Anjan Bhandari
@moksh__a
अरु जस्तै समय शासित मान्छे ! 🅑+
You might like
मैले अहिले यही पुस्तक पढीराको छु ! उपल्लो भेग जान्न उपल्लो थलो त पढ्नैपर्ने पुस्तक हो ;))
Be careful with your wishes ; They may come true.
एकछिन तात्तिएको भए सुर्यकुण्ड पास हानिने रैछ 😌
👇️ सरकारी कागज किर्ते गरेर पशुपन्छिमा प्रयाेग गर्न प्रतिबन्धित ओैषधि आयात गर्ने कान्तिपुर भेटका सञ्चालक हेमराज बडाल (ऋषि) पक्राउ परे। यति ठूलाे अपराध गर्दा समेत उनी कसरी जाेगिएका थिए? थ्रेड 👇️ ukaalo.com/news/29955/
ukaalo.com
कान्तिपुर भेटका सञ्चालक हेमराज बडाल पक्राउ
सरकारी कागजात किर्तेको अनुसन्धानका क्रममा सीआईबीको टोलीले कान्तिपुर भेट डिस्ट्रिब्युटरका सञ्चालक ऋषि बडाल (हेमराज)लाई पक्राउ गरेको छ।
थ्रेड 👇️ सरकारी कागज किर्ते गरेर नेपालमा दर्ता नभएकाे र पशुपन्छिमा प्रयाेग गर्न प्रतिबन्धित एण्टिबायाेटिक भित्राउने कम्पनीका सञ्चालक बल्ल पक्राउ परे। अपराध प्रमाणित हुुने प्रमाण पर्याप्त हुदाँहुदै उनी एमाले र रास्वपाकाे आशिर्वाद पाएर कसरी बचे ? 👇️ ukaalo.com/news/29836/
पहिला अपराध बुझाैँ सरकारी कागज किर्ते गरेर उनले भित्राएका एण्टिबायाेटिक मानिसलाई जटिल संक्रमण हुदाँ प्रयाेग गरिन्छ। त्यसैले, डब्लुएचओले पशुपन्छिमा प्रयाेग गर्न प्रतिबन्ध लगाएकाे छ। तर, उनले कुखुराकाे ताैल बढाउन ति ओैषधि अवैध तरिकाले भित्राए। विस्तृत 👇️ ukaalo.com/news/24519/
ukaalo.com
यसरी भइरहेछ औषधिका नाममा मान्छे मार्ने अपराध
नेपालमा बर्सेनि ६ हजार जनाको मृत्युको प्रमुख र २३ हजार मृत्युको सहायक कारण बनेको छ ‘एएमआर’। मानिस र पशुपन्छीमा अन्धाधुन्ध एन्टिबायोटिक प्रयोगले निम्त्याएको यस्तो महामारी ल्याउन को कसरी जिम्मेवार छन्?
👇 छोरीप्रति आमाको असाधारण मायाको कथा छोरीलाई मिर्गौला दिएर बचाएकी ७९ वर्षीया आमा चिकित्सकले सामान्यत: ६५ वर्षभन्दा माथिलाई उपयुक्त दाता मान्दैनन्, तर मातृत्वले उमेर र जोखिम दुवैलाई जित्यो। ukaalo.com/news/29528/
ukaalo.com
छोरीलाई मिर्गौला दिएर बचाएकी ७९ वर्षीया आमा
७९ वर्षीया गोमा भण्डारीले मिर्गौला दिएर ४६ वर्षीया छोरी सीतालाई दोस्रो जन्म दिएकी छन्। चिकित्सकले सामान्यत: ६५ वर्षभन्दा माथिलाई उपयुक्त दाता मान्दैनन्, तर मातृत्वले उमेर र जोखिम दुवैलाई जित्यो।
United States Trends
- 1. CarPlay 3,190 posts
- 2. Osimhen 55.3K posts
- 3. Cynthia 98.2K posts
- 4. Megyn Kelly 16.1K posts
- 5. Katie Couric 6,733 posts
- 6. Senator Fetterman 7,956 posts
- 7. #WorldKindnessDay 14.8K posts
- 8. Padres 28.3K posts
- 9. Black Mirror 4,148 posts
- 10. Gabon 104K posts
- 11. Vine 15.5K posts
- 12. #NGAGAB 13.4K posts
- 13. Massie 97.4K posts
- 14. Bonhoeffer 3,488 posts
- 15. Sheel N/A
- 16. Woody Johnson N/A
- 17. #LoveDesignEP7 192K posts
- 18. RIN AOKBAB BEGIN AGAIN 191K posts
- 19. #DirtyDonald 4,166 posts
- 20. ariana 84.9K posts
You might like
-
Sunil Paudel
@mama_shr33 -
हाइवे
@Highwaynep -
गौँथली
@isusme -
North
@nirojsedhai -
जेण्टलम्यान
@NepaliGentleman -
Bishnu Ghimire
@vishnu_bishnu -
कागदाइ 🔨 #NoNotAgain
@addkali -
Rajan parajuli💙
@Rajanpjl -
पेशल पोखरेल
@Peshalbroo -
Hemanta Ban
@Bibas_H -
फिक्सन…
@SiudiLeep -
आर्यपुत्र!!!
@beingccr -
दक्ष प्रजापती
@me_chule -
💦Saru💦
@saru_fren -
समय अधिकारी🕉
@CrazySamaya
Something went wrong.
Something went wrong.