kml_pandey's profile picture. Experienced Full Stack Developer with 10+ years in the industry. 
C#, SQL, PHP/Laravel, MySQL, Javascript(VueJS,  Angular),  NodeJs/Express, HTML, CSS/SASS etc

Kamal Pandey

@kml_pandey

Experienced Full Stack Developer with 10+ years in the industry. C#, SQL, PHP/Laravel, MySQL, Javascript(VueJS, Angular), NodeJs/Express, HTML, CSS/SASS etc

คุณอาจชื่นชอบ

Simplifying Data Validation in Laravel with Regular Expressions laravelwhisper.com/simplifying-da…


Deploy your next app in seconds. Get $200 in cloud credits from @DigitalOcean using my link: m.do.co/t/2a985ee88852


Kamal Pandey รีโพสต์แล้ว

सबै देख्छन् त्यहाँ रंगिन चित्र तर म देख्छु केवल सादा भित्तो। सबैलाई ठूलो अाश छ मबाट, तर लाग्छ मलाई अाँफु छु रित्तो ।।


Kamal Pandey รีโพสต์แล้ว

जुन नेताको पचास प्रतिशत भाषण देश विकासका योजनामा केन्द्रित नभइ अरु पार्टी र तिनका नेताको भत्सर्नामा केन्द्रित हुन्छ भने बुझे हुन्छ त्यो नेता देशको नालायक नेतामध्येको एक हो ।


जिन्दगी बाहुत छ.. व्यर्थ होइन


Kamal Pandey รีโพสต์แล้ว

मन अनि बादल उस्तै उस्तै हुन् उडी रहन्छन फुटी रहन्छन रुझाई रहन्छन


Kamal Pandey รีโพสต์แล้ว

फेसन हजुर फेसन अनुष्का शर्माको फेशन भ्वांग परेको फेशन

chovare's tweet image. फेसन हजुर फेसन
अनुष्का शर्माको फेशन
भ्वांग परेको फेशन

Kamal Pandey รีโพสต์แล้ว

श्रद्धाले ज्ञान दिन्छ,नम्रताले मान दिन्छ,योग्यताले स्थान दिन्छ, यदि ,यो तिनवटै मिलाएर हिड्न सकियो भने, हामिलाई हरेक ठाउँमा “सम्मान” मिल्छ!!


Kamal Pandey รีโพสต์แล้ว

चिनी, दूध र चियापत्ती नमिले चिया त मिठो हुन्न, जिन्दगी यस्सै मिठो कहाँ होस् ! सबथोक मिलाउन जान्नुपर्छ ।


Kamal Pandey รีโพสต์แล้ว

तिमी एकचोटी लडेर हेर, उठाउने हात पाउन मुस्किल पर्छ, तर एकचोटी अगाडि बढेर हेर , पछि तान्ने र लडाउने हातहरुको ओइरो लाग्छन


Kamal Pandey รีโพสต์แล้ว

यो स्वबियु चुनावले अरु कुनै प्रगति नगरे नि चुनाव नसकिन्जेल बिहान यो जाडोमा १कप चिया चाइ खान पाइया छ😂😂


Kamal Pandey รีโพสต์แล้ว

कसैले झुकाएको होइन आफै निहुरिएको हु पढेको छु कतै मैले पनि 'प्रेममा झुके त के भो र ? रापिलो सुर्य पनि त डुब्छ चन्द्रको जूनका लागी.. '


Kamal Pandey รีโพสต์แล้ว

बिचित्रका पाइन्छन् मान्छे, केही फुल झैँ शिरमा लाउ-लाउ लाग्ने,कोहि कागती झैँ निचोर्न मन लाग्ने ।


คุณอาจชื่นชอบ

Loading...

Something went wrong.


Something went wrong.