monaditya's profile picture.

Mona Aditya

@monaditya

Marking history on my social media walls <3

monaditya's tweet image. Marking history on my social media walls &amp;lt;3
monaditya's tweet image. Marking history on my social media walls &amp;lt;3

So true! "Discord batai PM choose garne pahile country Nepal." :D

monaditya's tweet image. So true!
&quot;Discord batai PM choose garne pahile country Nepal.&quot; :D

Connect the dots, Nepal!

monaditya's tweet image. Connect the dots, Nepal!

Grateful to see this little strip of greenery and open space by the Satdobato-Gwarko road!

monaditya's tweet image. Grateful to see this little strip of greenery and open space by the Satdobato-Gwarko road!

Good night! "राम्रो सँग तात्तिनु होला" भोलि संक्रान्तिमा! Bye bye पौष!

Tharu community joins Newa New Year celebration in Lalitpur. Such a delight in the neighborhood! Nhu Daya Bhintuna 1144!

Mona Aditya さんがリポスト

Earthquake of Magnitude:6.2, Occurred on 03-10-2023, 14:51:04 IST, Lat: 29.39 & Long: 81.23, Depth: 5 Km ,Location:Nepal for more information Download the BhooKamp App seismo.gov.in/MIS/riseq/Inte… @ndmaindia @KirenRijiju @Indiametdept @Dr_Mishra1966 @Ravi_MoES

NCS_Earthquake's tweet image. Earthquake of Magnitude:6.2, Occurred on 03-10-2023, 14:51:04 IST, Lat: 29.39 &amp;amp; Long: 81.23, Depth: 5 Km ,Location:Nepal for more information Download the BhooKamp App seismo.gov.in/MIS/riseq/Inte… @ndmaindia @KirenRijiju @Indiametdept @Dr_Mishra1966 @Ravi_MoES

अनि म सडकमा चाहिं नआउने कारण – खै त @iihtter को claim लाई backing गरिदिने social scientists, data scientists, etc? मुटु मात्र होइन brain पनि खोज्छ activism ले। हाम्रो posts ले मात्र स्थापित हुन्छ समस्या वास्तवमै समस्या हो भनेर? नागरिक समाज भनेको Project grant मात्र पर्खेर बस्ने?

Mona Aditya さんがリポスト

विदेशमा flyover भत्काउने योजना बनी रहेको बेला, हामी कहाँ विदेशी consultant लाई जागिर दिलाउन flyover का plan हरू धमाधम बनाईरहेका छन। हामीलाई त सार्वजनिक यातायात सुधार चाहिएको छ, flyover हैन, ट्राफिक जाम हटाउन।

When Robert Moses extended the FDR south of the Brooklyn Bridge in the 1950s, he created a massive, noisy, ugly barrier between the people of Lower Manhattan and their waterfront. 80 years later, it’s time to tear it down.

<3 Some faces behind some great plans!

Great to support young bloods who are working hard to making streets safe for everyone in Nepal. Looking forward to working together and move the needle, one step at a time.

SagarOnta's tweet image. Great to support young bloods who are working hard to making streets safe for everyone in Nepal. Looking forward to working together and move the needle, one step at a time.

Thank you and thank you! <3 A great city comes with a great PUBLIC TRANSPORT system. Glad to see the foundations going! Looking forward to more steps unfolding!

नेपाल फर्केर केही योगदान दिन सकिन्दो रहेछ है गाँठे।

SagarOnta's tweet image. नेपाल फर्केर केही योगदान दिन सकिन्दो रहेछ है गाँठे।

Not a pleasant sight on #InternationalYouthDay @AyonNepal! You were fighting for a narrower age bar 15 years ago. Have we gone regressive?

monaditya's tweet image. Not a pleasant sight on #InternationalYouthDay @AyonNepal! You were fighting for a narrower age bar 15 years ago. Have we gone regressive?

Mona Aditya さんがリポスト

We need to demand accountability from people and institutions who have contributed to this -- narrowing the river and stream and building roads. Kathmandu Valley Development Authority/Bhai Kaji Tiwari is one of them.

#climateactionnow आरीघोप्टे वर्षाको वितंडा र सहरी संरचनाहरू। खोलाको निकास सागुरिदा, जोखिमको अध्ययन नगरी संरचना निर्माण गर्दा, खोलानाला अतिक्रमण गर्दा र छोटो समयमा अत्याधिक वर्षा हूदाको परिणाम हो। @PM_nepal_ @nksthaprakash @MOFENepal जलवायुजन्य विपदको उचित समाधान खोज्न ढीला नगरौ।

न्याय पाउन कता जानु अदालतका कर्मचारीले समेत हड्ताल गर्ने हो भने? कर्मचारी कुटिनु निन्दनीय र दण्डनीय छ, यसमा दुईमत छैन तर अदालतमा पुगेका मामला संवेदनशील हुन्छन्। अदालत पनि हड्तालले रोकिने हो भने सर्वसाधारण कता जाने? कर्मचारीले सर्वसाधारणलाई किन सजाय दिएका? #LalitpurDistrictCourt

monaditya's tweet image. न्याय पाउन कता जानु अदालतका कर्मचारीले समेत हड्ताल गर्ने हो भने?  कर्मचारी कुटिनु निन्दनीय र दण्डनीय छ, यसमा  दुईमत छैन तर अदालतमा पुगेका मामला संवेदनशील हुन्छन्। अदालत पनि हड्तालले रोकिने हो भने सर्वसाधारण कता जाने? कर्मचारीले सर्वसाधारणलाई किन सजाय दिएका? #LalitpurDistrictCourt

निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्य तथा शिक्षामन्त्रीको भूमिकामा मुख्य कामको HIGHLIGHTS:

shisir's tweet image. निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्य तथा शिक्षामन्त्रीको भूमिकामा मुख्य कामको HIGHLIGHTS:
shisir's tweet image. निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्य तथा शिक्षामन्त्रीको भूमिकामा मुख्य कामको HIGHLIGHTS:

Mona Aditya さんがリポスト

नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद @SumanaShrestha सुमना श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गर्नु भएको छ।

pukarbam's tweet image. नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद @SumanaShrestha सुमना श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गर्नु भएको छ।

Loading...

Something went wrong.

Something went wrong.