
Abhi Karkee
@jhakreemailo2
सस्कारी मान्छे हु देख्दा भेट्दा नमस्कार भन्नू हस
टुपि बाउन र जनैधारीले धर्म बेचेको देशमा जनजातिले धर्म बचाइदिन बित्ति गर्नुपरेको छ । धर्म सस्कार र देश बचाउनेलाइ सम्मान छ्☺️


कहिलेकाही आफू तिर नि हेर्ने गर न हौ झोले हो अस्ति भर्खर सपूत लाई एमाले बाहेक अरुले बहिष्कार गरेको अस्ति भर्खर मनिसा कोइराला लाई गणतन्त्र वादिले गाली गरेको देख्या छौ कि नाइ कि गल्ती र चाक अर्काको मात्रै हेर्दै हिड्छौ झोले हो🤨 ढोड नाके झुसी हाम्लाइ मन परेन त मन पर्दैन भन्न नहुने

आदरणीय अभिभावक अब के साच्चिकै हामी नउठने सबै सरकारी तलब खानेहरुको बाल बच्चा सामुदायिक बिद्यालय मै पढ्न पर्छ नभन्ने सामुदायिक बिद्यालय ले न्युनतम 80% बिद्यार्थी पास गराउन नसके सबै शिक्षक र ब्यबस्थापन बदल्ने छौ नभन्ने निजि स्कुल झै सुबिधा सम्पन्न बनाउन पर्छ भनेर सरकार लाई नभन्ने
सामाजिक सन्जाल मा एमाले काङ्ग्रेस भन्दा नि आफ्नै सहयात्री र ड्राइभर मारेर गरिबका पैसा खाने काका को चेला हरु धेरै रहेछ्न राजा मान्ने लाइ गाली गर्ने हरु😏
बिदेशिएका लाखौ जनताले रेमिट्यान्स रोकिदिने हो भने गाणेहरुले आफै राजा ल्याएर राख्छ्न आउनोस हजुर हाम्ले खाना पाइनौ भन्दै मैले देखेको औकात त्यति हो गणतन्त्रको😂😁
इन्डियाले हेपेको खबर अमेरिकाले भिख दिन बन्द गरेको खबर राजाले छोड अब दाइले देश चलाउछ भनेको अनि नेता हरु लाज पचाएर रमाएको खबर सुनेको झ्याप निन्द्रा पो लाग्यो😁😂😁 sleeping ट्याबलेट कै काम गरो नि😚
अरु त त्यस्तै हो गगन थापा { मटन काजीले} एक महिना सामाजिक सन्जाल हेर्दैनन होला आज देखि😂😂😂
अब रक्सी नखाइ औरेजी बोल्न नजान्ने लाई अङ्ग्रेजी नया बर्षको शुभकामना के दिउसै दिनु भनेर कसैलाइ wish गरिन मैले 🤣🤣
मीठो बोल्नोस अरे हैन यो मिठो नमिठो बोली कसरी छुट्याउनु आफ्नो स्वर जस्तो जस्तै त्यस्तै बोल्ने हैन र मान्छे😌🤭
ल्यापटप किनेर आउदा त बस्ने ठाउँ नि पाइन्न क्या हो😌🤣
Boyfriend हुने केटीहरु मात्रै हो म सग नबोल्ने भाउ खाने ठूलो पल्टिने 😱🙄 कोहि नहुने र पोइ हुनेहरु त कति मिठा कुरा गर्छ्न हास्दै हास्दै ...😱😁
United States الاتجاهات
- 1. Discussing Web3 N/A
- 2. Good Sunday 41.8K posts
- 3. Auburn 46.6K posts
- 4. At GiveRep N/A
- 5. MACROHARD 6,951 posts
- 6. Brewers 66.2K posts
- 7. Gilligan 6,408 posts
- 8. #SEVENTEEN_NEW_IN_TACOMA 36.9K posts
- 9. Wordle 1,576 X N/A
- 10. Georgia 67.9K posts
- 11. Utah 25.3K posts
- 12. #MakeOffer 19.5K posts
- 13. Cubs 57K posts
- 14. #SVT_TOUR_NEW_ 29.1K posts
- 15. Kirby 24.4K posts
- 16. #HawaiiFB N/A
- 17. QUICK TRADE 2,342 posts
- 18. #BYUFOOTBALL 1,027 posts
- 19. mingyu 104K posts
- 20. Holy War 2,085 posts
Something went wrong.
Something went wrong.