अनुष्का कार्की 🇳🇵
@anushkakarkii
“Be yourself; everyone else is already taken “ ✨ 💊💉
Potrebbero piacerti
चिप्ले घसेर अरुलाई मक्खै बनाउने बानी छैन् मेरो , तीतो बोल्छु तर सत्य बोल्छु 😌😉
मध्य रात, सुन्सान गल्ली अनि ती छायाहरु! पुरुष भुत सोचेर तर्सिन्छ्न अनि नारी पुरुष सोचेर।।😑😥
"सुन्दर शरीर एकदिन नष्ट हुन्छ। तर सुन्दर कला र सुन्दर विचार सधै रहिरहन्छ।"
जतिसुकै धनी होस वा एकदमै गरिब,जीवन त सबैको सस्तै नै हुन्छ😌बस अचेल जिउने तरिका मात्र महँगो हुँदै गएको छ।।😌
हाम्रो जिन्दगी तब बर्बाद हुन्छ जब दिमागवालाहरू लाई हामी मनमा ठाउँमा दिन्छौ ।
तिम्रो धैर्यता frooti खाइसकेपछी बाँचेको खाली बट्टाले पनि जनाउँछ । खुट्टाले पड्काउँछौ या खुरुक्क dustbin मा लगेर फ्याँक्छौ, तिमीमा depend गर्छ 🤗🤗
प्यारी पवित्रा, तिमी तिम्रो अनुहारको दाग देखि कत्ति पनि नअात्तिनु है..तिमी त त्यो चन्द्रमा जस्तै हौ दाग भएपनि सबैभन्दा सुन्दर र सबै की प्यारी😊❤️
झमझम पानी पर्यो असारको रात, 🌧️ पारीबाट बज्न थाले मक्कैका पात।। 🌽 #बर्षात
अाैकातको कुरा मसँग नगरेकै राम्रो, थाहा होला नि यहाँ चर्चा तिमीले जितेको नभएर मैले हारेको हुँदैछ।।🤗🤗
जरुरी छौन कि मन परेको हरेक कुरा मिल्नु नै पर्छ किनकि यहाँ सपन एक अनि बिपना अनेक हुने गर्छ।।😌
मुखले केही नभने पनि यो मनले सबै हिसाब राखेको छ, को कहाँ र कसरी बद्लिए भनेर😊❤️ #शुभदिन❤️
म ठिक छैन होला अरुको लागि तर यती कुरा बुज्नुसकि,को ठिक छ को ठिक छैन भनेर समयले मात्र बताउन सक्छ दुनियाँले होइन।।
मनमा नाम लेखेका त अाफ्नो हुदैनन्..तिमी हत्केला रङ्गाउने कुरा गर्छौ😊♥️ #शुभदिन♥️
यदि म कसैको नजरमा खराब देखिन्छु भने,म देखि टाढा नै भैदिनुस🙂🙂 म बारम्बार असल छु भनेर प्रमाण देखाउन सक्दिन।।🙏
बगेकै जाति रोकेर राखेनि जसै झर्ने भएपछि मन त आन्न हुन्छ 👍️
जिन्दगीको दुख सुनाउन थाल्यो भने यहाँ सवस्थानीको कथा भन्दा लामो हुन्छ😴 #शुभदिन♥️
आफू सही हुनु पर्छ दूनियाले जेसुकै भनोस केही फरक पर्दैन । 😊
उनि भन्दै थिईन्..भगवान् देखि विश्वास त तब उठ्यो जब मैले उहाँको लामो अायुको लागि दिन भर व्रत बसे र भोलिपल्ट उहाँ काठको बाकसमा अाउनु भयो😊 #शुभदिन❤️ #सृजिता📝
You are so busy being YOU that you have no idea How utterly unprecedented you are.
मलाई अनुहार भन्दा व्यबाहर राम्रो भएको मान्छे मनपर्छ जुन भेटिन मुस्किल छ😊❤️
United States Tendenze
- 1. $BNKK N/A
- 2. Pond 193K posts
- 3. Good Monday 37.3K posts
- 4. #MondayMotivation 36.1K posts
- 5. Happy 250th 4,017 posts
- 6. Semper Fi 4,861 posts
- 7. Rudy Giuliani 23.6K posts
- 8. Obamacare 216K posts
- 9. Go Birds 3,229 posts
- 10. #Talus_Labs N/A
- 11. Victory Monday 1,405 posts
- 12. #SoloLaUniónNosHaráLibres N/A
- 13. #MondayVibes 2,571 posts
- 14. #LingHerHynessTiktokLive 485K posts
- 15. LINGLING BA HERHYNESS 486K posts
- 16. The BBC 481K posts
- 17. Mark Meadows 21.4K posts
- 18. Edmund Fitzgerald 4,316 posts
- 19. Devil Dogs 1,447 posts
- 20. 8 Democrats 13.6K posts
Something went wrong.
Something went wrong.