dineshchalaune4's profile picture.

dinesh chalaune

@dineshchalaune4

dinesh chalaune 已轉發

तिम्रो काखमा बिताएको रातै रमाइलो तिमीसग बोल्ने ती प्रेमिल बातै रमाइलो तिम्रो काखमा निदाउदाको त्यो पलमा कपाल सुमसुमाउने तिम्रो हातै रमाइलो 😍😍


dinesh chalaune 已轉發

भयो तिम्रो केही कुरा hear गर्दिन दुःख सुख जे होस share गर्दिन जस्तो सुकै परिस्थिति आओस् tear झार्दिन निष्ठुरी अब तिम्रो केही care गर्दिन


dinesh chalaune 已轉發

पर्देशिहरूको बेथा बोकेको मन छुने गजल!! कस्को मन नछोलार यो सुन्दा! प्रदेशी म्रित्रहरूको लागी 😴😴 Watch it 👇


dinesh chalaune 已轉發

कक्षा ११ को परीक्षा सर्‍यो, १२ को यथावत shar.es/1Ufta4 via @Annapurna_Post

Annapurna_Post's tweet image. कक्षा ११ को परीक्षा सर्‍यो, १२ को यथावत shar.es/1Ufta4 via @Annapurna_Post

स्ववियु चुनावको यथार्थ नतीजा पाउन साथिहरु


dinesh chalaune 已轉發

१९ गते ९:४५ AM सम्म स्वबियु परिणाम - अनेरास्ववियु-११० - नेविसंघ-८१ - क्रान्तिकारी-४५ - राप्रपा-२ जनमोर्चा-१ नयाँ शक्ति विद्यार्थी -१


dinesh chalaune 已轉發

संखुवासभाका चार क्याम्पसमा अनेरास्ववियु विजयी shar.es/1U3l0P via @Annapurna_Post

Annapurna_Post's tweet image. संखुवासभाका चार क्याम्पसमा अनेरास्ववियु विजयी shar.es/1U3l0P via @Annapurna_Post

dinesh chalaune 已轉發

घर भित्र परिवार हुन्छ त्यसैले त्यहाँ "दिल" आबस्यक हुन्छ !! घर बाहिर दुनिया हुन्छन त्यसैले त्यहाँ "दिमाग"आबस्यक हुन्छ !!


सुन्दरता मुहारमा हैन व्यवहारमा हुनुपर्छ ।


dinesh chalaune 已轉發

Happy teachers day,,i more miss you,,

Prajapati_G0's tweet image. Happy teachers day,,i more miss you,,

United States 趨勢

Loading...

Something went wrong.


Something went wrong.