bnitbini's profile picture. आफ्नो गहिराई खोजेर भविष्यको उचाईमा पुग्नु छ ! #NODM 🚫

श्रुति 💙

@bnitbini

आफ्नो गहिराई खोजेर भविष्यको उचाईमा पुग्नु छ ! #NODM 🚫

Pinned

हाकिमकी श्रीमती भएर घरभित्रै थुनिनुभन्दा किसानकी अर्धाङ्गिनी भएर संग संगै नारिनुमा धेरै स्वतन्त्रता छ !


एउटा फूलि किनम् भन्दा सातफेर सातो फुकाउनुपर्ने बुढा छन् आफ्ना, आफैं बनार एउटो गहनो लाम्ला भन्ने रहर थियो, अब त उइ सम्झने पानी छम्कने त होला 😜🤣 😂


श्रुति 💙 reposted

सुक्ख पातैमा कि सुक्खा पातैमा? ‘फूलको आँखामा’ गीतको एउटा लाइन धेरैले गलत गाउँछन् । खासमा हुनुपर्ने ‘जीवन सङ्गीत सुनूँ म सुक्खा पातैमा हो’ तर धेरैले त्यसलाई ‘सुक्ख पातैमा’ गाउँछन् ।  तपाईँले यसरी सुन्नुभएको थियो? Thank you for the proofreading @lendaai


श्रुति 💙 reposted

माथि-माथि ‘सागरको’ कि ‘सगरको’ ? सुजन चापागाईँले गाएको यो गीतको एउटा लाइन धेरैले गलत गाउँछन् । त्यहाँ धेरैले गाउँछन् ‘माथि माथि सागरको’ । तर खासमा लेखिएको हो ‘माथि माथि सगरको’ । बाँकी भिडियोमा ।  Thank you for proofreading @lendaai ❤️


श्रुति 💙 reposted

तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist


श्रुति 💙 reposted

तिम्रो घमण्डले नै तिमीलाई रुवाउँछ म को हूँ तिमीलाई समयले बताउँछ❤️


श्रुति 💙 reposted

समस्याको विकल्प समाधान पनि हुन्छ, त्यसैले प्रयास गर चिन्ता होइन 😊 #sundaymotivation


श्रुति 💙 reposted

इमानदारीता यकदमै महगो उपहार हो त्यसलाई सस्ता मानिसहरु सङ अपेक्षा नगर्नुहोस् ।🙏🌸


श्रुति 💙 reposted

घरमा हुदा आमाले के गरि खान्छेस भन्दा पकाएर खान्छु भन्थे, तर अहिले ने पकाउन पनि गारो ने गारो भएको छ ममि..!🥺😢


श्रुति 💙 reposted

आफैले आफैलाइ रहस्यमय राख्नुस ताकी तपाइको राज खोल्न दुनियाँ अल्झिरहोस.....!!😉❤️ #swrites🖤🕊️


श्रुति 💙 reposted

म जितिरहेको छु जस्तो लाग्छ..! तर भित्रभित्रै म आफैँसँग हारिरहेको छु। #मनोभाव🍀✍️


श्रुति 💙 reposted

पक्राउ परेको छु म ,दु:खको कारागारमा, आफ्नै सपनाको हत्या गरेको आरोपमा ..!! ❤️‍🩹🥺


श्रुति 💙 reposted

जब हुनु र नहुनु मा केही फरक पर्दैन नी तब हुनु भन्दा नहुनु नै ठिक हुन्छ 🙄


श्रुति 💙 reposted

छोरी नै छोरी जन्माइ भनेर बाबाले अर्को बिहे गरे बाबा जिउदै हुदा,आमा बिधुवा अनि हामी टुहुरा भएम टुटाउन नखोज म आमाको सहारा हु आज लेखेरै भन्न मन छ आमा ढुक्क हुनु तिम्रो लागि म छु...😪😌♥️ #swrites🖤🕊️ #मातातिर्थऔसिकोसुभकामनाआमा🙏😍☺️


श्रुति 💙 reposted

राजनैतिक 'दाम्लोवाद' देखी 'निजत्व' सम्मको सुन्दर यात्रा; आजसम्म असंख्य लेखक, विचारक र सामन्यजनले तय गरी सके .. उनीहरु कुनै कित्ता नामको दाम्लोमा रोकिएनन , त्यसैले जीवनको सुन्दर बिसौनी फेला पारे । जस्तै - जर्ज अर्वेल, अल्बर्ट क्यामु , मिलान कुन्द्रा कित्ताकाट रजिस्टर बोकेर…


श्रुति 💙 reposted

गुमाए पछि थाहा हुनेछ कति मुल्यवान थियो समय , सम्बन्ध र नाता भनेर 😭

seemapoudel9's tweet image. गुमाए पछि थाहा हुनेछ कति मुल्यवान थियो समय , सम्बन्ध र नाता भनेर 😭

Do you remember when you joined X? I do! #MyXAnniversary

bnitbini's tweet image. Do you remember when you joined X? I do! #MyXAnniversary

श्रुति 💙 reposted

मसँग सभ्यता र असभ्यता दुवै छ,🥰 मेरो नैतिकता तपाईको व्यवहारले निर्धारण गर्दछ ..!😏


श्रुति 💙 reposted
seemapoudel9's tweet image. #True

श्रुति 💙 reposted

उड्न नसक्ने भएका छन् केही रहरहरु, सायद पखेटा काटिदिएको छ परिस्थितिले।


श्रुति 💙 reposted

अरूको ग़ल्तीमा वकिल बन्न सजीलो छ , आफ्नो ग़ल्ती चिन्न गारो छ यहाँ


Loading...

Something went wrong.


Something went wrong.