devrajbhatta981's profile picture. मन त लाग्छ उस्को नाम्को status लेखु....
तर उसलाई अरु कसैले "LIKE "
गरोस त्यो म चाहान्न....
😍😍😍😘😚😙

🌷⚘PaRZoL🌱⚘🔛💯

@devrajbhatta981

मन त लाग्छ उस्को नाम्को status लेखु.... तर उसलाई अरु कसैले "LIKE " गरोस त्यो म चाहान्न.... 😍😍😍😘😚😙

मलाई कसैसंग आश लाग्दैन!!! किनकी आजकाल कसै माथी बिश्वास लाग्दैन!!!! तेसैले पनि होला मलाई कोइ खास लाग्दैन😐😐


🌷⚘PaRZoL🌱⚘🔛💯 أعاد

हो म भगवान नमान्ने मान्छे हु तर यहा विश्वास गर्न लायक कोही मान्छे नभेटे पछि ढुगांलाई पूजा गर्न थाले l l👯


🌷⚘PaRZoL🌱⚘🔛💯 أعاد

मिठा पानमा लगाउने, चट्ट सेतो चुनहौ तिमि मेरो मनको सङ्गितमा, कर्णप्रिय धुनहौ तिमी मुखै रसाउछ चनमति! जति चाट्यो उति मिठो, चटनिको लसुनहौ तिमि💕


🌷⚘PaRZoL🌱⚘🔛💯 أعاد

यी हुन् प्रेमिकाको बलात्कारपश्चात् हत्या गरी शवलाई टुक्रा पारि खाने प्रेमी #Ratopati ratopati.com/news/120718/

Rato_pati's tweet image. यी हुन् प्रेमिकाको बलात्कारपश्चात् हत्या गरी शवलाई टुक्रा पारि खाने प्रेमी #Ratopati ratopati.com/news/120718/

🌷⚘PaRZoL🌱⚘🔛💯 أعاد

वाहवाहवाह गज्जव हजुर


🌷⚘PaRZoL🌱⚘🔛💯 أعاد

जित कस्को लागि अनि हार कस्को लागी गन्तव्य छ छोटो अहङ्कार कस्को लागी बाँचुन्जेल मलामी जम्मा गर्ने हो यहाँ जात र धर्मको धारिलो बार कस्को लागी


🌷⚘PaRZoL🌱⚘🔛💯 أعاد

कतिरमणिय थियाे त्याे पलजब साराले तिम्रै नामजाेडेर जिस्काउदा मनमा खुसिकामहल बन्ने सारा जिन्दगि कल्पना गरेतापनि मुखलेकेही सम्बन्ध छैन भनिन्थाे


"चाहिने भन्दा धेरै माया गर्ने मान्छे , र आधा अधुरो जानकारी दिने मान्छे ।" हाम्रो जिन्दगीका सबैभन्दा ख़तरनाक मान्छेहरू हुन ।


तिम्रो जीवन को लक्ष्य तिम्रा मात्र सपना पूरा गर्ने हुनुभएन,जस्ले तिम्रा आँखा बाट सपना देखेका छ्न,उनिहरुको सपना पनि त पूरा गर्नु पर्यो नि,😊


नजिक हुदा हासो र मजाकको अर्थ नबुझ्नेहरु टाढा हुदा किन रुन्छौ र आँसु देखाउछौ ……… मैले पनि त्यही अर्थमा बुझौला नि……


नेपाल पछाडि पर्नुको कारण अरुको देशसंग दाजेर अमेरिका,सिङ्गापुर जस्तो बनाउछु भन्ने राजनितीक परिपाटी नै हुन उनिहरुले नेपाल बनाउन चाहेनन्


राजतन्त्र, गुहु पुछेर फालेको ढुंगो देउता बन्दैन। धर्मको हैन कर्मको, आर्थिक समृद्धिको राजनीति गर। राप्रपा चुनावी मासुभाते दल बन्यो।


Loading...

Something went wrong.


Something went wrong.