anshusingh_uml's profile picture. केन्द्रीय सदसय-अखिल नेपाल महिला संघ, मधेश प्रदेश कमिटी सदस्य- नेकपा एमाले  ,पूर्व उप-मेयर तथा मेयर प्रतियासी राजदेवी न. पा

Anshu singh

@anshusingh_uml

केन्द्रीय सदसय-अखिल नेपाल महिला संघ, मधेश प्रदेश कमिटी सदस्य- नेकपा एमाले ,पूर्व उप-मेयर तथा मेयर प्रतियासी राजदेवी न. पा

置頂

म भक्त हुँ यो देशको म रक्त हुँ यो देशको कहिले पछी नसर्ने शक्ति हुँ यो देशको ✊✊✊✊✊✊✊✊🙏🙏


Anshu singh 已轉發

Held important talks with former PMs @SherBDeuba & @cmprachanda on safeguarding the constitution and current political system. Agreed on the need for unity to protect our inclusive republic and maintain peace. Committed to prioritising transitional justice moving forward.

kpsharmaoli's tweet image. Held important talks with former PMs @SherBDeuba & @cmprachanda on safeguarding the constitution and current political system. Agreed on the need for unity to protect our inclusive republic and maintain peace. Committed to prioritising transitional justice moving forward.

आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य पछ्याउदै विजयी भएको छ। नेपालले १४.४ ओभरमा लक्ष्य भेट्टाउदै यूएईलाई नेट रनरेटमा उछिनेर समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा समेत छनोट भएको छ ।🏆🏆 हार्दिक बधाई नेपाली यू-१९ महिला टिम 👏👏🎉🎉

anshusingh_uml's tweet image. आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य पछ्याउदै विजयी भएको छ।
नेपालले १४.४ ओभरमा लक्ष्य भेट्टाउदै यूएईलाई नेट रनरेटमा उछिनेर समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा समेत छनोट भएको छ ।🏆🏆
हार्दिक बधाई नेपाली यू-१९ महिला टिम 👏👏🎉🎉

लगातारको वर्षाका कारण जनजीवन निकै प्रभावित भैरहेको देखिन आएको छ। यस अवस्थामा सबैलाई सचेत रहन विनम्रता पुर्वक आग्रह गर्दछु र सम्पूर्ण कमरेडहरुमा अपिल समेत गर्दछु। नागरिकको जिउ-धनको सुरक्षामा अत्यन्त जिम्मेवार रहनु होला।


Anshu singh 已轉發

ओली र देउवाबीच सुझबुझपूर्ण समझदारी छ, कसैले भत्काउन सक्दैन– प्रदीप ज्ञवाली [अन्तर्वार्ता] lokaantar.com/story/263865/2…


आज एक विशेष दिन भाई बहिनको अटुट सम्बन्धलाई प्रगाढ बनाउने पर्व रक्षा बंधन तथा जनै पूर्णिमाको शुभ उपलक्ष्यमा सम्पूर्ण दाजु-दीदी, भाई-बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

anshusingh_uml's tweet image. आज एक विशेष दिन भाई बहिनको अटुट सम्बन्धलाई प्रगाढ बनाउने पर्व रक्षा बंधन तथा जनै पूर्णिमाको शुभ उपलक्ष्यमा सम्पूर्ण दाजु-दीदी, भाई-बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

हार्दिक बधाई सम्पुर्ण माननीय ज्युहरुलाई ।

anshusingh_uml's tweet image. हार्दिक बधाई सम्पुर्ण माननीय ज्युहरुलाई ।

Anshu singh 已轉發

सम्माननीय प्रधानमन्त्रि केपी शर्मा ओलीज्युलाई हार्दिक बधाई तथा शुभकामना !

yogesbhattarai's tweet image. सम्माननीय प्रधानमन्त्रि  केपी शर्मा ओलीज्युलाई हार्दिक बधाई तथा शुभकामना !

Anshu singh 已轉發

नेकपा (एमाले)का श्रध्देय अध्यक्ष केपी शर्मा ओलीज्यू नेपालको ४५औँ प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

bpaudel1959's tweet image. नेकपा (एमाले)का श्रध्देय अध्यक्ष केपी शर्मा ओलीज्यू नेपालको ४५औँ प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

Anshu singh 已轉發

हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) का श्रदेय अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु ।" समृद्ध नेपाल , सुखी नेपाली " निर्माणको महान अभिलाषा पूरा गर्ने यात्रामा यो कार्यकाल थप उपलब्धिमुलक बन्न सकोस् , हार्दिक शुभकामना छ ।

padamgiri_'s tweet image. हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) का श्रदेय अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु ।" समृद्ध नेपाल , सुखी नेपाली " निर्माणको महान अभिलाषा पूरा गर्ने यात्रामा यो कार्यकाल थप उपलब्धिमुलक बन्न सकोस्  , हार्दिक शुभकामना छ ।

नेकपा एमालेका अध्यक्ष आदरणीय नेता क. केपि शर्मा ओलि @kpsharmaoli नेपालको संविधान धारा ७६ (२) अनुसार नेपालको प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि सुभकामना व्यक्त गर्दछु।

anshusingh_uml's tweet image. नेकपा एमालेका अध्यक्ष आदरणीय नेता क. केपि शर्मा ओलि @kpsharmaoli नेपालको संविधान धारा ७६ (२) अनुसार नेपालको प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि सुभकामना व्यक्त गर्दछु।

Anshu singh 已轉發

भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी रामायणले विविध भूगोल, संस्कार र संस्कृति अँगालेका नेपालीहरू बिच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माण गरी राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ । तसर्थ, हामी पृथ्वीनारायण शाहले भौगोलिक…

BidyaDevi2018's tweet image. भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी रामायणले विविध भूगोल, संस्कार र संस्कृति अँगालेका नेपालीहरू बिच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माण गरी राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ । तसर्थ, हामी पृथ्वीनारायण शाहले भौगोलिक…

Anshu singh 已轉發

आह्वान!

BishnuRimal's tweet image. आह्वान!

Anshu singh 已轉發

संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान !

PradeepgyawaliK's tweet image. संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान !

सम्माननीय राष्ट्रपतिवाट संविधानको धारा ७६ उपधारा २ अन्तरगत सरकार गठनको आव्हान

anshusingh_uml's tweet image. सम्माननीय राष्ट्रपतिवाट संविधानको धारा ७६ उपधारा २ अन्तरगत सरकार गठनको आव्हान

क्या दिनु भयो रमेश लेखकले ! @kpsharmaoli


टोपवहादुर रायमाझी जेल जाँदा नढलेको सरकार बेचन झा पक्राउले ढल्यो भन्दा कसैले पत्याउँदैन


Anshu singh 已轉發

नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा दुईवटा यात्रुबाहक बसलाई पहिरोले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता तथा कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्यूका साथै यस वर्षको मनसुन सुरु भएयता ओखलढुङ्गा, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा, काठमाडौं, रसुवा, गोरखा,…


जनसङ्गठन समन्वय सम्यन्त्रको आयोजनामा आज राष्ट्रिय महिल भेला,आज दोस्रो दिनको कार्यक्रममा

anshusingh_uml's tweet image. जनसङ्गठन समन्वय सम्यन्त्रको आयोजनामा आज राष्ट्रिय महिल भेला,आज दोस्रो  दिनको  कार्यक्रममा
anshusingh_uml's tweet image. जनसङ्गठन समन्वय सम्यन्त्रको आयोजनामा आज राष्ट्रिय महिल भेला,आज दोस्रो  दिनको  कार्यक्रममा
anshusingh_uml's tweet image. जनसङ्गठन समन्वय सम्यन्त्रको आयोजनामा आज राष्ट्रिय महिल भेला,आज दोस्रो  दिनको  कार्यक्रममा
anshusingh_uml's tweet image. जनसङ्गठन समन्वय सम्यन्त्रको आयोजनामा आज राष्ट्रिय महिल भेला,आज दोस्रो  दिनको  कार्यक्रममा

जेठ १५, गणतन्त्र दिवस। #गणतन्त्र_दिवसको_हार्दिक_शुभकामना

anshusingh_uml's tweet image. जेठ १५, गणतन्त्र दिवस।
#गणतन्त्र_दिवसको_हार्दिक_शुभकामना

Anshu singh 已轉發
yogesbhattarai's tweet image.

Loading...

Something went wrong.


Something went wrong.