manishhetauda's profile picture. Student,
ANNFSU,
CPN UML,
MAKAWANPUR

Manish Gautam

@manishhetauda

Student, ANNFSU, CPN UML, MAKAWANPUR

It's my #Twitterversary! I have been on Twitter for 9 years, since 4 Mar 2014 (via @twi_age).


It's my #Twitterversary! I have been on Twitter for 8 years, since 4 Mar 2014 (via @twi_age).


शुभ बिहानी ❤️


कति शान्त भएछ यो टुईटर


लामो समयपछि आईयो है यो दुनियाँमा। सबैले बिर्से जस्तो छ? 😁🙏


It's my #Twitterversary! I have been on Twitter for 7 years, since 4 Mar 2014 (via @twi_age).


It's my #Twitterversary! I have been on Twitter for 6 years, since 4 Mar 2014 (via @twi_age).


हेरेर सबैले प्रतिक्रिया दिनुहोला 😍😍 अनि Subscribe पनि 😊😊 youtu.be/2Jl-LjtmIVI

manishhetauda's tweet card. झम्के गुलेली cover by Musical Group Hetauda

youtube.com

YouTube

झम्के गुलेली cover by Musical Group Hetauda


लौ आयो है आयो 😍 हेरेर प्रतिक्रिया दिनुहोला 😍 m.facebook.com/story.php?stor…


Manish Gautam أعاد

जिन्दगी आफैले कोरेर बनाउने तस्बिर रहेछ मेहनत गरे चित्र ,अल्छी गरे बिचित्र॥


Manish Gautam أعاد

हामी बाँदर जीस्काउथेउ !! बाँदर ले हामीलाइ पनी जीस्काउथ्यो !! हामी रीसाउदैनथेउ ! रमाइलो मान्थेउ !! आजकल त बाँदर जस्ता मान्छे ले जीस्काए भने पनी रीस उठ्छ 😁😁


Manish Gautam أعاد

दुनिया पनि मानबियता बिहिन भैसक्यो । दुखमा रोइदिने जागिर खुल्या छ । खुशी मा हासिदिने जागिर खुल्या छ । एक्लोपनमा पियार अनि व्हिस्किमा चियर्स नजर नै बदल्दिने जागिर खुल्या छ ।


Manish Gautam أعاد

मन बद्लिन नदिनु sim card जसरी साथिलाई low नबनाउनु battery जसरी प्रेम कम नगर्नु balance जसरी बिचमा साथ नछोड्नु network जसरी अनि हमेशा मेरो साथ रहनु charger जसरी।


Manish Gautam أعاد

जोडिएको हरेक सम्बन्ध न दिगो रहन्छ न त सम्झनामा....तर कुनै कुनै सम्बन्ध यति मजबुत बनिदिएको हुन्छ कि साथ नभए पनि जिवन्त यादमा जिवित रहि रहेको हुन्छ।।


Manish Gautam أعاد

म:म देख्दा मुखमा पानी आउँछ तर पानी देख्दा मुखमा म:म किन आउदैन??🤔🤔🤔🤔


Manish Gautam أعاد

बृद्धअबश्थाका मातापिता, बिरामी पत्नी, बालखा नानीहरु! एक पर्देसी खुइय सुस्केरा हाल्दै, बिछ्यौनामा कोल्टे फेरि सोच्तैछ ! मैले के कमाए, कति कमाउदैछु ! अनि के गुमाए, कति गुमाउदैछु ! अनि मेरो मेरो परीवार को भबिस्य के होला ??😌💔


Manish Gautam أعاد

सोझो छु भन्दा नि कसैले पत्याउदैन भन्या,सायद कलियुग भएर पो हो कि 😂😂😂


लामो समय पछि आज टुइटरमा आको छु, ल स्वागत गरौ त सबैले 😀


Loading...

Something went wrong.


Something went wrong.