कुलमान आए अब केके नै गर्लान भन्ठानेको त यिनले बदला पो लिन थाले।जागिरे अवधीमा आफुलाई क-कसले दुख दिएका थिए!क-कसले अटेर गरेका थिए!ति सबैलाई छानि छानि कार्बाही गर्ने मुडमा पो देखिए।अहिले त सहसचिवलाई पनि कारबाही गरेछन्।बिचरोले त उर्जामन्त्रीको आदेशमा कुलमानलाई #जिरो_अंक दिएका हुन् नि।
यो देश लाई जति सक्दो चाडो निकासा दिनमा जेयन जि हरु अगाडि बढ्न लाई शुभकामना !
यति काम गर्न सके त सबैको हाई हाई हुने थियो , लौ न हाम्रो देश पशुपति नाथ
अब बन्ने सरकारले सबैभन्दा पहिले यी ४६ साल पछि सार्वजनिक पद लिएको नेता कर्मचारी हरुको सम्पत्ति छानबिन गरेर कानुनी कार्बही हुनु पर्छ यति गरे देश बन्छ ।
अब बन्ने सरकारले सबैभन्दा पहिले यी ४६ साल पछि सार्वजनिक पद लिएको नेता कर्मचारी हरुको सम्पत्ति छानबिन गरेर कानुनी कार्बही हुनु पर्छ यति गरे देश बन्छ ।
लु को को के के हो। हुन त पुन्य गौतम पनि मान्छे गफाडी नै हो। मान्छे त अनेक खाल्का हुन्छ्न तर बिषयलाई बेवास्ता गर्न हुदैन। पात्र र प्रवृत्तिलाई चिन्ने बुझ्ने बिषयबाट हो। अन्धभक्त भएर पिछलग्गु भएर होइन रचनात्मक भएर सोचौं।
ल्या केपी ओलीको भुत चढेछ सुनितालाई, एमाले हो नि रंग त् देखाई हाल्छ ।😂
अबसर बादिहरु यस्तै हुन् , आमाको दूध खान नपुगेर बाबुको घुंडो चुस्ने
२०७९ सालमा इलाम २ का घण्टी उम्मेदवार प्रकाश सापकोटाले जिल्ला संयोजकबाट राजीनामा दिएछन्। एउटा टाईम थियो यताबाट उताबाट घण्टि प्रवेश भन्दै फुटा सुटा दुकुराम्थे। अब छोडने लहर चलेछ😂
नयाँ बर्ष २0८१ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !
facebook मा समस्या
United States 趋势
- 1. Sherwood 1,131 posts
- 2. Good Sunday 62.2K posts
- 3. #BroncosCountry 1,763 posts
- 4. #JetUp N/A
- 5. #sundayvibes 5,893 posts
- 6. Nate Adkins N/A
- 7. Troy Franklin N/A
- 8. Brownlee N/A
- 9. #AskFFT N/A
- 10. Rich Eisen N/A
- 11. #DENvsNYJ 1,212 posts
- 12. Lutz 1,376 posts
- 13. Jermaine Johnson N/A
- 14. Evan Engram N/A
- 15. Nick Folk N/A
- 16. Muhammad Qasim 25.1K posts
- 17. Miary Zo 2,604 posts
- 18. KenPom 1,018 posts
- 19. Biden FBI 24.7K posts
- 20. Trump's FBI 16.7K posts
Something went wrong.
Something went wrong.