devkotab's profile picture. Red Devil 👹 ⚽🏆⚽ #MUFC #GGMU

Bishnu Devkota

@devkotab

Red Devil 👹 ⚽🏆⚽ #MUFC #GGMU

Bishnu Devkota reposted

📌 #PL attire ready 🔱 #MUFC


Bishnu Devkota reposted

Shameless @cmprachanda. No surprise - when you thrive on deception and impunity.

लौ छविलाल नोएडावालाको अग्रगामी कुरो सुनौँ!



Bishnu Devkota reposted

काठमाडौं महानगरका मेयरलाई नियम,कानुन, अधिकार र संम्यमताताका उपदेश दिनेहरुलाई मेयरका काम, कर्तब्य र अधिकार पढ्न सुझाउन पर्यो! हात्तिगौडामा फोहोर नउठेनी बालेन, सिंहदरवार छिर्न नपाएनी बालेन,थलीमा बाटो बिग्रेनी बालेन गुहारेको छ। हुदा हुदा नागढुंगाको जाम हटाउन पनि बालेनलाई गुहार?


Bishnu Devkota reposted

United. Always. 🔴⚪⚫ #MUFC


Bishnu Devkota reposted

Welcome 𝗵𝗼𝗺𝗲, @Cristiano 🔴 #MUFC | #Ronaldo


Bishnu Devkota reposted

एकादेशमा दरवार हत्याकाण्ड छानबिन आयोगमा "म नछुटौं नि" भन्ने माधव नेपाल नियुक्त हुने बित्तिकै आयोगबाट बाहिरिए, प्रधानमन्त्रीको दर्खास्त रेशम चौधरी संगै हाले, राजाको छिनो फनो जनमत संग्रह मार्फत नै हुनुपर्छपनि भनेका रहेछन्, आजको सबै जानकारी छँदै छ, राजनीतिमा कसैकसैको भाग्य दह्रो।

DahalTbd's tweet image. एकादेशमा
दरवार हत्याकाण्ड छानबिन आयोगमा "म नछुटौं नि" भन्ने माधव नेपाल नियुक्त हुने बित्तिकै आयोगबाट बाहिरिए, प्रधानमन्त्रीको दर्खास्त रेशम चौधरी संगै हाले, राजाको छिनो फनो जनमत संग्रह मार्फत नै हुनुपर्छपनि भनेका रहेछन्, आजको सबै जानकारी छँदै छ, राजनीतिमा कसैकसैको भाग्य दह्रो।

Bishnu Devkota reposted

शेरबहादुर देउवा अब सम्पुर्ण देश एवं नेपाली जनजनका प्रधानमन्त्री र नेता हुन्। तर दिनहुँ साथ-सहयोग-गठबन्धनको रट र मन्त्री पदका लपलपहरुले पिरोलिरहने हो भने २-४ महिनामा फेरी धर्ती भासिने निश्चित छ। निर्वाद चलाउन दिनुहोस्, प्रचण्ड, माधव र उपेन्द्रहरूको किचकिचे दिर्घरोग निको होस्।


Bishnu Devkota reposted

Tweet tweet! Time for a #RETWEET giveaway! 1,000 spins at stake!

CoinMasterGame's tweet image. Tweet tweet!
Time for a #RETWEET giveaway! 
1,000 spins at stake!

पहिलेको बिशाल नेपाल झन्डै दिल्ली सम्म पुगेको थियो । के फिर्ता हुँन सक्छ ... youtu.be/iJyQZxQSonM via @YouTube


Congratulations my love for your success !!!! Happy to hear the Result you gained Wish you all the best in professional nursing world #RN #success# #love #life instagram.com/p/B9ckrQNhh3x/…


ॐ त्र्यम्बकम् यजामहे सुगन्धिम् पुष्टिवर्धनम् उर्वरुकमिवबन्धनात्। मृत्योर्मोक्षियमामृतात्।ॐ नम: शिवाय ।। instagram.com/p/B80cH3OB8yA/…


Bishnu Devkota reposted

गज्जब ... शुभकामना ।

वाह! नेपाली दिवेश @AmericanIdol मा । गज्जप गाए; Have you ever seen the rain शुभकामना 🇳🇵 #dibesh #ArthurGunn #AmericanIdol full; facebook.com/AmericanIdol/v…



Loading...

Something went wrong.


Something went wrong.