुइट सेअर गर्नी 😭😭😭


पानी पर्यो, असिना झरेन। मलाई तिमी, प्याटेक्कै मन परेन ।😪😪 #anshi


#हाईकु चिया पिउदै तिमी सम्झिन्छु बारम्बार — मन न्यानो भयो। #अन्शि


अंshi reposted

उनी भन्थिन् – "तिमी बिना खानै मन लाग्दैन!" म त सोचेँ, कति माया गरिछ! तर पछि थाहा भयो, म त उसलाई पराठा बनाउन सिकाउने Trainer मात्रै रहेछु!


अंshi reposted

सम्बन्ध सकिए सकियोस, धोका को बदला सम्झौता कदापी हुनेछैन 🙂


अब सुरु देखि सुरु गर्न परो 😪😪 खै पुराना भनेका साथिहरु😪😪


Loading...

Something went wrong.


Something went wrong.