Hari Prasad Pokharel
@hppgulmi
Information Technology Professional
Potrebbero piacerti
Arrogya’s Grade 8 graduation. Picture with principal Brandy Squirrell, Regent Heights PS.
धेरै दुख का साथ भन्नु परेको छ ! नेपाली कांग्रेसको प्रतिनिधी भएर आउने नेता / प्रतिनिधी हरु पनि बिबेक सुन्य भएको देख्दा अब काँग्रेस को यो देशमा भबिस्य छैन भन्ने कुरा को यकिन भयो - प्रसङ्ग नेपाली कांग्रेस १४ औ महाधीबेसन !!
बधाई छ !! बधाई ! लु जाउ बहादुर अब प्रचण्ड के छोरि बोकेनी बोक्नु ओली को झोली बोकेपनि बोक्नु बा लै भएन !
उहिलेको दशैँ र अहिलेको दशैँ gaunsahar.com/news-details/4…
gaunsahar.com
उहिलेको दशैँ र अहिलेको दशैँ
उहिले मेरो गाउँको दशैँ, घर वर-पर बेलौती पाकेर मग्मग् हुन्थ्यो रातो माटो कमेरो बोक्नेको लस्कर देखिन्थ्यो घरमा रङ
Government of Canada: Canada, please help Nepal overcome a humanitarian crisis due to COVID-19 - Sign the Petition! chng.it/B6MMVCr4 via @CdnChange
राजा, पंचयात, कांग्रेस, र कमुनिस्ट सबै को हैसियत नेपाली जनताले हेरी सके। यी कोहि पनि देश र जनता प्रति उत्तदायी बन्न सकेनन। गरेत सबैले एउटै काम गरे त्यो हो " जे गरेर भए पनि पैसा कमाउने र आफु धनि बन्ने " देश र जनता को हैसियीत केही फ़ेरियन, अवस्था झन् झन् बिग्रदै गयो।
कहिले तेलको कुरा, कहिले रेलको कुरा गर्छ ! अध्यादेश होस वा बिधादेश ले होस्, अख्तियार आफ्नै ! समसद बिघट्न पछि ओली बा , प्रचन्डेलाई जेलको कुरा गर्छ !
setopati.com/politics/219499 पद लोलुपता, बुहारीलाई मन्त्री बनाइ रहनु पर्ने जस्ता कमजोरी ले कुनै बेला बन को बाघ अहिले बिरालो बनेर ओलि को भान्सामा लुत्पुताइ रहनु परेको छ ! धन्य प्रचन्ड तिम्रो जनबाद ! अलिकती ति शाहीद को आत्मा ले के भन्लान भन्ने सम्म पनि हेक्का छैन है ? ?
I'm a constituent and I don't support increased classroom sizes and cuts to education. #onpoli #hereforstudents @Sflecce @samoosterhoff @fordnation
Our thoughts are with the family, friends and loved ones of 10-year-old Julianna Kozis (Markham Resident) who tragically died on July 22, 2018 in a shooting in Danforth, Toronto.
अब त ओलि दलको बहुमतको सरकार छ्, अझै दुइ तिहाइ को कसरत गरिरहेका छन । त्यो हावा वाल बिजुली र पानी जहाँजको कुरो गुप्चुप राखेर नया उखान तुक्का सुरु गरेको सुनिन्छ ! ओलि सरकारको उप्लब्धी नेपाल लाई टुक्का र आख्यान को देश को पहिचन मात्र हुने त होईन ?
नेपालको सघीयतको आयु ५-१० बर्षमात्र हो लेखेर राख्नु ! यो सघीयता आबश्यकता पनि होईन र देशले धान्न पनि सक्दैन ! सघीयता बिरोधी भने भन्नु यो बास्तबिकता हो यथार्थ हो !
गगन जी सुजाता काण्ड पछी तपाईं को आदर्श धरापमा परेको छ । हिम्मत छ भने कुर्ची छोडेर जनतासँग आउनुहोस ।
तरकारी पकाउदा तेल ओलीको भासणमा रेल उस्तै उस्तै कुरा हुन .
नेताको चरित्र धुर्मुस र धुन्दुकारी भएको देख्छु धुर्मुस (सीतारामजी)मा असल नेताको चरित्र देख्छु
United States Tendenze
- 1. Thanksgiving 330K posts
- 2. Good Wednesday 29.6K posts
- 3. #wednesdaymotivation 4,767 posts
- 4. #PuebloEnBatallaYVictoria 2,175 posts
- 5. Trumplican N/A
- 6. Colorado State 3,416 posts
- 7. #Wednesdayvibe 2,413 posts
- 8. Mora 22.3K posts
- 9. Nuns 8,080 posts
- 10. Stranger Things Day 3,505 posts
- 11. #BurnoutSyndromeSeriesEP1 178K posts
- 12. Hong Kong 56.8K posts
- 13. Hump Day 12.1K posts
- 14. Karoline Leavitt 26.9K posts
- 15. Gretzky N/A
- 16. Food Network N/A
- 17. Elton 10.5K posts
- 18. Happy Hump 8,120 posts
- 19. Brett Favre 1,114 posts
- 20. 28 Years Later 1,691 posts
Something went wrong.
Something went wrong.