खगेन्द्र प्र पराजुली
@kpbabug69
bio त मेरो धेरै पो छ लेखेर नसकिने ।।। यो त भण्डार हो है। त्यसैले @babug69 खोल्नुहोस् Flow गर्नुहोस
You might like
यह बन्दा बहुत इन्ट्रेस्टिङ है रे भाइ 👇👇😋😋
रवि लामिछानेले 'मेरो दोहोरो नागरिकता र पासपोर्टले देशमा कसैलाई हानी गरेको छैन' भन्नु र, बलात्कारीले 'मैले रेप गरेकी महिलाले पनि यौन आनन्द लिएकी थिई' भन्नु उस्तै तर्क हो !
मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु।🙏
मन हुनु पर्छ सम्बन्ध निभाउनलाई न दुरिले फरक पार्छ न मजबुरिले🤗
कपडा छोटो भयो,लाज कहाबाट आओस रोटि भयो ब्रेड,तागत कहाबाट आओस फुल भयो प्लाष्टिक,सुगन्ध कहाबाट आओस अनुहार भयो मेकअपको,रुप कहाबाट आओस शिक्षक भयो टियुसनको,बिध्या कहाबाट आओस भोजन भयो होटलको,तन्दरुस्ति कहाबाट आओस प्रोग्राम भयो केवलको,संस्कार कहाबाट आओस मान्छे भयो पैसाको,दया कहाबाट आओस!
घचघच बनाउने कि त भुकम्प हो कि त बुढो हो,, भन्छन आफु अबिवाहित परियो के था!c
अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो @kpsharmaoli महोदय:१.संसद विघटन गर्नु;पुनर्स्थापित संसद चल्न नदिनु;२.संवैधानिक अंग कब्जा गर्नु;राज्यका सबै अंग सेटिॅगमा चलाउनु;३.संघीयता अपांग बनाउनु;४.TRC,मधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु;५.भ्रष्टाचारको पहाड बनाउनु;६.अर्थतन्त्र शुन्य!इ!
पानीको सागर नभएर नै होला जन सागर सृजना गरेर त्यसैमा जहाज कुदाएर जनतालाई भेडा बनाएको अत्तो पत्तो छैन कसैलाई 🤔
नेपालमा महंगी पनी यति बढेछ की धित मरुन्जेल रुनकाे लागी १०० रुप्पे तिरे😭😭😭😭😭
जिन्दगी मा दुई ओटा लक्ष छन् एउटा BMW कार चड्नी अनि अर्को बुढी . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . घर मा भित्राउनी 🤣😂
प्रिय तिमीले म सँग पप्पी नमाग है किनकि पप्पी गाडी दुर्घटनामा परी मरी सकेको छ 😭
टुइट लेख्न जान्दैन अनि पढेर मात्र जान्छु 🤔🤔
धेरै उर्लिएको खोलो पनि सुक्च भनेको यही हो #अमेरिकाको_राष्ट्र_पतिको_चुनाव
वाईडेनलाई फोटो सहित बधाई दिनुको कारण DV पार्दिन्छ की भनेर होला की🤔
I love you 💖 को जवाफ I hate you 😠😡 आउँछ भन्या किन हो🤔🤔🤔
वैशाख/जेठमा घाम लाई गाली गर्दै छाताले छेक्छन् अनि पुस/माघमा घाम खोज्दै चौरमा गएर बस्छन् #हो_त्यसै_गरी #समय_अनुसार_कहिले_हेलाको_त_कहिले_प्यारो_हुन्छ_मुन्छे_पनि
मैले तिमीलाई रिस उठाए भने त तिमी माइत जान्छौ अनि तिमीले मलाई रिस उठायौं भने म कहाँ जाने🤔🤔🤔 मेरो जाने ठाम छैन त्यसैले मलाई रिस नउठाऊ है 🤔
कालो छु भनेर साह्रै चित्त दुख्थ्यो आज त खुसी लागेको छ यहाँ रङ्गीन मयूर अनि सेतो परेवाको होइन यहाँ त कालै कागको पूजा गरियो 🤣😂
हाउ हाउ गरेर कुकुर झै भुक्ने उपती केही नपार्ने लाई पनि कुकुर तिहारको शुभकामना
अनि की दीपा ओली लाई कोकोले चिन्नु हुन्छ नी मलाइ त सबैले दीपा ओली को शुभकामना भन्दै मेसेज आउछ त क्यार्नु 😂🤣🤣
United States Trends
- 1. Good Saturday 22.9K posts
- 2. #MeAndTheeSeriesEP1 394K posts
- 3. PONDPHUWIN AT MAT PREMIERE 344K posts
- 4. #SaturdayVibes 3,537 posts
- 5. Massie 68.7K posts
- 6. Draymond 23.4K posts
- 7. Wemby 46.5K posts
- 8. #Truedtac5GXWilliamEst 211K posts
- 9. Steph 87.5K posts
- 10. #PerayainEFW2025 177K posts
- 11. FAYE ATTENDS SILHOUETTE EFW 170K posts
- 12. WILLIAMEST CALLME MELODY 219K posts
- 13. Caturday 5,043 posts
- 14. Marjorie 79K posts
- 15. Spurs 36.6K posts
- 16. Charlie Brown 3,042 posts
- 17. Bubba 65K posts
- 18. Warriors 63.1K posts
- 19. View 514K posts
- 20. Alignerz 202K posts
Something went wrong.
Something went wrong.