cloud_walker123's profile picture. जननी जन्म भुमिस्च स्वर्ग दपी गरियसि । Management Graduate :Teaching-Travelling-Music:Novels

Rana

@cloud_walker123

जननी जन्म भुमिस्च स्वर्ग दपी गरियसि । Management Graduate :Teaching-Travelling-Music:Novels

Pinned

स​बै मान्छे उस्तै उस्तै हुन्छ​न त​र​ दुरुस्तै उस्तै हुदैन​न। स​बै मान्छे फ​र​क हुन्छ्न त​र​ पुरै फ​र​क हुदैन​न।- अन्त​र म​न को यात्रा


Rana reposted

Never confuse education with intelligence. You can have a Ph.D. and still be an idiot. 🧠


Rana reposted

OG Smartwatch


Rana reposted

अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाॅ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयाॅ ध्रुवीकरण खोज्दैछ।अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ!


Rana reposted

कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो।हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो?सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रा प लाई चाहिं भीख माग्न लगाउने?खै लाजशरम?


Rana reposted

That free fusion reactor in the sky conveniently converts ~4 million tons of mass into energy every second. We just need to catch an extremely tiny amount of it to power all of civilization.


Rana reposted

Big T was not a reference to me, but rather to Big Tech, which should have been properly pointed out in Twitter’s Fake Trending Section!


Rana reposted

Very good reviews on last night’s @NBCNews Town Hall in Miami. Thank you!!!


Rana reposted

Polls numbers are looking very strong. Big crowds, great enthusiasm. Massive RED WAVE coming!!!


Rana reposted

Pelosi is holding up STIMULUS, not the Republicans!


चलचित्र चलाउने बेला दर्शक हामा भगवान हुन भन्ने अनि आफु मिडियामा आएर बोलेको कुरालाई लिएर आलोचना गर्यो भने कारबाही गर्छु भन्ने ? एउटा public figure ले ताली र गालि दुबै सहन पर्छ।


नेपालमा वुढा नेताहरुमा मात्र हैन आफुलाई युवा भन्ने हरुमा पनि बिवेक र Common Sense भन्ने चिज एक प्रतिशत पनि छैन् भन्ने कुरा काडमाण्डौका सडकमा जात्रा देखाउने युवाहरु देख्दा प्रष्ट हुन्छ। हग्नेलाई भन्दा देख्नेलाई लाज भइसक्यो । बिरोधका लागि मात्र बिरोध गर्न छोडौं ।


Rana reposted

एकछिन आफैसंग सोधौं त-सत्तरी दिनसम्म घर/डेरामा थुनेर राख्दा लाखौं ज्यालादारी श्रमिकहरू,फूटपाथ पसलेहरू, साना व्यवसायीहरू,गरीबीको रेखा मुनी रहेका परिवारहरू कसरी बाँचिरहेका होलान्?मिडियामा नआएका कति मलर सदा,सूर्य ब तामांगहरू होलान् ?स्कूल/कलेज जाने पचासौं लाख वाल/युवा? लकडाउन मात्रै?


Rana reposted

अर्थमन्त्रीज्युले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला,२ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको !! अनि कर तिर्ने कार्यालयमा लाममा बस्दा चाहिँ कोरोना संक्रमणको डर नहुने रहेछ!! विद्वान मन्त्रीले भने पछी पत्याउनै पर्यो!


Rana reposted

“घृणा गरेर किन बढाउँछौ महत्व कसैको, माफ गरेर लज्जित बनाउने तरिका पनि त राम्रो छ नि..”


Loading...

Something went wrong.


Something went wrong.