Mr. Magar
@mgr_mukesh
Why do you choose to be sad, when you can be happy? Remember, it's not what happens to you that matters, it's how you take it.
You might like
What he said? What she said? That's not much more important. How you see yourself In front of the mirror, that is your real.
मन्दिर गुम्न गएको थिएँ। पुजारीले टिका लगाई दिदै भने बाबु यहा जे माग्छौ पुरा हुन्छ। पुजारीको कुरा नसकिँदै मनले भनि हाल्यो मेरो भिजा चाडै लागोस् हे भगवान !! सोचेर गएको थिएँन, तर आज थाहा भयो ईच्छाहरु मध्य पहिलो देश छाड्ने रहेछ!!!
Sometime you have to leave better thing for betterment. It's life.
सबैको लक्ष्य बिदेश सबैको सपना बिदेश सबैले देखेको सम्भावना बिदेश जानु छ सबैलाई एक दिन उड्नु छ देखेको सपनालाई पुरा बादलहरु को बिच बिचबाट अझ बादलहरु भन्दा पनि माथिबाट कयौ पटक कोसिस गर्दा गर्दै नेपालमा नभरिएको सपनाको सुटकेस बोकेर !!
लत मलाई केहीको पनि, कसैको पनि, तिम्रो पनि, अझै बाच्ने रहरको पनि कहिल्यै नलागोस्। लत मलाई लाग्दै नलागोस्।
जिन्दगीमा विश्वास गर्नेहरुको विश्वास कहिल्यै टुट्न दिने छैन। केही गर्न सक्दैन भन्नेहरूलाई धेरै गरेर देखाउनु छ। बस बाकि जिन्दगी त चलिरहन्छ। अगाडि बडिरहन्छ ।
Just never give up and move on. You will be together with your dream one day. #PositiveEnergy
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रपतिको नाम सिफारिस गरेका छन् ।
हामी प्राय बाटो बिराएर भेटिएका हुन्छौ । अनि त फेरि सहि लाग्ने बाटो भेटिए पछि छुटिन्छौ । #flying_with_thoughts
तिमी सहर नै छाडेर गयौ। आजबाट तिम्रो तस्बिर संगै तिम्रा यादहरु मात्र बाँकी रहयो । सधै खुशी हुनु शुभकामना। #dear
बिस्तारै देखेका सपनाहरू पुरा हुदै छन । पुरा हुदै गरेका सपनामा तिमी छुटेको छौ ।
तिमीलाई सम्झेर नि अब जिन्दगी चल्ने वाला छैन। तिमीलाई बिर्सन प्रयास गर्छु आफैंलाई बिर्सन लागेको जस्तो लाग्छ। #dear
संसारमा सबैभन्दा सुन्दर चिज मैंले देखेको सपना थियो र अझै लाग्छ पनि। सपना पछि सुन्दर लाग्ने चिज मृत्य हो । #dear
United States Trends
- 1. Araujo 121K posts
- 2. Chelsea 438K posts
- 3. Estevao 111K posts
- 4. Ferran 57.9K posts
- 5. Barcelona 325K posts
- 6. Yamal 98.5K posts
- 7. Rashford 21.6K posts
- 8. #CHEBAR 12.1K posts
- 9. Cucurella 41.4K posts
- 10. Enzo 46.1K posts
- 11. Kounde 28.1K posts
- 12. Flick 29.8K posts
- 13. Godzilla 23.2K posts
- 14. Rush Hour 4 16.8K posts
- 15. #AskTems 4,258 posts
- 16. Sonny Gray 8,731 posts
- 17. Happy Thanksgiving 23.7K posts
- 18. Pedri 43.2K posts
- 19. Oklahoma State 2,758 posts
- 20. Balde 9,935 posts
Something went wrong.
Something went wrong.